कोहलपुर नगरपालिकाले विशेष नगर अधिवेशन आयोजना गर्ने भएको छ ।
जेनजीको प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड, आगजनीका कारण सेवा प्रवाह गर्न नसक्ने अवस्था आएपछि कोहलपुर कार्यपालिका बैठकले चालु खर्चका लागि रकमान्तर गर्न विशेष अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो ।
