For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पराल, भुस नजलाउ, गौशालालाई आवश्यक छ

byDainik Nepalgunj
October 29, 2025
in News, मुख्य समाचार
0 0
0
पराल, भुस नजलाउ, गौशालालाई आवश्यक छ
Share on FacebookShare on Twitter

किसानहरू अहिले धमाधम धान काटिरहेका छन् । कतिपयले धान भित्र्याएर बिक्री पनि गरिसकेका छन् । धान भित्र्याएका किसान तोरी र गहुँ खेतीको तयारीमा जुटेका छन् ।

पछिल्ला बर्षहरू अधिकांस किसानहरूले यान्त्रीकरणको प्रयोग गर्दै आएका छन् । जसले गर्दा छिटो धान भित्र्याउन किसानलाई सजिलो भएको छ । तर यसको प्रयोगबाट अधिकांस किसानको पराल भने धान खेतमा नै रहने गरेको कारण जलाउने प्रचलन पनि रहेको छ ।

पर्यावरणीय हिसावले खेतमा रहेका स–साना जीवहरूलाई पराल जलाउँदा लगाउने आगोको कारण क्षति पुग्ने गरेको पाइन्छ । यसको साथै पराल जलाउँदा मलको रूपमा काम गर्छ भन्ने पुरानो भ्रम पनि रहेको छ । तर, पराल जलाउँदा पर्यावरण, माटो, किटपतङ्गको लागि समेत असर पर्दछ ।

किसानको प्रयोगमा नआउने पराल तथा भुस जलाउनु भन्दा पालिकाहरूमा सञ्चालन गरिएका गौशालामा दान गर्नु उचित हुने स्थानीय बताउँछन् । गौशालमा रहेका गाई, गोरुहरूलाई खुवाउनको लागि पराल आवश्यक पर्दछ । यसरी पराल जलाउने भन्दा निःशुल्क रूपमा दान गर्नको लागि बाँकेको जानकारी गाउँपालिकाले सूचना नै प्रकाशन गरी सबैमा आग्रह गरेको छ ।

जानकी गाउँपालिकाले पराल, भुस जलाउँदा वातावरण प्रदुषण हुने भएकाले त्यसो गर्न किसानहरूलाई आग्रह गरेको छ । पालिकाले किसानलाई बढी भएको पराल र भुस पालिकाले सञ्चालन गर्दै आएको वडा नं. ४ मा रहेको गौशालालाई आवश्यक रहेको बताएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारीले जानकारी सार्वजनिक गर्दै १८औं गाउँसभाको वातावरण तथा विपद व्यवस्थापन समितिको नीति तथा कार्यक्रम अन्र्तगत जानकी गाउँपालिका बाँकेको कार्यक्षेत्र भित्र रहेको मौसमी खाद्यान्न उत्पादन भई पराल, भुस लगायत तथा अन्य सामाग्री वातावरण संरक्षणका लागि जलाउन नपाउने र धुँवा गर्न नपाउने नीति रहेको बताएका छन् ।

‘किसानहरूले खाद्यान्नबाट उत्पादन गरेका र उपभोग नभएका पराल तथा भुसहरू गाउँपालिकाको वडा न ४ मा रहेको गौशालामा आवश्यक भएकोले उक्त पराल र भुसहरू नजलाई वातावरण प्रदुषण नियत्रणमा सहयोग गरी दिनु हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत अन्सारीले भनेका छन् । पालिकाले पराल र भुस गौशालासम्म लैजाने व्यवस्थापनका लागि विपद् शाखामा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
खासगरी भारतमा पराल किसानहरूले ठूलो परिणाममा जलाउने गरेका छन् । जसको प्रभाव विगतमा नेपालमा विगतमा पनि देखिएको थियो ।

नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरू बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

Previous Post

कसौधन बैश्य समाजको भक्तजनलाई चियासेवा

Next Post

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

Next Post
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

April 4, 2026
‎खजुरामा दोस्रो योगिनी कपको रौनक

‎खजुरामा दोस्रो योगिनी कपको रौनक

April 4, 2026
दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version