For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Blog

मानव वन्यजन्तु द्वन्द्व बढ्यो

byDainik Nepalgunj
November 3, 2025
in Blog
0 0
0
मानव वन्यजन्तु द्वन्द्व बढ्यो
Share on FacebookShare on Twitter

मेनका चौधरी

जलवायु परिवर्तन, मानवीय विभिन्न गतिविधि लगायतका कारण बर्दियामा मानव वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भएका छन् । जंगल भित्र रहेका पानीका स्रोत सुक्नु, निकुञ्ज भित्रको होहल्ला, वन्यजन्तु मैत्री पूर्वाधार नहुँदा त्यसले द्वन्द्व बढाइरहेको विज्ञहरू बताउँछन् ।

जंगल क्षेत्रमा रहेका पानीको स्रोतहरू सुक्दा पानीको खोजीमा वन्यजन्तु जंगल बाहिर निस्कने गरेका छन् । यसले बाघ र मानव बीच द्वन्द्वका घटना बढाएको छ । स्थानीय तहले कर्णाली नदीबाट जथाभावी ढुँगा गिटि र वालुवाको उत्खनन गर्दा बर्दिया राष्ट्रि«««य निकुञ्जका वन्यजन्तु दक्षिण पश्चिम तर्फ स्थानान्तरण भएका छन् । जसले गर्दा मानव र वन्यजन्तु बीच द्वन्द्वका घटना यस क्षेत्रमा बढी भएका छन् ।

कर्णाली नदीको पश्चिम तर्फ पर्ने कैलाली जिल्लाका लम्मकी चुहा नगरपालिकाले जथाभावी ढुंगा गिटि उत्खनन् गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज भएर पूर्व तर्फ आउने गेरुवा कर्णालीको भंगालोमा पानी कमी भएपछि निकुञ्जका वन्यजन्तु पानीको खोजीमा स्थानान्तरण भएका हुन् । जंगलमा रहेको बिरामी, कमजोर र सुत्केरी बाघ आहारा खोज्न टाढा जान नसक्ने हुँदा जंगल बाहिर आहारा खोज्न निस्कने गरेका छन् ।

ढुंगा गिटि निकाल्दा दक्षिण पश्चिमको भंगालो गहिरिएपछि निकुञ्ज तर्फ उचाई हुँदा पानी आउन छाडेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, बाघ, गैडा लगायतका वन्यजन्तु दक्षिण तर्फ सरेका छन् । सन् २०१० देखि २०२४ सम्ममा निकुञ्जमा र सामुदायिक वन भित्र मात्र बाघ र मानव बीच जम्मा ९१ घटना भएको छ । जसमा बर्दिया राष्ट्रिय निकुञ्जमा ३३ मानिसको मृत्यु भएको छ भने १७ घाइते भएका छन् ।

डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक अनुसार आ.व. २०८०।२०८१ देखि २०८२।०८३ को अवधीमा भएका ४१ घटनामा १३ जना मानिसको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आ.व. २०८।२०८१ मा बाघको आक्रमण परि ५ को मृत्यु भयो भने ७ जना घाइते भएका छन् ।

डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक अनुसार, आ.व. २०८१।२०८२ मा बाघको आक्रमणमा परि ६ जनाको मृत्यु र १५ घाइते भएका छन् । आ.व २०८२।२०८३ मा बाघको आक्रमणमा परि २ जना मृत्यु भएको ६ जना घाइते भएका छन् ।

गुलरिया नगरपालिका वडा नम्वर ५ का सनम चौधरीको ७ वर्षीया छोरी साइरा चौधरीको गत जेठ १४ गते बिहानै बाघको आक्रमणमा मृत्यु भयो । बबई नदीको किनारमा बालिकालाई बाघले आक्रमण गरेको चौधरीले बताउँछन् ।

बर्दियाको निकुञ्ज तथा सामुदायिक वनको आसपासको क्षेत्रमा पाटे बाघ र चितुवा बाघको आतंक छ । ‘दिउँदै बाघ बाटोमा ओहोरदोहोर गरेको देख्न सकिन्छ, पानीको समस्याले बाघहरू जंगलबाट तिर्खाएर जंगल बाहिर आउने गरेका हुनसक्छन्’, पीडित चौधरी भन्छिन् । उनको अनुसार, छोरीलाई बाघले आक्रमण गर्दा अहिले गाउँ नै त्रास छ ।

स्थानीय जनतालाई सर्तक गर्न डिभिजन वन कार्यालय बर्दियाले साइरन बजाउनको लागि साइरन राखिदिएको छ । ‘हामीले प्रहरीको सहायताले जनतालाई सचेत गराउन साइरन बजाउने गरिरहेको छौं’, उनी भन्छिन् ।

बारबर्दिया नगरपालिका वडा नम्वर १० दफैयाको जुना चौधरी धान काट्न खेतमा गएको बेलामा बाघले दिउँसै आक्रमण गर्दा घाइते भएकी थिइन् । गाउँमा बाघहरू धेरै देखिएपछि सामुदायिक वनको झाडी सफाई गरेको वडा नम्वर १० का वडाध्यक्ष रण बहादुर चौधरीले बताए । उक्त क्षेत्रमा बाघले धेरै मान्छेलाई आक्रमण गर्न थालेपछि त्यसआसपासका तीनवटा बाघलाई बाँकेमा थुनामा राखेको डिभिजन वन कार्यालयका प्रमुख विजय राज सुवेदीले जानकारी दिए ।

मधुवन नगरपालिकाका नगर प्रवक्ता मेघ बहादुर गुरुङ्घका अनुसार खाता कोरीडोर एरियामा बाघ धेरै भएपछि मधुवन नगरपालीकामा मानव वन्यजन्तु बीच द्वन्द्वका घटना हुने गरेको छ । ‘नगरपालिकामा मानव र बाघ बीचको द्वन्द्व न्यूनिकरणका लागि साइरन बजाउने, जनचेतनाको तालीमहरू दिने, वन्यजन्तु पीडितहरूलाई राहत कोष निर्माण गर्ने राहत वितरण गर्ने, जैविक तटबन्ध गरिरहेको, घाँसको विउ वितरण गरिरहेको, सामुदायिक वनहरूमा तराजाली निर्माण गरिरहेका छौं’, उनले भने ।

प्राकृतिक प्रकोपको कारण तीन वर्षको अवधिमा बाघ छावा ३ वटा, १ वटा हात्ती र १ वटा गैडाको बच्चाको मृत्यु भएको छ । पछिल्लो समयमा कर्णाली नदीको पानीको मुहान पश्चिम तर्फ फर्किनुको कारण बाघको प्रमुख बासस्थानमा समस्या आएको मानिएको छ ।

जलवायु परिवर्तनले बाघ संरक्षणमा नयाँ चुनौती थपिदिएको छ । ‘जलवायु परिवर्तनका कारण बाघ संरक्षणमा चुनौति थपिएको छ’, वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले भने । बाघको मृत्यु चोरी शिकारी, रोगव्याधी, विषादीको प्रकोपले भएको नदेखिएको उनी बताउँछन् । ‘बाघको मृत्युलाई लिएर आत्तिनुपर्ने अवस्था छैन’, उनले भने, ‘तर, जलवायु परिवर्तनका कारण वन्यजन्तु जोखिममा छन् भने सन्देश चाही हो ।’ वन्यजन्तु विज्ञहरू बाघको लागि नदी किनार तटीय क्षेत्र प्रमुख रोजाई हुने बताउँछन् ।

‘जंगलमा भएका पोखरी ताल तलैयामा पानी नपाउँदा पानी खोज्न बाघ जंगल बाहिर निस्कदा मानव वन्यजन्तु द्वन्द्व हुने गरेको छ’, वन्यजन्तु विज्ञ लामिछानेले भने, ‘जंगलमा मानिसहरू घाँस काट्न, च्याउ टिप्न, पात टिप्प जाँदा निकुञ्जमा सामुहिक रूपमा मात्र जानु पर्छ, दिउँसोको समयमा मात्र जानुपर्छ, झाडी तर्फ जानु हुँदैन ।’

वन्यजन्तुको आहारका लागि घाँसे मैदान र पानीको व्यवास्थापन जंगल भित्र गर्न आवश्यक रहेको वन्यजन्तु विज्ञ लामिछानेले भने । त्यसैगरी मानवको सुरक्षाको लागी तारजाली तथा साइरनका व्यवस्था गरिनुपर्छ ।

सन् २०२२ मा बाघको संख्या सार्वजनिक गरिएको तथ्यांक अनुसार बर्दियामा पाटेबाघ मात्र १ सय २५ वटा रहेका छन् । निकुञ्ज कार्यालयका सुचना अधिकारी सरोज मनी पौडेलले निकुञ्जमा बाघको मुख्य बासस्थान पूर्व दक्षिण तर्फ रहेको बताए ।

खाता संरक्षण क्षेत्रमा खाता सामुदायिक वनमा मात्र क्यामरामा यस वर्ष ३० वटा बाघ देखिएका छन् । जंगल क्षेत्रमा बाटोघाटो तथा मानव बस्ती हुँदा पनि मानव वन्यजन्तु द्वन्द्व हुने गरेको बताइन्छ । ‘नदी नालाबाट ढुङ्गा गिट्टी बालुवा उत्खनन गरी निकासी गर्दा नदीले बहाव परिवर्तन गर्दा पानीको मुहानहरू सुकेको र जंगलमा पानी नपाउँदा वन्यजन्तु जंगल बाहिर आउन थालेका हुन्’, सूचना अधिकारी पौडेलले भने ।

जलवायु परिवर्तनले पानी समयमा नपर्ने, कहिले सुख्खा हुने त कहिले धेरै बर्षा हुने गरेको छ । यस वर्ष गेरुवा कर्णाली र बबई नदीमा पानीको सतह ह्वात्तै घटेको छ ।

हिमालमा हिउँ नै कम परेपछि कर्णाली नदीको पानीको सतह घटेको छ । ‘पहिले बाघको संख्या कम थियो, ४०÷५० किलोमिटरमा एउटा बाघ हुन्थ्यो, अहिले बाघको संख्या बढ्दै गएको छ, ५÷१० किलोमिटर क्षेत्रमा बाघको बास स्थान हुने गरेको छ’, सूचना अधिकारी पौडेलले भने । उनको अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय ५० वटा पोखरी बाघ र वन्यजन्तुहरूको लागि निकुञ्जले निकुञ्ज भित्र निर्माण गरेको छ । उनले वातावरणीय असरले गर्दा पानी सुक्ने गरेको बताए । निकुञ्जमा मिचाहा प्रजातिका घाँसहरू बढ्दै गएको छ ।

‘वन्यजन्तु मैत्री पूर्वाधार निर्माण नहुँदा मानव वन्यजन्तु द्वन्द्वको जोखिम छ’, निकुञ्जका सूचना अधिकारी प ौडेलले भने, ‘त्यसैले तीन तहकै सरकारले पूर्वाधार निर्माण गर्दा त्यसको प्रभाव न्यूनीकरण गर्ने तर्फ ध्यान दिन आवश्यक छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जले दुर्घटनामा वन्यजन्तुको मृत्यु नहोस् भनेर निकुञ्ज भित्रको ३२ किलोमिटर सडक खण्डमा टाइमकार्ड लागु गरेको छ । गेरुवा कर्णाली नदीमा पानीको बहाव फर्काउन समेत बजेट खर्च गरिरहेको निकुञ्जको सुचना अधिकारी पौडेलले जानकारी दिए । उनले कर्णाली नदीको पानी निकुञ्ज तर्फ फर्काउन वर्षेनी टनेल बनाउने गरेको बताए । निकुञ्जमा बाघको आहार प्रजाति प्रशस्त रहेको बताइन्छ । तर, जंगलभित्रको होहल्लाका कारण बाघले शिकार खेल्न नसक्ने र मानिसहरू आक्रमण हुने गरेको बताइन्छ ।

निकुञ्जमा एक सिगेँ गैडा ३८ वटा रहेको छन् । २ सय १० वटा घडीयाल गोही रहेको छन् । ५ सय १३ प्रजाति चराहरू रहेका छन् । ४२ वटा प्रजातिका सर्प रहेको छन् । १ सय २१ वटा प्रजातिका माछाहरू रहेका छन् । कर्णाली नदीमा पाँच वटा डल्लफिनहरु छन् ।

Previous Post

आठ पार्टीबीच कात्तिक १९ गते एकता हुने

Next Post

सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

Next Post
सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version