For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

महेन्द्र पुस्तकालयको साधारणसभा, नेतृत्वमा दोहोरिए यादव

byDainik Nepalgunj
November 22, 2025
in News, मुख्य समाचार
0 0
0
महेन्द्र पुस्तकालयको साधारणसभा, नेतृत्वमा दोहोरिए यादव
Share on FacebookShare on Twitter

पश्चिम नेपाल क्षेत्रकै सबैभन्दा पुरानो ज्ञान–मठका रूपमा परिचित नेपालगन्जस्थित, महेन्द्र पुस्तकालयले आफ्नो ८०औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशन शुक्रवार आयोजना गरिएको छ ।

साधारणसभा उद्घाटन कार्यक्रममा वक्ताहरूले पुस्तकालय केवल किताब राख्ने कोठा नभई समाजको चेतना, संस्कृति र पहिचान जोगाइराख्ने जीवित संस्था भएको उल्लेख गर्दै यसको सम्वद्र्धनका लागि सामूहिक जिम्मेवारी आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री आदेशकुमार अग्रवालले महेन्द्र पुस्तकालय केवल नेपालगन्जको मात्र नभएर पश्चिम नेपालको सांस्कृतिक धरोहर भएकाले सबैले मिलेर जोगाउनै पर्ने दायित्व सम्झाए ।’

चालु वर्षमा पुस्तकालयका लागि छुट्याइएको रकम त्रुटिवश अन्य शीर्षकमा स्थानान्तरण भएको स्वीकार गर्दै, ‘यो गल्ती सुधारिन्छ । आगामी वर्षदेखि पुस्तकालयलाई निरन्तर बजेट सुनिश्चित हुन्छ,’ भन्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले नगरपालिका पुस्तकालयलाई नियमित सहयोग गर्दै आएको र यसलाई शहरी संस्कृति तथा शिक्षाको मूल आधार मान्दै आगामी दिनमा पनि निरन्तरता दिने स्पष्ट गरे ।

कार्यक्रममा पुस्तकालयका सल्लाहकार नरेन्द्रजंग पिटर, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, पुस्तकालयका आजीवन सदस्यसमेत रहेका वरिष्ठ पत्रकार झलक गैरे, लगायतका वक्ताहरूले पुस्तकालयलाई पढ्ने संस्कार अभिवृद्धि गर्ने आधारभूत संरचना भन्दै त्यसको सुधार र विस्तारका लागि ठोस पहल आवश्यक रहेको धारणा राखे ।

विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी, साहित्यकार, शोधकर्ता तथा स्थानीय बासिन्दाले दैनिक पुग्ने महेन्द्र पुस्तकालय आज पनि पढाइ, विचार र संस्कृतिको जीवित थलोका रूपमा उभिएको छ ।

कार्यक्रमले पुस्तकालयलाई आर्थिक, भौतिक तथा संस्थागत रूपमा सुदृढ बनाउन सबै तहका सरकार र समुदाय एकैसाथ लाग्नुपर्ने सन्देश दिन सफल भएको आयोजकले जनाएको छ ।

उपस्थितलाई सम्बोधन गर्दै पुस्तकालयका अध्यक्ष बलराम यादवले भने, ‘एक समय खण्डहर झैँ देखिन थालेको यो पुस्तकालयलाई हामीले फेरि धुलो टकटक्याएर जीवन्त बनायौँ ।’ उनले सञ्चालन खर्चको स्थायी समाधान अब अत्यावश्यक भइसकेको बताए । अध्यक्ष यादवले प्रदेश तथा संघीय सरकार दुवैलाई पुस्तकालयका आवश्यकता बुझेर नियमित बजेट व्यवस्था गर्न आग्रह गरे ।

पुस्तकालयमा यादवको पुनः नेतृत्व

महेन्द्र पुस्तकालयको नयाँ कार्यसमितिमा बलराम यादव पुनः निर्बिरोध निर्वाचित भएका छन् । शुक्रवार भएको पुस्तकालयको १८ औँ अधिवेशनबाट यादव पुनः अध्यक्ष चयन भएका हुन् ।

निर्वाचन समितिका अनुसार, नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा पंकज श्रेष्ठ र कोषाध्यक्ष अजयकुमार टण्डन पनि पुनः निर्विरोध भए । सचिवमा सतिश निरौला पनि निर्विरोध निर्वाचित भएका छन् । यसअघि सचिवको जिम्मेवारीमा खजुराका मणिदेव अर्याल थिए ।

कार्यसमितिको सहसचिवका लागि दुई जनाको र ४ जना खुला सदस्य पदका लागि ६ जनाको उम्मेदवारी परेपछि शनिबार निर्वाचन मतदानबाट टुंगो लगाइने निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा भने पुष्पा सुवेदी र चन्द्रावति अधिकारी पनि निर्विरोध निर्वाचित भए ।

सहसचिवमा ललिता उपाध्याय र मो. असफाक जसगढको उम्मेदवारी परेको छ । यसैगरी ४ जना सदस्यका लागि विष्णुप्रसाद सुवेदी, मो. आरिफ अन्सारी, जमिल अहमद सिद्धिकी, श्यामविहारी गुप्ता, सुनिल भण्डारी र सुशिलकुमार चौधरीको उम्मेदवारी परेको निर्वाचन समितिले भनेको छ ।

पुनः अध्यक्ष निर्वाचित भएपछि यादवले अब पुस्तकालयलाई इ पुस्तकालयमा स्तरोन्नति गर्ने, बाल पुस्तकालय कक्ष व्यवस्थापन गर्ने र पाठकमैत्री वातावरण निर्माण गर्ने मुख्य योजना रहेको बताए ।

Previous Post

नेपालगन्ज : आर्थिक राजधानीको नारा र सम्भावना

Next Post

‘फाइनप्रिन्ट फिभर’ सहित विचार, साहित्य र बहसको समागम

Next Post
‘फाइनप्रिन्ट फिभर’ सहित विचार, साहित्य र बहसको समागम

‘फाइनप्रिन्ट फिभर’ सहित विचार, साहित्य र बहसको समागम

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

बन्द गरिने भयो, ‘ब्रीज कोर्ष’

March 30, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

March 30, 2026
बाँके : एमाले प्रतिनिधि छनोटमा विवाद

एमाले बाँकेले गर्यो, ‘निर्वाचन हारको समीक्षा’

March 30, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

March 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version