For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

व्यवसायीद्वारा बेथिति विरुद्ध नियमनको खोजी

byDainik Nepalgunj
November 6, 2025
in Blog
0 0
0
व्यवसायीद्वारा बेथिति विरुद्ध नियमनको खोजी
Share on FacebookShare on Twitter

नेपालगन्जमा यातायात र होटल व्यवसायमा व्याप्त बेथिति विरुद्ध नियमनको आवश्यकता औंल्याइएको छ । व्यवसाय बीचको एउटा छलफलमा गैर कानुनी ढंगले सञ्चालनमा रहेका होटल तथा यातायात व्यवसायीका कारण कानुन बमोजिम सञ्चालित आफुहरूलाई समस्या परेको भन्दै नियामक निकायको ध्यानाकर्षण गराइएको हो ।

नेपालगन्जमा सक्रिय यातायातकर्मीहरू बीच होटल व्यवसायी संघ बाँके नेपालगन्जले आयोजना गरेको छलफलमा सहभागीहरूले भने, ‘नियामक निकायले काम नगरिदिंदा गैरकानुनी ढंगले व्यवसाय सञ्चालन गर्ने व्यक्तिका कारण सबै व्यवसायी धराशयी हुने अवस्था भयो ।’

संघका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा भएको छलफलमा सहभागी दर्जन बढी यातायात व्यवसायी संघका प्रतिनिधिले झण्डै ८ सय जनालाई रोजगारी दिने आफुहरूलाई राज्यले कुनै वास्ता नगरेको गुनासो गरे । ‘हामीले ट्राभल एजेन्सी सञ्चालन गर्न कतिधेरै प्रक्रिया पूरा गरेर सोही बमोजिमको राजश्व तिर्नुपर्छ’, व्यवसायी प्रतिनिधिले भने, ‘तर, नियमन नभईदिंदा मनपरी चल्ने ट्राभल एजेन्सीले हाम्रो व्यवसायलाई धराशयी पारिरहेका छन् ।’ गैर कानुनी रूपमा सञ्चालित होटल व्यवसायीले मनपरी टिकट काटेर यातायात व्यवसायी संघ अनुचित असुली गर्ने गरेको गुनासो पनि उनीहरूको थियो । होटल व्यवसायी संघका अध्यक्ष भीम लाल कंडेलले नेपालगन्जको व्यवसायिक क्षेत्र चलायमान बनाउन यहाँ रहेका कमजोरी, बेथिति हटाउँदै पर्यटन मैत्री सहर व्यवस्थापन गर्न पहल गरिएको बताए । ‘त्यसका लागि सबैभन्दा पहिले यातायातकर्मीको व्यवहार र व्यवसाय राम्रो हुनुपर्छ भन्ने हाम्रो जोड हो’, छलफलमा नियामक निकायका प्रतिनिधिको सहभागिता आवश्यक देखिएको औंल्याइरहँदा अध्यक्ष कंडेलले भने, ‘पहिलो हामी व्यवसायी बीच आपसी समझदारी र कमजोरी सुधारको प्रतिबद्धता खोजिएको हो ।’ ‘त्यसपछि पनि सुधार भएन भने नियामक निकायलाई दबाब दिएर कानुनी कारवाही प्रक्रियामै जानुपर्छ’, संघका महासचिव प्रेम बहादुर शाहले छलफल सहजीकरण गर्दै भने ।

प्रतिनिधिमूलक होटल व्यवसायी, खुद्रा रूपमा सञ्चालित यातायात कम्पनीका प्रतिनिधि, संघका पदाधिकारी सम्मिलित छलफलमा व्यवसायिक क्षेत्रका असमझदारी र कमजोरी न्यूनीकरण गर्दै अगाडि बढ्ने समझदारी निर्माण गरिएको होटल व्यवसायी संघका कोषाध्यक्ष एकराज पाण्डेयले जानकारी दिए । ‘यातायात व्यवसायीहरुले व्यवसायिक मर्यादाअनुसार अगाडि बढिदिने हो भने नेपालगन्ज पर्यटन मैत्री बनाउन सजिलो हुन्छ’, होटल व्यवसायी संघको पहलबारे पाण्डेयले दैनिक नेपालगन्जसँग भने, ‘यसमा राज्यका नियामक निकायले साथ दिनुपर्छ ।’

Previous Post

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

Next Post

राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गर्न माग

Next Post
राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गर्न माग

राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गर्न माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

‘खोज र खोप’ अभियान

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version