सी–क्वालिफायर : दोस्रो म्याचमा नेपालगन्ज–११ विजयी

सहिद स्मारक सी डिभिजन क्वालिफायर खेलको दोस्रो प्रतियोगितामा नेपालगन्ज स्पोटिज ११ विजयी भएको छ ।

युवा तासी फुटबल क्लब काठमाडौंलाई ६–० ले स्तब्ध पार्दै नेपालगन्ज ११ प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेपालगन्ज–११ का प्रशिक्षक जनक केसीका अनुसार विजयी श्रृखंलाको दोस्रो दिन पनि नेपालगन्ज–११ का खेलाडीले गरेको प्रदर्शनबाट सी क्वालिफायर हुने
आफ्नो उद्देश्य पूरा हुने विश्वास बढाएको छ ।

Exit mobile version