For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

जलनबाट जोगाउन सचेतना आवश्यक

byDainik Nepalgunj
November 4, 2025
in Blog
0 0
0
जलनबाट जोगाउन सचेतना आवश्यक
Share on FacebookShare on Twitter

सचेतनाबाट जलनका घटनामा कमी ल्याउन सकिने सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । जलन सम्बन्धी घटनामा परेकाहरूको उपचार, पुनस्र्थापना र जलनका घटना न्यूनीकरणमा काम गरिरहेको बिभिएस नेपालले आयोजना गरेको परियोजनाको बार्षिक समीक्षा तथा सुझाव कार्यक्रममा सहभागीहरूले जाडोको महिना सुरु भएको र जलनका घटना बढी हुने भएकाले सचेतनाका माध्यमबाट त्यसमा कमी ल्याउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले जलनका घटनाको उपचार पछिल्लो समयमा सहज हुँदै गएको बताएका थिए । उनीहरूले पहिले भन्दा जलनको उपचार सहज हुँदै गएपनि अझै पनि बिरामीले निकै समस्या ब्यहोर्नु परिरहेको बताएका थिए ।

कार्यक्रममा भिबिएसका नेपालगन्ज फिल्ड अफिसर सुरेन्द्रदिप कार्कीले निकै लामो प्रयास पछि पछिल्लो सरकारले जलन उपचारका लागि विभिन्न अस्पतालमा उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा ल्याएको जानकारी दिए । ‘भेरी अस्पताल नेपालगन्जमा ६ शैय्याको जलन वार्ड छ’, उनले भने, ‘जलन डेडिकेटेड वार्ड हुँदा त्यसले बिरामीको उपचार सहज भएको छ ।’ कार्कीले बिभिएसले भेरी अस्पताल नेपालगन्जमा जलन उपचारका लागि आउने बिरामीहरूलाई उपचार तथा पुनस्र्थापनामा सहयोग गरिरहेको जानकारी दिए ।

‘जलनका कारण मानव स्वास्थ्य गम्भीर अवस्थामा पुग्छ’, विभिएसका फिल्ड अफिसर कार्कीले भने , ‘जलनको उपचार धेरै समय लाग्ने र खर्चिलो पनि छ ।’ जलनमा परेका व्यक्तिलाई आर्थिक रूपमा सशक्त बनाउन अर्को चुनौति छ ।

‘जलनको घटनामा प्राथमिक उपचार बिरामीको जीवन जोगाउन प्रभावकारी हुनसक्छ’, कार्कीले भने, ‘जथाभावी आफुखुशी जलनमा प्राथमिक उपचार गर्दा त्यसले झन् गम्भीर स्वास्थ्य संकट निम्त्याउँछ ।’ ‘आगोले जलेको घटनामा बगिरहेको पानी पोलेको भागमा राख्नुपर्छ’, उनले भने, ‘पोलेको घाउमा वरफ राख्दा अझै हानी हुनसक्छ, त्यसैगरी गोलभेंडा, बेसार, घिउकुमारी, गोबर, दन्तमञ्जन, नौनी ईत्यादीको प्रयोग गर्ने गरेको पाइन्छ, त्यसो गर्नु हुँदैन ।’ उनले जलनका घटनामा सकेसम्म छिटो अस्पताल पुर्याउनु उचित हुने बताए ।

विभिन्न दुर्घटनाले गर्दा जलन भइहालेमा तत्कालै गर्ने भनेकै प्राथमिक उपचार हो । जस्तो कि, शरीरमा आगो लागेमा आत्तिएर दौडिने होइन, बरु भुइँमा लडिबुडी गरेमा आगो निभ्न
सक्छ । यति गर्दा पनि आगो ननिभेमा बाक्लो कम्बल वा कपडाले छोपेर निभाउनु पर्छ ।

बिभिएस नेपालकी काउन्सिलर मञ्जु थापा मगरले दुर्घटना, हिंसा, तातो तथा ज्वलनशील पदार्थले पोल्दा मानिसहरू घाइने हुने गरेको बताइन् । उनले जलनका घटनाबाट नेपालमा बार्षिक ७६ हजार ७ सय ८० जना घाइते हुने गरेको बताइन् । विश्वमा जलनका घटनामा बार्षिक १ लाख ८० हजारको मृत्यु हुने गरेको छ । छिमेकी राष्ट्र भारतमा बार्षिक १० लाख जलनका घटनामा घाइते हुने गरेका छन् ।

बिभिएसकी काउन्सिलर मगरले बिभिएसले हालसम्म नेपालभर १० हजार जलनका घटनामा घाइतेलाई उपचार सहयोग गरेको जानकारी दिइन् । उनले देशका विभिन्न अस्पतालमा उपचारमा रहेका जलेर आत्महत्याको प्रयास गर्ने १ सय ४९, अग्निजन्य लंैगिक हिंसाका ९६ र तेजाब आक्रमणका ३७ जनालाई संस्थाले सहयोग गरेको जानकारी दिइन् ।

सन् २०२३ देखि सन् २०२५ को हालसम्म भेरी अस्पताल नेपालगन्जमा आएका जलनका १ सय ७ वटा बिरामीलाई संस्थाले सहयोग गरेको मगरले जानकारी दिइन् । उनले ३१ महिला र ३६ पुरुष गरी ६७ जनालाई मेडिकल र सर्जिकल सहयोग गरेको, ९४ जनालाई काउन्सिलिङ्ग सपोर्ट गरेको जानकारी दिइन् । ‘जलनका घटनामा परेकालाई उपचार पछि व्यवसाय सञ्चालनका लागि सहयोग पनि गरिएको छ’, उनले भनिन् ।
कार्यक्रममा नेपालगन्ज वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबीले जलनका घटना हुन नदिन के गर्ने ? घटना भैहाले प्राथमिक उपचार कसरी गर्ने भन्ने विषय गाउँगाउँमा सचेतनामूलक प्रचारप्रसार गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वडाध्यक्षहरू समिर प्रताप सिह, तरुण बज्राचार्य, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, उपमहानगरपालिकाका अधिकृत कृष्ण प्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।
जलनका घाउ बाहिरबाट निको भएपनि यसको असर लामो समयसम्म रहन्छ । त्यसैले जलनको भाग सोझै घाममा नपरोस् भनेर लामो लुगा, क्याप लगाउने, छाता ओढ्ने र अत्यावश्यक नपरीकन घाममा नजाने गर्नुपर्छ । जोर्नी, नाक, मुख, आँखा, घाँटीमा जलन भएमा दाग खुम्चन सक्छ । यसो नहोस् भन्नका लागि व्यायाम गर्न सकिन्छ । गहिरो नभएको घाउको दाग बस्दैन । गहिरो घाउको दाग बस्छ । दाग मलम र औषधी सेवन हटाउन सकिँदैन ।

Previous Post

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

Next Post

वागेश्वरीमा एनपीएल ट्रफी

Next Post
वागेश्वरीमा एनपीएल ट्रफी

वागेश्वरीमा एनपीएल ट्रफी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

April 6, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

अकालमा ज्यान गुमाउने युवा बढी

April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा

जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version