For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

किसानले कहिले पाउने धानको मूल्य

byDainik Nepalgunj
October 28, 2025
in News, मुख्य समाचार
0 0
0
किसानले कहिले पाउने धानको मूल्य
Share on FacebookShare on Twitter

बाँके, बर्दिया लगायत देशभरका विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् ।

‘सरकारले तोकेको मूल्यमा धान खरिदकर्ता नै पाइँदैन, अनि सस्तोमै भएपनि धान बेच्न किसान बाँध्य हुनुपर्छ’, किसान दिनेश यादवले भने, ‘मूल्य तोकेर औपचारिकता पूरा गरेको मात्रै जस्तो देखिन्छ, उक्त मूल्यमा उत्पादन बिक्री सरकारले सुनिश्चित गरेको छैन ।’ उनले मल, बिउको मात्रै नभई उत्पादन बिक्री गर्न पनि किसानलाई समस्या रहेको बताए ।

बाँके, बर्दिया लगायत विभिन्न जिल्लामा धानको कटानी चलिरहेको छ । किसानलाई काटेको धान भण्डारणको समस्या छ । ‘धान काटेर कहाँ राख्ने भण्डारण गर्ने ठाउँ हुँदैन, आफ्ना लागि राखेर बेच्नै पर्छ, खेतीका लागि लिएको ऋण तिर्नुपर्छ, आफ्नो खर्च पनि हेर्नु पर्यो, अब अर्को खेतीको सिजन आयो त्यसका लागि पनि पैसा चाहिन्छ, त्यो धान बिक्रीबाट नै पाइने हो’, किसानलाई धान काट्ने वित्तिकै बेच्नु पर्ने बाध्यता सुनाउँदै किसान रमेश चौधरी सुनाउँछन् ।

बाँकेको जानकी गाउँपालिकाका किसान गंगाराम काँदु किसानले धानको मूल्य सरकारले तोकिसकेको पनि जानकारी नपाउने गरेको बताउँछन् । ‘मूल्य तोकिए खाद्य कम्पनीले समयमै खरिद गर्दैन’, उनले भने, ‘त्यसैले सरकारले तोकेको भन्दा कम मूल्यमा किसान धान बिक्री गर्न बाध्य हुन्छन् ।’

खाद्य कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट धान खरिद गर्ने गर्छ । तर, खाद्यले ढिलो गरी खरिद गर्दा किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । खाद्यले खरिद सुरु गरेपछि भने व्यापारीले पनि मूल्य बढाएर खरिद गर्ने किसानहरू बताउँछन् । ‘खाद्यले कोटामै भएपनि खरिद सुरु गर्यो भने व्यापारीलाई दबाब हुन्छ र मूल्य बढाउन बाध्य हुन्छन्’, समयमै खाद्य कम्पनीले खरिद नगर्दा किसानले नोक्सानी व्यहोर्नु परेको किसानहरू बताउँछन् ।

मन्त्रिपरिषद्को गत २६ साउनको बैठकले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४ सय ६३ रूपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६ सय २८ रूपैयाँ तोकेको थियो । धान बेचेर बिउ, मलखाद, खनजोतको उधारो तिर्नुपर्ने र गहुँखेतीका लागि पैसा चाहिने भएपछि किसान सस्तो भाउमा धान बेचिरहेका छन् ।

धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाइ गरेको किसानको गुनासो छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीले धमाधम किसानको धान कम मूल्यमा खरिद गरिरहेका छन् । बाँकेका किसानहरू हाल गल्ला व्यापारी तथा मिलहरूलाई २ हजार ५ सयदेखि २ हजार ८ सय रूपैयाँ प्रति क्वीन्टल धान बिक्री गरिरहेको किसानहरू बताउँछन् । बर्दियामा किसानले प्रतिक्विन्टल दुई हजार चार सय रुपियाँदेखि दुई हजार सात सय रुपियाँमा मोटा धान बिक्री गरिरहेका छन् ।

गुलरिया नगरपालिका–२, पण्डिपुरका लोकप्रसाद भुसालले व्यापारीले आफूले चाहे अनुसारको धानको मूल्य नदिएको बताउँछन् । उनले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको जानकारी दिए । राजापुर नगरपालिका–७, भिम्मापुरका कृषक पहारी थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद ढिला गर्दा कृषक मर्कामा परेको बताए ।

सरकारले निर्धारण गरेको मूल्यभन्दा प्रतिक्विन्टल साढे आठ सय रूपैयाँ कममा किनबेच हुन थालेपनि त्यसतर्फ बाँकेमा नियामक निकायले चासो राखेको पाइँदैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछाने दैनिक नेपालगन्जसँग कुरा गर्दै धान खरिदको लागि केन्द्रको निर्णय पर्खिरहेको बताए । ‘केन्द्रबाट कोटा निर्धारण भएर आएपछि कुपन प्रणाली मार्फत बाँकेमा धान खरिद गर्छौ’, उनले भने, ‘त्यसका लागि समय लाग्न सक्छ ।’

१ लाख ९० हजार क्वीन्टल धान खरिद गर्दै कम्पनी
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि आज मंगलबारदेखि किसानसँग धान सुरु गर्ने भएको छ । कम्पनीले सुदूरपश्चिमको कैलालीबाट धान खरिद सुरु गर्ने जनाएको छ । जुन क्रमशः कञ्चनपुर, बर्दिया हुँदै पूर्वतर्फ विस्तार हुनेछ ।

कम्पनीले यस वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद तोकेको छ । यसका लागि कम्पनीले ७० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

कम्पनीले धान खरिदका लागि १३ वटा केन्द्रहरू सञ्चालन गर्ने भएको छ । यी खरिद केन्द्रहरू धान उत्पादनका प्रमुख क्षेत्रहरूलाई ध्यानमा राखेर तोकिएका हुन् । महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा यी केन्द्रहरू रहनेछन् ।

Previous Post

नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसीप : प्रशिक्षक तयार गर्दै क्लब

Next Post

आगामी पुसमा बाघ गणना गरिने

Next Post
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

आगामी पुसमा बाघ गणना गरिने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version