For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !

byDainik Nepalgunj
September 26, 2025
in विचार
0 0
0
जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !
Share on FacebookShare on Twitter

मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी स्वतस्फूर्त अभियान संचालन गरि आन्दोलनमा होमिएको जेन–जी समुहको आन्दोलनले यस्तो मोड लिन पुग्यो कि कसैले अनुमान मात्र हैन कल्पना समेत गरेको थिएन । स्वयम् आन्दोलन परिचालन गरिरहेको जेन–जी समुहले समेत यस्तो कल्पना गरेको थिएन । एकैछिनमा काठमान्डौ रणमैदान बन्यो, १९ जनाको तत्कालै ज्यान गयो भने हालसम्म ७४ जनाको ज्यान गैसकेको छ । सयौं घाइते र अपांग बनेका छन् ।

राज्यका मुख्य प्रशासनिक, न्यायिक र विधायिकी संरचनाहरू जलेर खरानी बने भने देशैभरका सरकारी र निजि भवन, सम्पत्तिमा आगजनी र लुटपाटले एक प्रकारको आतंक र त्रासदी सृजना ग¥यो । धमिलो पानीमा माछा मार्न पल्केका शक्तिहरूले जेन–जीको काँधमा बन्दुक तेस्र्याएर मुलुकलाई खरानी बनाउन सफल भए । तर जेन–जी सहित सबै राष्ट्रिय शक्तिहरूको सुझबुझ र जुक्तिले मुलुक लिक बाहिर जानबाट जोगियो । तत्कालिन परिस्थिलाई व्यवस्थापन गर्न केहि घुम्ती र मोडहरू पार गर्न परेपनि ६ महिनापछि निर्वाचन गरि जनताका प्रतिनिधिबाटै सरकार निर्माण गर्नेगरी हाललाई सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । जसलाई निर्वाचन गर्ने एकमात्र प्रमुख दायित्व तोकिएको छ ।

यही बीच जेन–जीका नाममा विभिन्न स्वार्थ समुहहरू राज्यका विभिन्न संरचना भित्र पसेर हालीमुहाली गर्न खोजिरहेको देखिन्छ । मुलुकको स्थाई सरकारको रूपमा चिनिने कर्मचारी भित्र पनि जेन–जीका नाममा प्रधानमन्त्री सहित अन्य मन्त्रीहरूलाई समेत प्रभावमा पार्ने र आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेको भन्ने खबरहरू सार्वजनिक भैरहेका छन् । अलि बढी नै प्रभाव पार्न र हस्तक्षेप गर्न खोजेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय सम्हाल्नु भएका पुर्व अर्थ सचिव समेत रहनु भएका रामेश्वर खनालले विज्ञप्ति नै निकालेर कर्मचारीहरू सेवा प्रवाहमा लाग्न र अनावश्यक कसैलाई पनि दुख दिने र कर्मचारीको मनोबल घटाउने गरि गतिविधि नगर्न सचेत गराउनु भएको छ । यसैबाट प्रष्ट हुन्छ कि, त्यो शक्ति कसरी र कुन तहबाट लागिपरेको रहेछ भन्ने कुरा । मन्त्रीले नै विज्ञप्ति निकालेर सचेत गर्नुपर्ने तहसम्म पुग्नु भनेको चानचुने कुरा हैन । उक्त समुहले मुख्य सचिव, गृह सचिव, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लगायतका उच्च तह देखि अन्य कर्मचारीहरूको राजिनामा र बर्खास्तगी सम्मको माग राखेको कुरा सार्वजनिक नै भएको छ ।

मनलाग्दी तरिकाले कर्मचारीलाइ बर्खास्तगी गर्ने, हटाउने कुरा कुन विधि हो, कुन कानुन हो र आधार के हो ? केहि त होला नि । लहडको भरमा कर्मचारीतन्त्रलाई अस्थिर र कमजोर बनाउने काम कसैले पनि गर्न हुँदैन । यसरी नेपालको निजामती सेवा कदापी बलियो हुँदैन । सायद यसै विषयको जवाफ होला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले भनेका छन् “राष्ट्रसेवक कर्मचारीहरूको कानुन बमोजिमका सेवाका शर्तको सुरक्षा र वृत्ति विकास एवं सेवा सुविधामा असर पर्ने गरि नेपाल सरकारले कुनै निर्णय नलिने जानकारी गराउँछु ।”

कर्मचारीतन्त्र कुनै सरकार बदलिँदैमा बदलिने कुरा पनि होइन । वा कुनै व्यवस्था बदलिँदैमा बदलिने कुरा पनि होइन । हो, कर्मचारी परिवर्तनशील भने अवश्य हुनुपर्दछ । सेवा प्रवाहमा नविन सोच, संस्कार र प्रविधियुक्त हुनुपर्दछ । यसमा दुइमत हुनै सक्दैन । तर रिप्लेस भने हुँदैन, रिफर्म भने अवश्य हुन्छ । शक्तिको आडमा कसैले पनि गलत प्रयोग र प्रभाव पार्न हुँदैन । कुरा रह्यो सुधार र परिवर्तनको ? त्यो आवश्यक छ । मुलुकको राजनीति जस्तै कर्मचारीतन्त्र पनि सुध्रिन र सच्चिन आवश्यक छ । तर यसरी कर्मचारीतन्त्र कदापि सुध्रिदैन । आफु सुध्रिनुको साटो अरूको खुट्टा तान्ने र अरूलाई लडाउने प्रवृत्तिले निजामती सेवा सुध्रिदैन । सरकारै पिच्छे समुह खडा हुने र शक्तिको अभ्यास गर्ने प्रवृत्तिलाई रोक्नुपर्दछ । यस सन्दर्भमा कर्मचारी प्रशासनको समग्र नेतृत्व गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालको अपिल सहितको विज्ञप्ति महत्वपूर्ण छ । सारमा त्यहि हो । कुनैपनि स्वार्थ समुहको स्वार्थलाई चिर्न सकेमात्र यो सरकार सफल रहनेछ । आन्दोलन र परिवर्तनले पनि सार्थकता पाउनेछ । होइन भने उही “जुन जोगी आएपनि कानै चिरिएका” सावित हुनेछ ।

Previous Post

संत्रासले संकुचनमा जाँदै दशैं अर्थतन्त्र

Next Post

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी

Next Post
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version