For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

त्यो उभार जस्ले बनायो नयाँ मूल्य मान्यता

byDainik Nepalgunj
September 21, 2025
in विचार
0 0
0
त्यो उभार जस्ले बनायो नयाँ मूल्य मान्यता
Share on FacebookShare on Twitter

गएको २ महिनामा २५ जिल्लाका ५४ पालिका पुगेको थिए । कर्णाली प्रदेश अब आश्विन पहिलो साता योजना बन्दै थियो । यस अघि मैले दुई नियात्रा लेखे, ती मैले यात्रा गर्दा देखेको बिषय लेखेको थिए । यो यात्रामा मैले योजना बनाएरै लामो समयपछी देशभित्र भएका केही राम्रा काम, भैइरहेको बिकासको चर्चा गर्छु भन्ने मनमा थियो, यो मेरो नितान्त आत्मकेन्द्रीत सोचलाई केही साथिहरूसङ्गको भेटमा भने, त्यस्तैमा झलक दाईले मज्जाले लेख्नुस, पछि पुस्तक समेत बन्छ तपाईं लेख्नुस भन्नू भयो, यो उर्जाले नै मैले लेख्न शुरु गरेको थिए । पहिलो लेख “देश बन्दैछ है, डुलौ भने, दोस्रो लेखमा हाम्रा स्थानिय सरकार पालिकाले केही गर्दैछन है भनेर यात्रा कै क्रममा भेटघाट हुनु भएका पालिका अध्यक्ष मित्र गणेश जि को प्रयास र पहललाई लेखेको थिए । म मनमनै भेटिएका राम्रा पक्ष र सकारात्मक बिषय अगाडि लेख्छु र सुझाव तथा सुधार्नु पर्ने पक्ष त्यसपछी लेख्छु भन्नेमा थिए । तेस्रो लेख्न शुरु गर्छु भनेर योजना बनाउदै थिए भाद्र २० तिर ।

आफ्नो कामको चटारो उस्तै थियो, शिक्षासङ्ग सम्बन्धित रिसर्च र त्यसै अनुसारको कामका लागि दौडधुप चलेको थियो, अन्य कामहरू पनि जिम्मा लिएको थिए । केहिवर्ष देखि उद्दमी पनि थिए, त्यो ब्यबस्थापन अर्को दैनिकी थियो । मैले चाडबाडमा स्थानिय उत्पादन स्याउ र दैनिक खाद्य उपभोग्य पनि ब्यबसाय नै थियो यिनी बिबिध काम र चटारोमा खास भदौ महिनाको मध्य कटेको पत्तै भएन, म हतारो र चटारो मै थिए ।

जीवनमा कहिल्यै र कुनैपनी दिन आत्मग्लानी हुने काम गरिन, केही सरसापट र आधिकारिक रिन बैङ्कसङ्ग छ ती काम गर्दा सक्छु गर्छु भन्ने उद्देश्यले लिएको थिए र मेरो दौडधुप र कामको प्रकृतिले पनि अब लयमा फर्कन्छु÷आउछु, बिस्तारै यो मन्दिबाट उठेर लिइएका रिनहरू बिस्तारै तिर्छु भन्ने योजना पनि थियो ।

एकाएक भाद्र २३÷२४ ले मेरो काममा सन्नाटा छायो । आज म ती पछिल्लो दुई महिनामा घुमेका र भेटिएका पालिका प्रमुखहरूलाई झलझली सम्झिरहेको छु, आवधिक रूपमा समीक्षा गर्ने समय भएका पालिका प्रमुखहरूका केही लक्ष्य, केही सपना, केही भैरहेका काम र केही समेटन नसकिएका गुनासाका सम्बोधन त केही आजपनी भएका नितिगत समस्या र परिवर्तन हुन नसकेका कानुन, कयौ बिषयमा भएका गहन बिषयमा भएका छलफल । ती छलफलले म हौसिएको थिए, (वास्तवमा म घुम्नु अगाडि अत्यन्तै निरश र आक्रोशित थिए) केही त हुदैछ अब ढिलो चाडो भन्ने लाग्दै थियो । म यहि के गर्न सक्छु भन्ने मै पुगे र एउटा उत्साह साथ सामजिक सन्जाल र समाचार अनि केन्द्रिय राजनितीका समाचारहरूलाई पुर्ण ब्यबस्था गर्दै काममा दौडिरहेको थिए ।

म देश दौडदैरहदा पोष्ट र आफू डुलेको ठाउका फोटो भिडियो मैले चलाउने सामाजिक फोरममा लेख्दै हाल्दै गए, म टिकटक र रिल चलाउन्न त्यसैले ती बाहेक इन्स्टा, फेसबुक र ट्विट लेख्दै गए । म सामाजिक सन्जालमा रहेर पनि भाद्र २१ सम्म यो जेन जि को आन्दोलन बारेमा अत्तोपत्तो भएन थिएन ।

युवा परिषद वागमतीले आयोजना गर्ने गएको युवा सम्भेलनमा पनि मैले जेन जि र प्रौढ बिचको अन्तर सम्बन्ध केलाउन पर्छ भनेर छलफल चलाएको थिए । यसैबिच मैले भाद्र २१ गते साथी रमेशले भाईवरमा एउटा पोष्टर पठाएपछी ए लौ यता अभियान त कडै भैसकेछ् लाग्यो । भाद्र २२ गते म सामान्य प्रतिक्रिया दिएर काठमाण्डु हुईकिए । काठमाडौ आकश्मिक यात्रा थियो कामको लागि, साझ पुगे, केही कामका लागि दौडधुप साझैमा गरे । यतिबेला सम्म अवस्था के कसो थाहा थिएन । हामी केही कामको योजना बनाउन साथिहरू साझ भेटहुदा, साथिहरू दुईकित्ता भयौ, दुईसाथिहरू अत्यन्त सकारात्मक (देशमा केही परिवर्तन भैइरहेका छ्न, समय अनुसार हुदैछन हुँदै नभएको होईन है भन्ने) हामी भने जुनगतिमा दौडन पर्ने थियो त्यो गतिमा छैनौ, यस्ले निराशा थप्दैछ भन्थ्यौ, चर्काचर्की लामै चल्यो । यो भदौ २२ गते साझ थियो ।

२३ गते सखारै म केही कामका साथी भेट्न र चिया कफि गफमा लागे, साथि रमेशले भाईवरमा हालेको इमेजसङ्ग सतर्क हुँदै अनामनगर र बुद्धनगरमा १२ बज्दासम्म बिताए, म हेटौंडा फर्कनु जरुरी नै थियो । म बुद्धनगरबाट माईतिघर पुग्दासम्म माईतिघरदेखि बानेश्वर क्षेत्र युवाहरूले भरिन र चर्का नारा लाग्न, प्रहरिको वारकेड धकेलाधकेल शुरु भैसकेको थियो । साथी रमेशलाई भेटेर निस्किए, दिदिलाई घर हिडे भने बिचमा एउटा कागज छाड्न बानेश्वर वरपर पुग्नै पर्ने भयो, युएन पार्क पुग्दै गर्दा जाममा थाहा पाए सकेको थिए र स्थिति नियन्त्रण बाहिर गएको बुझे, म जाम छिचोल्दै हेटौडाको लागि बल्खु कोरिडिर हुँदै निस्किए ।

म मकवानपुर नटेक्दै÷नपुग्दै यता युवाहरू भकाभक गोलिले ढलिसकेछ्न । भैसे पुग्दा एकछिन विश्राम गर्दैगर्दा हतास मनले दिदिसङ्ग छलफल भो, दिदिले ९ जना युवा हताहत भैसकेको वताउनु भयो, कफ्र्यु लागेपनी खास प्रभाव परेन रे, आन्दोलनले सम्सद भवनको गेट भत्काए भन्ने सुने । हातगोडा लुला भए, तत्काल साथी रमेशलाई सोधे कम्तिमा २० जना ले ज्यान गुमाईसकेको भन्यो, समय दिउसो ३ः३० भएको छ्, ओहो नरसम्हार ।

मन थिर भएन, केही समय डाटा र वाईफाई बन्द गरे, सम्झे हामी ब्यबस्था परिवर्तन गर्न आन्दोलन गरेको जेनेरेशन, ब्यबस्था परिवर्तन पनि गर्यौ, यत्रो क्षती थिएन, हाम्रा माग अहिलेको भन्दा पनि कडा थिए तैपनी यति युवा ढलेनन । मनमा अनेकन तर्कना बढ्दै गयो ।

रातभर समाचार र च्याटमा अनेकन पुराना सम्झना आए उ बेलापनी यसरी एकदिन (नेपालको ईतिहास माओवादि युद्ध बाहेक) मै यत्रो मानबिय क्षती थिएन जस्तो लागिरह्यो । परिवारमा अलेली गम्भीर छलफल भयो बालबालिकासङ्गै भएकाले धेरै छलफल हुन पाएन ।

बिहान केही साथिहरूलाई भने नागरिक समाज नसुतौ यो नरसंहार बिरुद्ध बोलौ केही गरौ प्रस्ताब गरे, केही साथिहरूसहित छलफल भैसक्दा फ्याट्ट फुट्ट विध्वंस शुरु भैसकेछ । ११ बज्दा केही सार्वजनिक र निजि सम्पती जल्न शुरु हुदा जेन जि भन्दा बाहिरकाको आक्रोशले कहि केही रोकथाम गर्न सकिने अवस्था रहेन । अब मलाई मैले कमाएर तिरेको १–१ रूपैयाँको कर बाट बनेका प्रशासनिक भवनहरू जलिरहेको र तोडफोड भएका सार्वजनिक सम्पतिको बीभत्स अवस्था हेर्ने र थकथकी मान्दै केही भिडियो बनाउनु बाहेक केही थिएन र रहेन पनि ।

जीवनमा “खरानी“ बनाएर परिवर्तन चाहेको र चाहने पनि देखियो । यो देश मात्रै खरानी भएको छैन, अब ब्यक्ती पनि खरानी टकटकाएर उठ्नुछ । त्यो पनि आफ्नै भाइ भतिजा छोरी र भतिजिको आक्रोशले बनाएको खरानीले ।

यो प्रदर्शन पछि महत्त्वपूर्ण परिवर्तन र झड्का दिएर गएको छ, नेतृत्व परिवर्तनको गहिरो सन्देश दिएको छ । त्यो दुईदिनले भिन्नैभिन्नै ईतिहास रचेको छ, देशका प्रमुख सबै सम्रचना ध्वस्त र खरानी भएका छन, सरकार परिवर्तन भएको छ, सामाजिक मूल्य मान्यता परिवर्तन भएका छन । यस्ले आर्थिक र राजनितीक परिवर्तन ल्याउनेछ, धेरै धेरै परिवर्तन ल्याउनेछ मात्र ईतिहास बनिरहदा युवा (जेन–जि) पुस्ताको यो सहादतले देश दलदलबाट माथी उठेको हेर्न पाउ, फेरि यात्रा गर्दा देश उभिएको हेर्न र लेख्न पाउ ।

युवाको त्यो उभार जस्ले दम्भी शाषकलाई सत्ताच्युत मात्रै गराएन, हाम्रा “राजनीतिक, आर्थिक र सामाजिक“ पुरातन सोछ, मूल्य मान्यता पनि परिवर्तन गर्न अब बाटो खुलेको छ, शुन्नाबाट देश र जनता उठनपर्नेछ । यहाँ बहाना बनाएर भाग्ने र रोकिने छुट अब कसैलाई छैन । यो भौतिक संरचना जोगिएको भए अर्को इतिहास बन्थ्यो होला । अब शहादत गर्नुहुने युवाहरूको अपेक्षा पूरा गर्न बलियो जग निर्माण गर्नुछ त्यो पनि यहि ब्यबस्थामा टेकेर । लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र नै हो ।

Previous Post

दुई हजार बढी गोलीको खोका सहित दुई पक्राउ

Next Post

पत्रकार आचार्यलाई दुर्व्यवहार

Next Post
पत्रकार आचार्यलाई दुर्व्यवहार

पत्रकार आचार्यलाई दुर्व्यवहार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

April 26, 2026
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version