For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आयुर्वेदद्वारा स्वस्थ खानपान तथा योग शिक्षा सम्बन्धी अभिमूखिकरण

byDainik Nepalgunj
November 17, 2025
in News
0 0
0
आयुर्वेदद्वारा स्वस्थ खानपान तथा योग शिक्षा सम्बन्धी अभिमूखिकरण
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा विद्यालयका शिक्षक तथा विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वस्थ जीवनशैली, स्वस्थकर खानपान तथा योग शिक्षा सम्बन्धी अभिमूखिकरण गरिएको छ ।

खजुरा गाउँपालिका अन्तर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा भएको अभिमुखिकरणमा अग्र्यानिक खानेकुरालाई विशेष स्थान दिनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांशले खानपिनको ब्यालेन्स मिलाउन नसक्नाले धेरै रोगको सिकार बन्न परिरहेको गुनासो गरेका थिए । अभिमूखिकरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले अग्र्यानिक खानपान, स्वस्थ जीवन शैली बनाउन पर्नेमा जोड दिए । अध्यक्ष विकले निरोगी बन्न व्यायाम देखि खानपानमा विशेष ध्यान पुगाउने जरुरी रहेको उल्लेख गरे ।

खजुरा गाउँपालिका उप प्रमुख मञ्जु मल्लले खजुरामा दैनिक जसो जटिल बिरामीहरू सिफारिस तथा सहयोगका लागि आउने गरेको बताइन् । विद्यालयका शिक्षकहरूलाई स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गरे पछि विद्यार्थीमाझ छिटो संदेश पुग्ने उनले उल्लेख गरिन् ।

खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले आयुर्वेद सेवा दिन थप योजना जरुरी रहेको उल्लेख गरे । सामाजिक विकास संयोजक कृष्णा पोखरेलले जटिल रोगहरूको संख्या बढ्दै गएको अवस्थामा खानपिनमा विशेष ध्यान दिन जरुरी रहेको बताइन् । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले हरेक विद्यालयमा स्वास्थ्य सम्बन्धी सचेतना अभियान सञ्चालन गरिने जनाए ।

विद्यालयका शिक्षकलाई सिपीआर सिकाई अनिवार्य प्रदान गर्न आवश्यक रहेको उल्लेख गरे । खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अनिश रुचालले पछिल्ला दिनहरूमा खानपानको गडबढीका कारण धेरै बिरामी हुने गरेको बताउँदै दैनिक रुटिङ नै बनाएर स्वस्थ्य जीवनशैली अपनाउन अनुरोध गरे । कार्यक्रमको सहजीकरण आयुर्वेद शाखाका प्रमुख किरन खनालले गरेका थिए । कार्यक्रममा नसर्ने रोग न्यूनीकरणका लागि प्रतिबद्धता समेत गरेका थिए । प्रतिबद्धता व्यानरमा सबैलाई हस्ताक्षर गर्न लगाइएको थियो ।

Previous Post

वाणिज्य विभागले माग्यो आवश्यक सुझाव

Next Post

कहिले होला कर प्रणालीमा एकद्वार ?

Next Post
कहिले होला कर प्रणालीमा एकद्वार ?

कहिले होला कर प्रणालीमा एकद्वार ?

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सी–डिभिजन क्वालिफायर नजिक नेपालगन्ज

    सी–डिभिजन क्वालिफायर नजिक नेपालगन्ज

    December 8, 2025
    मंगल प्रसाद नमुना माविमा खेलकुद उत्सवको रौनक

    मंगल प्रसाद नमुना माविमा खेलकुद उत्सवको रौनक

    December 7, 2025
    सरकारले निर्वाचन गर्ने लगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    सरकारले निर्वाचन गर्ने लगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल

    December 7, 2025
    कानुन र पत्रकारिताः अभिमुखीकरण

    कानुन र पत्रकारिताः अभिमुखीकरण

    December 7, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version