For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

असिहजार पाइलाले घुमेको : मुन्दुम

byDainik Nepalgunj
October 19, 2025
in Blog
0 0
0
असिहजार पाइलाले घुमेको : मुन्दुम
Share on FacebookShare on Twitter

नियात्रा

यस्पाली दशैमा पानी राम्रै पर्नसक्छ, हिले दशै हुनसक्छ है यस्तै यस्तै पुर्वानुमान अलिक अगाडिबाटै थियो । सरकार र सामाजिक सन्जालमा एक किसिमको सतर्कता भन्दा बढी आतङ्क नै थियो यत्ती हुँदा पनि पदयात्राका लागि निस्कन तयार हुनु भनेको ट्वाईलेटमा लडेर टुटुल्को उठ्दापनी देखिस हामीले त भन्या थिएम नि भनेर गाली खानु नै थियो । पानी परेर नरोकिए देखा जाएगा भन्दै पदयात्राको लागि जाने निर्णय लिइयो ।

दुईसाता अघिको जेन-जि आन्दोलनले एक प्रकारको नैराष्यता, एक किसिमको डर, कामको लथालिङ्ग भएकोले कुनैपनी प्रकारको बिषयले उमङ्गता थपेको थिएन । चाडपर्वको रौनक पनि फुस्स चैतको उराठ लाग्दो घाम जस्तो, अत्यास लागेको जस्तो, द्विबिधायुक्त समय र अब के हुन्छ?? प्रश्नैप्रश्नमा दिमागमा राखेर बसेको समय थियो । त्यसमाथी यो पानी पर्ने आतङ्कले झन अवस्था खराब भएको महशुस भैरहेकै थियो । मानौ यो पदयात्रा “निराशा” र बैराग्यताबाट बाहिर निस्कने एउटा उपाय हुन्छ भन्नेमा पुग्यौ सबैजना सायद, त्यसमापनी यस्पाली हाम्रो २० औ दशै यात्रा वा गन्तब्य थियो । बीस वर्ष देखि निरन्तर (बिचमा केही प्राकृतिक बिपत्ती र महामारीलाई छाडेर) ।

“मुन्दुम” नै किन रोज्यौ?
खासमा हामीले यसैकारण मुन्दुम रोज्यौ भन्ने ठोस उत्तर छैन तैपनी पश्चिम क्षेत्रका खप्तडदेखि रारा, अन्नपूर्ण, माच्छापुच्छ्रे, धौलागिरी, उत्तरमा पाँच पोखरी सम्मका धेरै जसो स्थानमा पदमार्ग हामीले हिडिसकेका थियौ । मनास्लु र सोलुखुम्बु अनि कन्चन रेन्जका लामा ट्रेक थाती मै थिए अझौ सयौ पदमार्ग पच्छ्याउन बाकी नै थियो ।
पुर्वी पहाडहरु खासगरि राजनितीक/आर्थिक र सामाजिक बिषयमा चर्चा परिचर्चा दशकौ देखि हुँदै आएका छन । यहाँका कृषि उपज, सामाजिक व्यवहार र राजनितीक पहुँच सधै चर्चामा रहने गर्छ । यहि बिच पर्यटनको बिषय र स्वर अत्यन्त मलिन र कमजोर सुनिएको जस्तो लाग्थ्यो, के त्यस्तो हो त? हामीमा पनि प्रश्न थियो । मुन्दुम नयाँ हो यस्पाली पुर्व हिडम, मुन्दुम हिडौ । बिषय यो मात्र थिएन नेपालको किराँत समुदायको सभ्यता थाहा नपाउनु थोरै थोरै भएपनि लज्जाबोधको बिषय हुनसक्छ, ईन्टरनेट र एआईको सुचना भन्दा नजिकाबाट भुगोल र स्थानियका शैली बुझ्न मात्र भनेपनी मुन्दुम पदयात्रा हाम्रो लागि महत्त्वपूर्ण थियो ।

मुन्दुम पदमार्ग पच्छ्याउनु अघि पुग्नै पर्ने स्थान खोटाङ्ग जिल्ला कै हलेसी क्षेत्र हो । अदभुत हलेसी: हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो । “हलेसी महादेव दर्शन” को चर्चा निकै अघिदेखि सुनिएको थियो, यसअघि पनि खोटाङ गैइसकेको भएपनी हलेसी छिरिएको थिएन । यस्पाली मुन्दुम पदयात्रा जादैगर्दा हलेसी छिरेर जाने निधो गरियो । हलेसी महादेव एउटा ठूलो थुम्काको गुफा भित्र बनेको बिबिध आकृती सहितको मन्दिर (शिव लिङ्ग) र बौद्धमार्गिहरुको आस्थाको केन्द्र पनि रहेको छ । हलेसी मन्दिर प्राङ्गण मै अर्को गुफा पनि रहेको छ जहाँ शङ्क जस्तो ध्वनी निस्कने प्वालमा आन्तरिक पर्यटनको घुईचो लागेको हुन्छ । मंसिरदेखि फागुनसम्म विशेष पुजाहरु र बर्षैभरी पुजा आरधना हुने हलेसी मन्दिरमा तपाईं धार्मीक यात्रा र अध्ययन गर्न पुग्नसक्नुहुनेछ । यो साच्चै अदभुत र हेर्नलायक छ ।
हलेसी धार्मिक क्षेत्रलाई एकदिन छुट्ट्याउनु भयो भने अब मुन्दुम पदमार्गलाई कहाँबाट शुरु गर्ने त्यो चाहिँ तपाईको छनोटको बिषय । खोटाङ्ग दिक्तेल बजारबाट, खोटाङ – भोजपुर सिमाना चखेवाबाट वा भोजपुर बजार जिरो प्वाईन्टबाट । तपाईको समय र पुगिने स्थानले निर्धारण गर्नु भए हुन्छ । हामीले चाहिँ चखेवाबाट शुरु गर्ने निधो गर्यौ ।

चखेवा पुग्नु १० किमि अगाडिदेखी अफरोड रहेछ, हामीले दिक्तेलबाट लिएको जिप अब सेकुवा भन्ज्याङ्ग्बाटै फर्कने भयो, यस्ले हाम्रो हिडाईको शुरुवात चाहिँ सेकुवा भन्ने स्थानबाट भयो । अघिल्लो दिनको पानीले चिस्सिइएको खोटाङ्ग भोलिपल्ट चिरिक्क चर्केको घाममा छोटोबाटो (मोटरबाटो छाडेर) उकालो पहिल्याउदा चखेवा चाडै पुगिने गोठाला भाईहरुको र बाटामा भेटिएकाहरुको सल्लाह अनुसार नै अघि बढ्यौ । चखेवा पुग्दा तिनघण्टा लाग्यो ।

चखेवा पुग्दा मध्य दिन थियो, केही युवाहरुको चहलपहल परेबाट थाहाहुन्थ्यो, वाईक र अटोका ओहोरदोहोर । हामीले उपलब्ध पाका र होटलका साहुजिलाई सोध्यौ “मुन्दुम पदमार्ग” मा मानिसहरु कत्तिको गएका छन? कति हिडदा बास बस्न पाईन्छ? होटलहरु के कत्तिको छन? सम्पर्क के गरि गर्नसकिन्छ? स्थानियसङ्ग सुचना सङ्कलन कै क्रममा हामी केही द्विबिधामा पर्यौ, हिडदा हिड्दै साझपरे, गन्तव भनेको भन्दा टाढा भए के गर्ने? साथी नरेन्द्रको आज चखेवा मै बसौ बरु, प्रस्ताव अगाडि आयो, प्रस्तावसङ्गै एकजना खुकुरी भिरेका राईदाईले हे धोत्रे सजिलै पुगिन्छ जानुस, ए बिचमा भेटनुहुन्छ अहिले त बस्ने ठाउँहरु हौसाउनु भयो । हामी ढिलो नगरी चखेवाबाट अगाडि बढ्यौ ।

खासमा सुनसरी/भोजपुर/खोटाङ्ग र उदयपुरका आन्तरिक रुपमा चखेवा र ट्याम्के भ्यु डाडासम्म आउने रहेछन । खुल्ला ठुला पाटन, छिनछिनमा बदलिरहने मौषम, अगाडिदेखिने भ्युले आकर्षक क्षेत्र बनिसकेको रहेछ । त्यसमापनी युवाहरुलाई मोटरसाइकलमा सहजै पुगिने भएकोले पनि होला ।
हामी चखेवालाई छाडेर जति अगाडि बढ्यौ त्यति नै आनन्दित र रोमान्चित हुन्थ्यौ, बिस्तारै तेर्सो तेर्सो, कहिकही उकालो ओरालो हुँदै दुईहजार, एक्काईस, बाईस सय हुँदै उकालिदै जादा बाटोमा देखिने पाटन, बदलिने मौषम, चर्कने घाम, भेटिएका गाई र चौरी, बाख्रा र भेडाका बथानले नजिकै बस्ती/गोठ ले स्वागत गरिरहेकोअनुभुत गराउदछ । हिडदै गर्दा साथिहरु बिच आन्तरिक पर्यटन र बिकास अनि समस्या का बारेमा छलफल हुन्छन । हिडदाको थकान चाहिँ प्राकृतिक सौन्दर्यले बिर्षाईदिन्छ । झमक्क साझ परेपछी हामी २७५० मिटरमा रहेको धोत्रे गोठ स्टे (सानो होटल भएपनी यहाँ गोठ स्टे भन्ने चलन रहेछ) मा बास बस्न पुग्छौ । साथि अशोक आधाघण्टा अगाडि पुगेर प्रबन्ध मिलाईसकेका थिए । धोत्रेमा रहेको दुईवटा (फूपू-चेला) गोठस्टेमा १२-१५ जना जति पाहुना थियौ । खाना अगेनामा आगो ताप्दै खादा मुन्दुम पदमार्गका बिबिध आयाम सोध्न भ्यायौ । रसिला किराँत राईहरुका हसिला गफसङ्ग केहिबेर भुल्यौ ।

धोत्रेबाट हामी मयुङसम्मको लागि निस्कन्छौ । मयुङ्सङगै हासपोखरी पनि हाम्रो गन्तब्य हुने नै भयो । मुन्दुम पदमार्ग अत्यन्त ब्यबस्थित बनाईएको रहेछ । डेढ मिटर चौडा, ढुङ्गा बिच्छाईएको, ढुङ्गा कै संकेत, ठाउँठाउँमा बिश्रामस्थलहरु, टेन्ट/म्याट र स्लिइङ्ग ब्याग बोकेकालाई सेडघर सहित । तपाईं जति अगाडि बढ्नु हुन्छ ती पाटनले अत्यन्त लोभ्याउछ, कतैपनी तपाईले सोच्नै पाउनु हुन्न । जब मयुङ पुग्नुहुन्छ तपाईलाई चिच्याएर दौडेर कराएर भन्न मनलाग्छ वाउ वाउ वाउ “हाम्रो नेपाल” मेरो नेपाल सुन्दर नेपाल ।
हामी दोस्रोदिनको विश्राम मयुङ निश्चित गन्तव थियो । यहाँ पनि हामी दुर्गाराईको गोठ स्टेमा बस्ने भयौ । धोत्रे भन्दा थोरै ब्यबस्थित थियो यो हासपोखरिको डिलैमा । चिसो अलिक बढी थियो । मयुङ गोठ स्टे ३१ सय मिटर उचाईमा रहेको थियो । चौरीहरु गोठभरी, अलिकपर सुङ्गुर खोर, अलिक माथी भेडिगोठ ओहो गोठ स्टे किन भनिएको रहेछ उत्तर खोज्नै नपर्ने । दुर्गा राई मेहनति किसान । पचास प्लस चौरी पालेका राईका तपाइको स्वाद अनुसारका खाना (उपल्ब्धता अनुसार) पाउनुहुन्छ ।

मयुङबाट बिहान सुर्यको किरण स्पर्षदेखी साझको सुर्यास्तको अन्तिम किरणसम्म रमाउनसक्नुहुन्छ । बास्तब मै मयुङका पाटनबाट देखिने प्राकृतिक सौन्दर्यको बयान यहि लेखेर भनेर सकिन्न, तपाईं आँखा अगाडि हिमाल राख्न पुग्नै पर्छ । मयुङ पुग्दा हामीले साल्पासम्मको यात्राको बारेमा सोधखोज गर्यौ, हामी यस्पाली साल्पा पुग्न नभ्याउने भयौ, मयुङबाट २-३ तीन कम्तिमा (हामीलाई अझ थप लाग्नसक्ने संकेत छदै थियो) लाग्छ भन्ने सुचना दुर्गा राई लगायतले गर्नु भयो । हाम्रो यस्पालिको यात्रा मयुङ सम्म हुनेभयो ।

मयुङबाट प्राकृतिक सौन्दर्य मनमा र आखामा राखेर फर्कदै गर्दा साथिहरुबिच अनेकन तर्कना र प्रश्नहरु खडा भए । हामी एकराते हुँदै तिनतले मध्यपहाडी लोकमार्ग भेट्टाउन हिड्का छौ । छलफल मै प्रष्न प्रतिप्रश्न हुन्छन के हामीले यत्तिको प्राकृतिक सौन्दर्यलाई चिनाउन सकेका रहेछौ त? रहेनछौ, सरकारले के के गरेछ? पद्दमार्ग बाहेक – खास केही गरेकै छैन, स्थानियले – पर्यटनको खास अपनत्व नै लिन सकेका छैनन । अनि हामीले पर्यटक कसरी भित्र्याउछौ त? थाहा नै छैन । थाहा पाउन केही गर्यौ – डुल्यौ मात्रै ।

आन्तरिक होस या बाह्य प्रटनको बिकास चाहने हो भने तत्काललाई न्युनतम सुबिधा गाँस, बास, सन्चार अनि मनोरञ्जन अति आवश्यक हुन, बरु पदमार्ग हिडाई अप्ठ्यारो भएर फरक पर्दैन, थकाई लाग्दा आरामदायी विश्राम, भोक लाग्दा मागेको खानेकुरा (उपलब्ध स्थानिय) आन्न्दले परिवारसङ्ग सन्चार गर्न र मनले मागेको मनोरंजन पर्यटकको लागि आवश्यक महत्वपुर्ण छन । यी चारै बिषय मुन्दुम पदमार्गका समस्या हुन र तत्काल गर्नुपर्ने सुधार र बिकास पनि यिनै हुन ।

Previous Post

नागरिक समाज र प्रशासक द्वन्द्वको निकास खोज

Next Post

सार्वजनिक सरोकार कानून व्यवसायी समूहद्वारा अदालत तथा सरकारी वकिल कार्यालयलाई फर्निचर सहयोग

Next Post
सार्वजनिक सरोकार कानून व्यवसायी समूहद्वारा अदालत तथा सरकारी वकिल कार्यालयलाई फर्निचर सहयोग

सार्वजनिक सरोकार कानून व्यवसायी समूहद्वारा अदालत तथा सरकारी वकिल कार्यालयलाई फर्निचर सहयोग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न माग

निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न माग

April 14, 2026
Auto Draft

सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

April 13, 2026
सुरुभो खजुरा गोल्ड कप

सुरुभो खजुरा गोल्ड कप

April 13, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version