For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटन बोर्डले साइकल पर्यटनलाई सघाउने

byDainik Nepalgunj
January 31, 2024
in News
0 0
0
पर्यटन बोर्डले साइकल पर्यटनलाई सघाउने
Share on FacebookShare on Twitter

नेपालगन्ज साइकल फेस्टिवलसँगै आयोजना हुने टूर दि ठाकुरद्वारलाई पर्यटन प्रवद्र्धनमा राम्रो भूमिका खेलेको भन्दै नेपाल पर्यटन बोर्डले सहकार्य गर्ने भएको छ ।

नेपालगन्जमा साइकल अभियानमा कृयाशिल संस्था नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा माघ २५–२७ गते आयोजना गरिन लागेको आयोजनाका लागि बोर्डले सहकार्यको प्रतिबद्धता जनाएको इभेन्ट डाइरेक्टर सतिश निरौलाले जानकारी दिए ।

‘कार्यक्रमको ६० प्रतिबत तयारी पुरा भैसकेको छ,’ आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले दैनिक नेपालगन्जसँग भने – हामीले लगभग ७० प्रतिशतबढीको श्रोत ब्यबस्थापनको टुंगो पनि लगाइसकेका छौं ।’ उनले कार्यक्रममा दर्जनबढी संघ ÷ संस्था तथा कार्यालयहरुका साथै बाँके र बर्दियाका स्थानीयको समेत साथ रहने विश्वास व्यक्त गरे ।

नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्ज साइकल उत्सवलाई सघाउने प्रतिबद्धता जनाएको क्लब सचिव इन्द्र गिरिको भनाइ छ । ‘स्थानीय स्तरमा समेत यस कार्यक्रमका बारेमा चासो बढेको छ,’ इभेन्ट डाइरेक्टर निरौलाले कार्यक्रममा हातेमालो गर्न बाँके र बर्दियाका पर्यटन सम्बद्ध सबैलाई अपिल गरिएको जनाउँदै भने, ‘नेपालगन्ज र ठाकुरबाबालाई जोड्दै सिङ्गो बाँके र बर्दियाको पर्यटनलाई उजागर गर्ने गरि निरन्तर रूपमा आयोजना गरिदै आएको देशकै ठुलो साइकल उत्सव भएको हुँदा यसमा सबै पक्षको हामीले सहयोग को अपेक्षा गरेका छौं ।’

अध्यक्ष सापकोटाका अनुसार, ३०० जना साइकल यात्रीहरुको सहभागिता को लक्ष्य सहित तयारी थालिएको कार्यक्रममा सहभागिता जनाउन देशभर र छिमेकी मुलुक भारतबाट समेत कार्यक्रममा सहभागी हुन साइकलेहरुले चासो देखाएका छन् । कार्यक्रमलाई थप रोचक र बिशेष बनाउन केही नयाँ योजना समेत चाडैं नै सार्वजनिक गर्ने आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ ।

Previous Post

कैलाश पर्वत र मानसरोवर दर्शनका लागि पर्वतीय उडान नियमितको प्रयास

Next Post

सन्दर्भ : सहिद दिवस

Next Post
सन्दर्भ : सहिद दिवस

सन्दर्भ : सहिद दिवस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

April 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

यात्रु लुट्ने हतियार सहित पक्राउ

April 2, 2026
रिगल प्रकरणमा सर्वोच्चको अन्तिम फैसला

रिगल प्रकरणमा सर्वोच्चको अन्तिम फैसला

April 2, 2026
बाँकेमा पहिलो पटक अटिजम दिवस

बाँकेमा पहिलो पटक अटिजम दिवस

April 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version