For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

रूपान्तरण

byDainik Nepalgunj
October 20, 2025
in विचार
0 0
0
रूपान्तरण
Share on FacebookShare on Twitter

संवेदना मानिसको जन्मजात गुण हो। र, यो उसको पहिलो र विशिष्ट पहिचान पनि हो। संवेदना नभएको मानिसलाई ढुंगा सित तुलना गरिन्छ। मानिस भ‌एर जन्मे पछि मानिसले आफ्नो पहिचानलाई सार्थक पार्न प्रकृति, प्रवृत्ति र परिस्थितिहरूसंग जीवनपर्यन्त संघर्ष मात्र गर्दैन कि आफु निकट र परका व्यक्ति र समाजसंग पनि सुमधुर समबन्ध कायम गर्ने निरन्तर प्रयास गर्दछ । र, त्यस क्रममा ऊ कति सफल भयो भन्ने कुरा सम्बद्धहरूले मूल्यांकन गर्छन्।

वर्तमान अवस्थामा धेरै उपलब्धिहरूको साथ-साथै थुप्रै समस्याहरूको भारी बोक्दै मानिस आफ्नो जीवन व्यतित गर्न बाध्य छ । आज राम्रो घर , आदर्श परिवार र शिक्षित समाजको एउटा सदस्य भ‌एर पनि मानिस आफ्नो जीवन प्रति विश्वस्त हुन सकिरहेको छैन। भोलि के हुने हो ? भन्ने कुरामा कोही पनि निश्चित हुंदैन। तर, योजना बनाएर हिँड्नेहरूको जीवनले पनि कहिले , कता र कसरी कोल्टे फेर्छ भन्ने कुराको अनुमान लगाउन उनीहरू असफल भएको पाइन्छ।

हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति र परिवार छन, जसका घरबार, परिवार र तिनका जीवनशैली देखेर धेरैलाई लोभ लागेको हुन सक्छ। कतिपयले त मनमनै उनीहरू जस्तै हुन पाए हुन्थ्यो भन्ने कामना पनि गरी सकेका हुन्छन्। तर, हरेक चम्किलो कुरा हिरा हुँदैन। नेपाली समाजलाई ध्यानमा राखेर भनिएको एउटा प्रचलित उखान छ- ‘धाक भन्दा धक्कु ठूलो हिँड्दा खेरी खुट्टै लूलो।’ हामीले लोभ गरेका , लहलहैमा आदर्श ठानेका ती कतिपय व्यक्ति वा परिवार ती उखानकै पात्र त हैनन् ? यी कुरा धेरै पछि हामीलाई थाहा हुन्छ।

एक जना राम्रो आर्थिक अवस्था भएका, परिवारै शिक्षित भएका र उनका आफन्त पनि सबै राम्रा हैसियत भएका व्यक्ति कृष्णप्रसादको जीवन भोगाइ बारे उल्लेख गर्न यो पंक्तिकारलाई आवश्यक लाग्यो। अहिले पनि समाजमा कृष्ण प्रसादको उठबस निकै लोभलाग्दो छ। विगतमा छोरालाई डाक्टर पढाउन र छोरीको विवाह धूमधामका साथ गर्न उनलाई गार्हो भ‌एन। अस्ट्रेलियामा डाक्टर रहेका ज्वाँई संगै छोरी उतै बस्ने भ‌इन। छोरा नेपालमै प्रेक्टिस गर्दै थिए । तर, विदेशमा उच्च अध्ययनको अवसर पाएपछि बुवाआमालाई छोडेर डाक्टर छोरा विदेश ग‌इ हाले। पछि उतै कसैसित विवाह पनि गरी हाले ।

पहिला-पहिला त घरमा आमाबाबुलाई र सन्तानलाई पनि लाग्यो कि- हामी एक‌अर्का संग टाढा नै कहाँ छौं र ? दुई रातको हवाई यात्रा पश्चात तेस्रो दिन घरकै दैलो टेकि हालिन्छ । यो पनि कुनै दूरी हो र? भन्दै उनीहरूले एक‌अर्कालाई ढाडस दिन्थे । र, उनीहरू आफैपनि एकदुई पटक छोरी ज्वाँईलाई भेट्न विदेश गए। छोरा पनि बुहारी समेत दुई चार पटक आमाबाबुलाई भेट्न आइसकेका छन । अहिले दैनिक गरिने भिडियो कलले पनि उनीहरूको भौतिक दूरीलाई केही हदसम्म छल्न मद्दत त गरेको छ। तर कति ? भन्ने कुरा छ-सात कोठाको दुई तल्ले घरमा एक्लै बसेका आमाबाबुलाई राम्ररी थाहा छ। कुनै पनि घरलाई बिहान ढोकाको चुकुल खोलेर बाहिर जाने मानिस र राति फर्केर फेरि चुकुल लगाउने मानिस चाहिन्छ। घरको भुईंलाई पदचाप तथा कोठै पिच्छेका भित्ताहरूलाई परिवारका सदस्यहरूका हृदयको स्पन्दन तथा उनका बीचमा हुने कुराकानी चाहिन्छ ।

भिडियो कल त समाजिक सञ्जालले प्रदान गरेको एउटा सुविधा मात्र हो। र,यसले प्रत्यक्ष हुनुको आभास र विश्वास भन्ने कुरामा दुविधा कायम नै राखेको छ। मानिस स्वभावतः एक्लै बस्न सक्दैन। घरमा चहलपहल कायम राख्न घरका केही कोठाहरू बहालमा दिने उनको विचारलाई विदेशमा भएका छोरा र छोरीले पनि सहमति जनाए। केही कोठा भाडामा दिइयो। र,भाडामा बस्नेहरू पनि साह्रै असल परे। तर, भाडामा बस्नेहरू दिनको उज्यालो रहे सम्मकालागि नै त सहारा थिए। राति परेपछि श्रीमान र श्रीमती एउटा कोठामा थुप्रै कथा र ब्यथाका साथ एक्लै रहन बाध्य हुन्थे। यही क्रममा केही वर्ष नबित्दै श्रीमतीको बैकुण्ठबास भयो।

एक्लो भएको बुवा कृष्ण प्रसादलाई भेट्न विदेशबाट छोरी र छोरा अआफ्नो परिवार सहित आए। र, केही दिन बुवासंग बसेर विदेश फिर्ता पनि भ‌ए। त्यसबीच उनीहरूले उनलाई आफुसँगै विदेश लैजाने पनि भनें । तर , ‘हामी तपाईंलाई यो हालतमा एक्लै छोडेर अब विदेश जांँदैनौ’ चैं उनीहरू कसैले पनि भनेनन्। धेरै दिन बितेपछि संयोगवश एकदिन उनी एकजना पुरानो मित्रको घर खोज्दै एउटा वृद्ध आश्रम पुगेछन्। वृद्ध आश्रम त मित्रले नै चलाएका रैछन् भन्ने जाने पछि कृष्ण प्रसादलाई निकै अचम्म लाग्यो।

किनभने उनको मित्र उनी जस्तै हैसियत भएका व्यक्ति थिए। मित्रबाट वृद्ध आश्रम बारे धेरै कुरा थाहा भ‌ए पछि उनले निर्णय गरे कि- अब उनी आफै पनि वृद्ध आश्रममैं बस्ने हो। सकेसम्म मित्रको सहयोगी भ‌एर वृद्ध आश्रमका वंचितहरूको सेवा गर्ने हो। पछि विदेशबाट छोराछोरीले- छि, बुवा किन वृद्ध आश्रम बस्न जानु भएको भन्ने बात लाए। आश्रममा भएका कतिपय अशक्त र दुखीको सेवामा भुलेका उनले – ‘अब मलाई डिस्टर्ब नगर्नु ‘ भनी जवाफ फर्काए।

उनी वृद्ध आश्रममैं बस्छन्। आफ्नो छ-सात कोठा भएको दुई तल्ले घरको भुईं तल्ला पूरै बहालमा दिएका छन् । त्यसबाट आउने सबै रकम आश्रमलाई दिन्छन्। छोराछोरी विदेशबाट केही दिनको लागि घर आउँदा घरको माथिल्लो तल्लामा बस्छन् । कृष्ण प्रसाद पनि उनीहरू संगै बस्न आश्रमबाट घर आउँछन्। उनीहरू विदेश फर्के पछि कृष्ण प्रसाद फेरि वृद्ध आश्रममैं फर्कन्छन्। उनी आफ्नो रुपान्तरणबाट खुशी छन्। तर भन्नेले-बिचरा कृष्ण प्रसादलाई धन, शिक्षा र सन्तानले साथ दिएनन् भनी कुरा काट्छन्।
धनमायाको कथा पनि उस्तै-उस्तै छ। संघर्षपूर्ण दाम्पत्य जीवनको जंघार तर्दै गर्दा एउटा जिम्मेवारी छोराकोरुपमा थपियो। बडो कठिनाईका साथ दुबैले आफ्नो एकमात्र छोरालाई पढाए-लेखाए । एउटा नीजि संस्थामा जागिरे भ‌एपछि छोराको बिहे पनि गरी दिए। जीवनमा काम बढी र आराम कम्ति भ‌ए पछि अनेक बहानामा जीवन छोट्टिंदो रैछ। र, त्यस्तै भयो, धनमायाको पति परलोकवासी भ‌ए। दिन बित्दै गयो, धनमायाको छोराको एउटा छोरा भयो। नाती सानो हुँदा धनमायाले नातीको खुबै हेरचार गरिन्। छोरा बुहारीलाई लाग्यो-आमा साथ हुनुले उनको बच्चाले राम्रो स्याहारसुसार पाएको छ। तर, छोरा स्कुल जाने भ‌एपछि र उमेर ढल्कँदै ग‌एपछि आमा पनि अलिअलि विरामी पर्न थालेपछि बुहारीको हृदयबाट सासुप्रतिको सम्मान र कृतज्ञताको भावना पूरै हराएछ। र, सासुलाई नानाथरी भन्न थालिछन्। अफिसबाट घर फर्के पछि श्रीमतीको रोष र आमाको पीडा बुझ्न छोरालाई गाह्रो भएन। र, यो दिनदिनैको कथा हुन् थाल्यो । एकदिन एकदमै मिल्ने साथी सँग घरमा भ‌ईरहेका सबैकुरा भने पछि साथीले वृद्ध आश्रम बारे भनेछ। दुबैले ग‌एर वृद्धाश्रम बारे जानकारी लिएछन् । र, पारिवारिक कलहले विभिन्न समस्या उत्पन्न हुन नदिने उपाय स्वरूप छोराले आमालाई वृद्ध आश्रममा राख्ने निधो गरेछ। अनि एकदिन आमालाई घुमाउन लैजाने बहानामा छोरा र आमा वृद्धाश्रम पुगेछन्। त्यहाँका सबैकुरा बताए पछि छोराले भनेछ – आमा, मेरो माया र आदर तंपाईं प्रति अलिकति पनि कम्ति भएको छैन। तर, घरको कलहले मलाई अहिले तंपाईं सित छुट्टिएर बस्न बाध्य पारेको छ। तर, म तपाईंलाई यहाँबाट एकदिन घर लैजान अवश्य आउने छु। के तपाईं यहाँ एक्लै बस्न सक्नु हुन्छ? निकै समझदारी पूर्वक धनमायाले भनिन् – उसैपनि घरमा नाति संग एकडेढ घण्टा र तं संग खाना खाने बेला नै त म साथ हो, अरु बेला म एउटा कुनामा बसेर आराम गरी रहेकी हुन्छु। यहाँ भ‌एपछि आफ्नो दौंतरी संग समय बित्नेछ। बरू शनिबार विदा भए पछि भेट्न आइ हाल्नु। मलाई यहाँ एक्लै बस्न कुनै समस्या छैन।
समस्या कृष्ण प्रसादलाई छैन। समस्या धनमायालाई पनि छैन। फेरि किन कसैले यसरी भन्ने गर्छन् कि- त्यस्ता सन्तानको पनि त्यही हालत होस्। हो, हुने त सबैको त्यस्तै नै हो। तर, पारिवारिक रुपान्तरणको यो पक्ष हामीलाई किन स्वीकार्य छैन?

हाम्रो पारिवारिक संरचनामा अभिभावकको ठूलो स्थान छ। कहिले आवश्यकता,कहिले महत्वकांक्षा वा कहिले विभिन्न कारणले हामीलाई पुरानै अवस्थामा कायम रहन सम्भव पनि छैन। उपरोक्त प्रसंगहरूको आशय अभिभावकलाई वृद्धाश्रम नै पुर्याउनु पर्छ भन्ने होइन्। मिलाउन सक्नेले मिलाएर बस्छन् । नसक्नेले शान्तिपूर्ण बाटो खोज्छन्। बरू,यस्ता कतिपय पारिवारिक र सामाजिक समस्या निराकरण गर्ने संस्थाहरूलाई आधुनिक र आर्थिकरुपले बलियो बनाउन तर्फ किन नलाग्ने?

Previous Post

यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

Next Post

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

Next Post
आज लक्ष्मीपूजा मनाइँदै

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version