For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘बुढा’हरुको गठबन्धनले गर्न बाँकी के छ र ?

byDainik Nepalgunj
November 14, 2025
in विचार
0 0
0
‘बुढा’हरुको गठबन्धनले गर्न बाँकी के छ र ?
Share on FacebookShare on Twitter

हुन त राजनीतिमा उमेरको कुनै महत्व हुँदैन । एउटा राजनीतिज्ञको उमेर बृद्ध हुँदैमा उसको राजनीतिक दूरदृष्टि र देशको लागि उत्तम कार्य गर्ने आँट सकिने पनि होइन । वर्तमान विश्व राजनीतिमा हेर्ने हो भने पनि विश्वका शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति ट्रप, रुसका राष्ट्रपति पुटिन, चीनका राष्ट्रपति सी, इजराइलका प्रधानमन्त्री नेतनन्याहु, भारतका प्रधानमन्त्री मोदी जस्ता बृद्ध नेताहरूले आफ्नो देशको लागि राम्रो काम गरिरहेका उदाहरण छन् । आज विश्वका यी पाँच नेताको वरिपरि विश्व नै तरङित हुने गरेको पनि छ । तर नेपालमा उनीहरूलाई देखाएर शेर बहादुर, ओली, प्रचण्ड, माधव, झलनाथ, वामदेव जस्ता बृद्धहरूले ‘अझैपनि हामीले के कनै गर्न बाँकी छ’ भन्ने भ्रमलाई भने कतै स्वीकार गर्न सकिँदैन । यिनीहरूको विगतले यो स्वीकार गर्ने अनुमति दिन सक्दैन । यी सबै पटकपटक परिक्षित भएका व्यक्ति हुन । देश र नेपाली जनताले यिनीको आनीबानी चरित्र पवृति सबै एकपटक मात्रै होइन पटकपटक भोगिसकेका छन् । यिनीहरूको कुशासन पनि झेलिसकेका छन् । यिनीहरूले देश बनाउने मामिलामा मनग्य समय पाएका पनि हुन । विगत ३५ बर्षदेखि आलोपालो चक्रिय प्रणाली अन्र्तगत नै यिनीहरूले यो देशको शासनसत्ता चलाएका के भन्नु ? मनग्य उपभोग गर्दै आएका हुन । अब पनि यिनीहरूकै गठबन्धनले यो देशमा कायापटल हुन्छ भन्ने यदि कसैलाई लाग्छ भने त्यो भन्दा लाजमर्दो त्याज्य कुरा केहि हुन सक्दैन ।

पञ्चायतको अवसान पछि देशमा वर्तमान गठबन्धन बनाउँदै गरेकाहरूको नै हालिमुहाली चलेको छ । नेपालको राजकीय सत्ताको चास्नीमा डुबेर यिनीहरूले देशमा अराजकता मात्रै निम्त्याएनन् त्यसपछिको आशालाग्दो पुस्तालाई समेत ढोके चौके बनाए । दोस्रो पुस्ता भनिनेहरू यो देशको कल्याणको लागि लाग्नै नसक्ने, बृद्धहरूको गलत कामका बिरुद्ध बोल्न समेत नसक्ने दास बनाइदिए । विद्रोह गर्न खोज्ने हिम्मत सम्म पनि खाइदिए ।

२०५५ साल यता जन्मेको नाती पुस्ता यो समाज बुझ्न सक्ने हुँदा यो देशमा बहुदलीय व्यवस्था र राजसंस्थाका असल कार्यहरूको नामोनिशान पल्टि सकेको थियो । पुरै हत्याहिंसा, आतंक, समाजिक कित्ताकाट, शासकीय र राजनीतिक अराजकताको भुँवरीमा फसेको समाज बुझ्न थालेको पुस्ता आजको प्रवृधिसँग जोडिने अवसरमा पुग्यो । यसैले नाती पुस्तालाई पनि पेण्डुलम बनाउन ती आलोपालो सत्ता उपभोग गरिरहेकाहरूले खासै सकेनन् । नाती पुस्ता विश्वमा चलेका व्यवस्थाहरू, त्यहाँका अवस्थाहरू, विभिन्न पद्धतिले बनेका सुशासनहरूको बारेमा जानकारी राख्ने ल्याकतमा पुग्दैगर्दा उनीहरूले नेपालमा चलेको अराजकता, बेथिति र त्यसले चुलिएको बुढाहरूको चमकदमक देखि वाक्क हुन बाध्य भयो । समाजको हरेक अंग अंगमा पसेको चरम राजनीति, शिक्षा स्वास्थ्य, रोजगार, उद्योग, कृषि, सेवाक्षेत्र देखि समाजिक संघसंस्था मठमन्दिर सम्म राजनीतिले गाँजेको देख्दा यो देशमा अवसर भनेको नै राजनीति भन्ने लागेकाहरू तिनै बुढाहरूको ढोकामा झोला बोक्ने अवसर खोजेर पर्खिरहनेहरू पनि निस्के । तर सबैले त्यो झोला बोकेर मात्रै चित्त बुझाउने अवस्था रहेन ।

देशको सीमित श्रोत साधन माथि पञ्चायतकालमा जेल बसेको, विभिन्न आन्दोलनमा भाग लिएको आदि इत्यादिको मृत्युशैयामा नपुगुञ्जेल ब्याज खाने च्याँखे थापेर बसेकाहरूको कारण देश तन्नम बन्दै गयो । देश उनीहरूको आर्शिवाद पाउने ठेकेदार र ब्यापारीले चलाउने अवस्था बन्यो । राज्यलाई वैद्यानिक कर त छँदैथियो तर पार्टी र नेतालाई तल्लोबाटो बिना लगानी हिस्सेदारी र कर नदिए यो देशमा कुनै उद्योग ब्यापार गर्न नपाउन,े गरेको भए पनि नचल्ने, कुनैपनि नियुक्ति क्षमता भएकै भरमा हुनै नसक्ने अवस्था सत्ता गठबन्धन बनाउनेहरूले नै बनाए ।

वैद्यानिक राज्यभित्र अवैधानिक अर्को राज्य चलाउने काम गरेकाहरूको नै यो देशमा ठूल्ठूलो डाँको चलिरहँदा नाती पुस्ता टुलुटुलु हेरेर बस्न बाध्य बन्दै थियो । तर अवसरको खोजिमा थियो यिनीहरूको त्यो सत्तालाई तिरिमिरी झ्याइँ बनाउने । यसैको परिणाम बन्न पुग्यो भदौ विद्रोह ।

भदौ विद्रोह (जेनजी विद्रोह) मा कुनै नेता नेतृत्व र भविष्यको स्पष्ट खाका थिएन । हुने कुरा पनि भएन । किन कि यो विद्रोह त ती ओथारे बुढाहरूको मनपरितन्त्रलाई चुनौती दिने विद्रोह मात्रै थियो । त्यो विद्रोहमा न कुनै एउटै मात्रै एजेण्डा थियो न कुनै एउटा मात्रै आवाज । चलिरहेको शासनभित्रको बेथितिले जहाँ जसलाई पोलेको थियो त्यहाँ त्यहि आवाज मात्रै थियो । ब्यापारी र ठेकेदारहरूको राजनीतिसँगको हिमचिमले बढेको आक्रोस ब्यापारी र ठेकेदारको घर ब्यापारमा बज्रेको थियो । पार्टी, नेताको चरित्र र प्रवृति बिरुद्धको आक्रोस तिनका घर र पार्टीका कार्यालयमा बज्रेको थियो । ढोका चाहरेर नेताको साखुल्य बनेर भागबण्डाको पोल्टामा परेर नियुक्ति खाएका र उनको हित रक्षाको लागि राज्यको न्यायालय उपयोग भएको आक्रोस न्यायालयहरूमा बज्रेको थियो । जनताको काम गर्ने देश बनाउने, सुशासनका कानूनहरू ल्याउने भनेर नीति निर्माण गर्न र देशको सार्वभौमसत्ता जोगाउन बनेको संसदभित्र सत्ता गणितको खेल चलिरहेको थियो । राज्यकोषको रकम खाएर हाटा गर्दै आइएनजिओको भतेर खान हाम्रा प्रतिनिधिहरू कुँदिरहेका थिए । सभामुख समेत कोटाको बोली बोल्ने जे जसरी बनेको थियो देशले र नाती पुस्ताले जसरी देशको आवाज बनोस् त्यो संसद भन्ने चाहेका थिए त्यो नभएको आक्रोस त्यो संसद भवनमा बज्रिएको थियो ।

अर्कोतिर देशमा जे जसरी पुराना संस्थाहरू मासेर जाने दुष्कर्म भैरहेको थियो । इतिहास मेटाउने कुत्सित कार्य भैरहेको थियो । नेपालको मुलकुल धर्मसँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता मासेर नेपालका ऐतिहासिक धरोहर मासेर नेपाल निरपेक्ष विदेशी वाद र प्रतिमान लाद्ने काम गरिएको थियो । यो देश यी पाँच जना र यिनका आफन्तको जसरी विर्ता बनिरहेको थियो र नेपाल यिनीहरूले जन्माएको, यिनीहरू सत्तामा आउनुभन्दा पहिला नेपाल नै नरहेको, नेपालीले विकास सुशासन भन्ने जस्ता कुरा नसुनेको र नेपाल भन्ने देश नै यिनीहरूले नै यहाँसम्म ल्याएको भनेजस्तो भाष्य बनाउन खोजिँदै थियो त्यसले देशमा विद्रोह अवस्यमभावी नै थियो । जसरी अझै यिनीहरू नै सबथोक हुन भन्ने अहंकार जिउँदै छ त्यसले त यो भन्दा ठूलो विद्रोह बाँकी रहेछ देखिन्छ ।

भदौ विद्रोहमा अलिकति नेतृत्वको कमिका कारण यसले ठिकठिक दिशा लिन भने सकेन । यसैको मौका छोपेर यो विद्रोहको रापलाई आफ्नै पक्षमा रहेको खोक्न भ्यायो हिजोको सत्ताले । विद्रोहमा भएको जनधनको क्षतिमा हिजोको सत्ताले कुनै पश्चाताप गर्नैै चाहेन । हिजो उनीहरूको गल्ती कै कारण यो अवस्था आएको हो भन्ने स्वीकार गर्न अझै तयार छैन त्यो ब्याज खाने पुस्ता । फेरिपनि यो विद्रोहलाई उपयोग गर्न आउटडेटेट भैसकेका बुढाहरूले गठबन्धन बनाउने काम गरेका छन् । अझै हिजो जस्तै भ्रम छर्ने प्रयास भैरहेको छ । अनेकौं खोक्रेवादका कुरा पस्किने काम भएको छ । जसले ३५ बर्षसम्म चक्रिय प्रणाली अन्र्तगत जुनसुकै नीति र नैतिकताका पर्खालहरू भत्काएर सत्ताको मझेरीमा बुर्कुसी मार्ने बाहेक अर्को कुनै गतिलो काम गरेन त्यसले अझैपनि गर्न केहि बाँकी छ भन्ने नाती पुस्ताले पत्याइदिनु पर्ने ?

जुन अवसर २०४६ सालपछि मिलेको थियो । जतिबेला भर्खर बहुदलीय आकासमा खुला सास फेरेर मानिसहरूले बिभिन्न खाले आशा यिनीहरूबाट पालेर ज्यान फालेर यिनलाई काँधमा बोकेर कुँदेका थिए त्यस यताका ३५ बर्ष बर्बाद गरेको हिसाब जनताले कोसँग खोज्ने ? के अझैपनि यी पिण्ड खानेहरूको भ्रममा दिग्भ्रमित भएर झोले बन्ने हो र ? खबरदार नाती पुस्ता, खबरदार यो देशको अस्मिता बचोस् भन्ने जनता अब पनि यिनीहरूको झाँसामा नपर्नू । आफ्नो पुस्ता बर्बाद भएको हेरेको पुस्ताले पनि भावी पुस्तालाई दलालहरूको दास बनाउने काम नगर्नु होला । यस्तै तत्वका कारण विद्रोहहरू जहिले पनि पुरा निष्कर्षमा पुग्न दिइएन । बिचैमा हाइज्याक गरेर जनताका आकांक्षाहरू कुण्ठामा परिणत गरिए । अब ब्यालेटबाटै यिनीहरूको सर्वसत्तावादलाई हुत्याउनुपर्छ ।

गाउँगाउँमा यिनका झोले ढोके चम्चेहरूलाई प्रश्न गर्नुपर्छ । अब पनि फेरि यिनीहरू चुनाव अघि र पछि गठबन्धन गरे चक्रिय प्रणालीमा
लूटको धन्दालाई निरन्तरता दिने फिराकमा छन् अब त्यसो हुन कदापि दिनु हुँदैन । देशको मुल कुल धर्म सँस्कृति भाषा, सभ्यता, नेपालीपन, नेपाली नागरिकता, नेपाली पहिचान विधि विधान नैतिकता सबथोक सकेर ढकारेका, पशुपतिलाई गाली गरेर, गण्डकी बागमती फोहर बनाएर होलिवाइनलाई पवित्र भन्नेहरूको गठबन्धनले अब पनि देशमा कुनै कुकर्म गर्न बाँकी के छ र ?

Previous Post

भारतीयलाई म्याराथनमा निम्तो

Next Post

‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

Next Post
‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

‘जेनजी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

सामसंग नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गर्‍यो

April 13, 2026
सुरुभो खजुरा गोल्ड कप

सुरुभो खजुरा गोल्ड कप

April 13, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version