प्रहरीले कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँबाट ११ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, जुवाडेसँग खालबाट तास १४ गड्डी र नगद २ लाख ८८ हजार ८ सय ३५ रुपैयाँ पनि बरामद गरेको छ ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.