For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

चुनौति बीचमा सिक्दै, अघि बढ्दै, आफुलाई प्रमाणित गर्दै जानु सही विकल्प

byDainik Nepalgunj
November 28, 2025
in News, विचार
0 0
0
चुनौति बीचमा सिक्दै, अघि बढ्दै, आफुलाई प्रमाणित गर्दै जानु सही विकल्प
Share on FacebookShare on Twitter

नेपालका बैंक तथा वित्तीय संस्थाहरुको उच्च व्यवस्थापन तहमा बसेर लामो बैंकिङ्ग अनुभव बोकेका यस क्षेत्रको विकासमा केही न केहीरुपमा योगदान दिनुपर्छ भन्ने मान्यता राख्दै आएका नेपालगञ्ज क्षेत्रमै लामो समय बिताएका पुर्व बैंकर हुन् तेज बहादुर रावल ।

हाल उनी भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । भरोसा उनकै परिकल्पना हो । सहकारी क्षेत्रमा आएको समस्या, चुनौती एवं अवसरहरुका बारेमा वहाँसँग कुराकानी गर्नेछौं ।

१. भरोसा बहुउद्देश्यीय सहकारीको नारा “सबै र सधैैंभरीका लागि भरोसा“ के भन्न्न खोज्नु भएको हो ?

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आजभन्दा ठीक ३ वर्षअघि यसै शुभदिनमा विधिवत्रूपमा आफ्नो कारोबारको सुरुवात गरेको स्मरणीय क्षण आज हामीले पुनः मनाइरहेका छौँ।

संस्थाको नाम, स्लोगन र उद्देश्यको बारेमा भन्नुपर्दा—दुई वा दुईभन्दा बढी व्यक्ति, समूह वा संस्थाबीच हुने कुनै पनि आर्थिक, सामाजिक वा अन्य सहकायए तथा सहजीकरणका गतिविधिको पहिलो आधार ‘भरोसा’ नै हो । विश्वास बिना दीर्घकालीन साझेदारी सम्भव हुँदैन, भविष्य र प्रगति सम्भव हुँदैन ।

यही अवधारणालाई आत्मसात् गर्दै संस्थाको नाम ‘भरोसा’ राखियो । हामीले यसलाई समाजका हरेक व्यक्ति—समुदाय, धर्म, लिंग, वर्ग वा क्षेत्र—सबैको साझा संस्था बनाउने लक्ष्य राखेका छौँ । सबैका लागि सारथी बनेर, जिवन्तकालसम्म विश्वास कायम राखिरहन सकेको संस्था बनोस् भन्ने उद्देश्य सहित नै हाम्रो स्लोगन तय गरिएको हो ।

२. सहकारीको भिडमा भरोसा बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना कुन उद्देश्यका साथ भएको थियो ?
सहकारी क्षेत्रमा नकरात्मक प्रवृति हावी भईरहेको परिवेशमा, समाजका हरेक व्यक्तिबीच विश्वसनीयता, पारदर्शिता र दीर्घकालीन सम्बन्ध कायम राख्दै गुणस्तरीय सहकारी सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरिएको हो ।

हाम्रो नारा “सबै र सधैंभरीका लागि भरोसा” ले नै संकेत गरेझैँ यस संस्थाको मूल ध्येय सबैलाई जोड्ने विश्वासको केन्द्र बन्नु, सुरक्षित वित्तीय सेवा उपलब्ध गराउनु, समुदायलाई आत्मनिर्भर बनाउनु, र सहकारीको वास्तविक भावना सहकार्य र साझेदारीलाई जीवन्त बनाउनु हो ।

३. तीन वर्ष पुरा गरिरहँदा नेपालगन्जमा तपाईंको सहकारी संस्था स्थापना गर्दाका प्रमुख चुनौतीहरू के–के थिए र यहाँसम्म पुग्दा तपाईंहरूले तिनीहरूलाई कसरी पार गर्नुभयो ?

नेपालगन्जमा सहकारी संस्था स्थापना गर्ने प्रारम्भिक चरणमा हामीले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गर्नुप¥यो । त्यसमध्ये आर्थिक कारोबारमा आएको व्यापक गिरावट, दक्ष जनशक्तिको अभाव, र केही सहकारीहरूको गैरजिम्मेवार व्यवहारका कारण समाजमा सहकारी क्षेत्रप्रति बनेको नकारात्मक धारणा प्रमुख चुनौती थिए । यसले सहकारीप्रतिको सकरात्मक जनविश्वास निर्माण गर्नु निकै कठोर कार्य भएको अनुभव गरियो ।

बजारको अवस्थालाई हामी निरन्तर नजिकबाट विश्लेषण गरिरहेका थियौँ । केही समय त कारोबार सुरु गर्ने कि केही समय प्रतीक्षा गर्ने भन्ने विषयमा आन्तरिक छलफल पनि भयो । तर अन्ततः हामीले निष्कर्ष निकाल्यौं चुनौतीकै बीचमा सिक्दै, अघि बढ्दै, आफूलाई प्रमाणित गर्दै जानु नै सही विकल्प ठान्यौं ।
यही सोचका साथ हामीले “सदस्यको भरोसा” हाम्रो पहिलो पूँजी हो भन्ने मान्यताबाट काम अगाडि बढायौँ । चुनौतीसँगै अवसर पनि लुकेका हुन्छन् भन्ने आत्मविश्वासका साथ लक्ष्यमा केन्द्रित भएर अघि बढ्दा, आज हामी सफलतापूर्वक तीन वर्ष पूरा गर्न सक्षम भएका छौं ।

४. तेस्रो वार्षिकोत्सवको यो महत्त्वपूर्ण घडीमा, सहकारीको सफल यात्राको टर्निङ प्वाइन्ट (त्गचलष्लन एयष्लत) कुन समयलाई मान्नुहुन्छ ?

सहकारीको सफल यात्रामा सबैभन्दा महत्वपूर्ण त्गचलष्लन एयष्लत भनेको—हामीले सुरुवाती चरणदेखि नै सहकारीलाई परम्परागत शैलीबाट हटाएर प्रविधिमैत्री बनाउने निर्णयलाई मान्दछु।

यस क्षेत्रमा अधिकांश सहकारीहरू पुरानै अभ्यासमा आधारित भएर सञ्चालन भइरहेको अवस्थामा, हामीले भने सुरुदेखि नै हरेक कारोबारलाई डिजिटल सिस्टम (सफ्टवेयर) मार्फत गर्न थाल्यौं । सदस्यहरूलाई क्यासलेस कारोबारबारे निरन्तर सिकाइ दियौँ र समयअनुकूल स्मार्ट भरोसा मोबाइल बैंकिङ सेवा सुरु गर्यौँ । यसले सहकारी क्षेत्रप्रति बढ्दै गएको अविश्वासलाई उल्लेख्य रूपमा विश्वासमा रूपान्तरण गर्न मद्दत गर्यो । सदस्यहरूले रकम जम्मा गर्दा भौचर वा झिक्दा भुक्तानी पुर्जा (चेक) आवश्यक नपर्ने सुविधा बनायौं । जुन वहाँहरूलाई अत्यन्तै मनपर्यो । “सहकारीमा पनि सबै सेवा मोबाइलबाटै गर्न सकिने रहेछ” भन्ने भरोसा जाग्दै गयो र धेरै सदस्यहरू हामीसँग जोडिन थाल्नुभयो ।

त्यससँगै टोल, आमा समूह, समुदाय र समाजका विभिन्न तहमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्दै हामीले भरोसाको उद्देश्य, सेवा र सुविधाबारे प्रत्यक्ष रूपमा जानकारी दिन थाल्यौँ । सदस्यहरूसँग घरमै पुगेर सेवा तथा सुविधा बुझाइदिँदा वहाँहरूमा संस्थाप्रतिको अपनत्व, आत्मीयता र विश्वास अझ बढ्दै गयो । यसले भरोसा सहकारीप्रति सकारात्मक सन्देश फैलाउन ठूलो भूमिका खेल्यो ।

यस्तै, भरोसाको निरन्तर ब्राण्डिङ्ग सार्वजनिक कार्यक्रमदेखि सामाजिक गतिविधिसम्म हाम्रो उपस्थिति तथा पहिचानलाई स्थापित गर्ने अर्को त्गचलष्लन एयष्लत बन्यो । हामीले संस्थाको ब्राण्ड, उद्देश्य र सेवालाई जति बढी देखायौँ, त्यति नै धेरै सदस्यहरू हाम्रो मूल्य र विश्वसनीयतासँग आकर्षित हुँदै जानुभयो ।

५. पछिल्लो वर्ष र स्थापनाकालदेखि नै तपाईंको सहकारीले हासिल गरेका तीन प्रमुख उपलब्धिहरू के–के हुन् ?
पछिल्लो वर्ष तथा संस्थाको स्थापना कालदेखि अहिलेसम्म भरोसा बहुउद्देश्यीय सहकारी संस्था लि. ले हासिल गरेका तीन प्रमुख उपलब्धिहरू यसप्रकार छन् ः

१. सदस्य विस्तार र विश्वास निर्माणमा उल्लेख्य सफलता ः
यति छोटो अवधिमा करीब ३ हजार शेयर सदस्यहरू भरोसामा जोडिनु नै स्वयं हामीप्रति समाजको बढ्दो विश्वासको ठूलो उपलब्धि हो । यसका अतिरिक्त करीब ५ हजार खाताबाट नियमित आर्थिक कारोबार भइरहनु हाम्रो सेवा तथा पारदर्शिताप्रति सदस्यहरूको भरोसाको प्रमाण हो ।

२. डिजिटल रूपान्तरण र क्यासलेस सेवामा अग्रणी उपलब्धि ः
हाम्रो डिजिटल रूपान्तरण अभियान अत्यन्त सफल भयो । हालसम्म ५०% भन्दा बढी शेयर सदस्यहरू हाम्रो डिजिटल प्लेटफर्ममा आबद्ध हुनुभएको छ र दैनिक जीवनका धेरैजसो कारोबार वहाँहरूले क्यासलेस प्रणालीमार्फत गर्न सक्ने हुनुभएको छ । यसले सहकारी क्षेत्रमै नयाँ मानक स्थापनामा सहयोग पु¥याएको छ ।

३. ऋण सेवा विस्तारमार्फत समुदायमा प्रत्यक्ष आर्थिक प्रभाव ः
आवश्यकता र क्षमता मूल्यांकनका आधारमा हालसम्म करीब ९ सयजनालाई ऋण प्रवाह गर्न सफल भएका छौँ । यसले स्थानीय व्यवसाय, कृषि, उद्यम, शिक्षा तथा व्यक्तिगत आर्थिक व्यवस्थापनमा प्रत्यक्ष सहयोग पु¥याउँदै सहकारीको प्रभावलाई समुदायमै विस्तार गरेको छ ।

६. अन्य सहकारी संस्थाभन्दा भरोसा सहकारी कसरी फरक छ वा सदस्यहरूलाई विशेष आकर्षण के छ ?
भरोसा सहकारीलाई अन्य सहकारी संस्थाभन्दा फरक बनाउने र सदस्यहरूलाई आकर्षित गर्ने विशेष बुँदाहरू यसप्रकार छन् ः

१. प्रविधिमैत्री र आधुनिक सेवा ः
भरोसाले सुरुदेखिनै क्यासलेस कारोबार, मोबाइल बैंकिङ (स्मार्ट भरोसा), क्युआरकोड सेवा तथा सफ्टवेयर–आधारित सेवा अपनायो । अधिकांश सहकारीहरू अझै पनि कागजी प्रक्रियामा निर्भर भइरहेका बेला, भरोसाले डिजिटल सुविधाबाट सदस्यलाई सहजता र समयको बचत दियो।

२. पारदर्शिता र प्रणालीगत काम गर्ने संस्कार
हाम्रो सबै काम डकुमेन्टेशन, सिस्टमेटिक प्रक्रिया र पारदर्शी कार्यशैलीमा आधारित छ । सदस्यले रकम जम्मा गर्ने, झिक्ने, ऋण लिने, तिर्ने सबै कार्य सिस्टमबाटै हुने भएकाले सदस्यलाई पूर्ण विश्वसनीयता मिल्छ ।

३. दक्ष अनुभवी टिम
वित्तीय क्षेत्रमा लामो अनुभव भएको दक्ष, इमान्दार र अनुभवी टिम नै हाम्रो बलियो आधार हो । यही कारणले सेवा सहज, छिटो र गुणस्तरीय रुपमा उपलब्ध हुन्छ ।

४. सदस्य–मैत्री सेवा र घरदैलो कार्यक्रम
हामीले “समुदायसँगै भरोसा”, टोल बैठक, आमा समूह भेटघाटजस्ता कार्यक्रममार्फत सदस्यहरूको घर–घरमा पुगेर जानकारी, सेवा र सहयोग पु¥याइरहेका छौँ । यसले सदस्यसँग अतिनिकट सम्बन्ध बनाएको छ।

५. डिजिटल वित्तीय साक्षरता र मार्गदर्शन
सदस्यलाई
१ बचत किन आवश्यक,
२ ऋणको सदुपयोग कसरी गर्ने,
३ अनलाइन कारोबार कसरी गर्ने
जस्ता विषयमा निरन्तर सिकाइ र सहयोग प्रदान हुने भएकाले सदस्यहरू आर्थिक रूपमा सचेत र आत्मनिर्भर बन्दै गएको देखिन्छ ।

६. विश्वास र अपनत्वको वातावरण
सबैभन्दा ठूलो कुरा—भरोसाले आफ्नो नाम अनुसार नै “भरोसा” कायम राख्न सफल भएको छ । सदस्यहरूलाई आफ्नो सहकारी “आफ्नै घरजस्तै” लाग्ने वातावरण बनाएको छ, जुन हाम्रो विशेष पहिचान हो ।

८. भरोसा सहकारीले नेपालगन्ज÷बाँके क्षेत्रको सामाजिक र आर्थिक विकासमा के–कस्तो योगदान पुर्याएको छ भन्ने बेला कहिले होला ?
अहिले हाम्रो संस्था आर्थिक तथा सामाजिक विकासमा ठूलो प्रतिशत योगदान पु¥याउन नसकेपनि, भरोसा सहकारीले आफ्नो क्षमताअनुसार महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्नेमा हामी विश्वस्त छौँ ।

विगतमा हामीले “समुदायसँगै भरोसा” कार्यक्रम सञ्चालन गर्यौँ, जसको प्रमुख उद्देश्य भनेको– समुदायलाई सन्देश दिनु थियो कि भरोसा तपाईँहरूसँगै छ, तपाईँहरूको आर्थिक रूपान्तरणका लागि हामी साझेदार हुन तयार छौँ । यस कार्यक्रममार्फत हामीले समुदायका व्यक्तिहरूलाई—
१. आर्थिक कारोबार कसरी गर्ने,
२. बचतको महत्व के हो,
३. ऋण लिएपछि त्यसलाई उत्पादक क्षेत्रमा कसरी सदुपयोग गर्ने,
जस्ता अत्यन्त व्यावहारिक र जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयहरूमा जानकारी तथा मार्गदर्शन प्रदान गर्दै आएका छौँ ।

हालसम्म करीब ९ सयभन्दा बढी सदस्यहरूले भरोसाबाट कर्जा उपभोग गरिसक्नुभएको छ । यसले वहाँहरूको व्यवसाय, कृषि, सीप–उद्यम, शिक्षा आदी क्षेत्रका क्रियाकलापमा प्रत्यक्ष सहयोग पुगेको छ ।
यसको परिणामस्वरूप सदस्यहरूको आम्दानी वृद्धि, आर्थिक क्रियाशीलता विस्तार, र आत्मनिर्भरता विकासमा उल्लेख्य मद्दत भएको देखिन्छ ।

यसरी हेर्दा—हाम्रो योगदान प्रतिशतमा सानो देखिन सक्छ, तर समुदायको आर्थिक चेतना, वित्तीय पहुँच र आत्मविश्वास वृद्धिमा भरोसाले पु¥याएको प्रभाव भने अर्थपूर्ण र प्रभावकारी भएको जस्तो लाग्छ ।

९. सहकारीका कारण सदस्यहरूको जीवनस्तरमा आएका केही सकारात्मक परिवर्तनहरू बारे बताउन सकिन्छ ? कि छिटो हुन्छ।

सहकारीका कारण कम आय भएका सदस्यले पनि सजिलै कर्जा पाउन थालेकोले व्यवसाय, कृषि, साना उद्यम सुरु गर्न सहज भएको छ । यसले नियमित आम्दानी बढाएको छ । बचत गर्ने बानीको विकास भएको छ । डिजिटल–मोबाइल बैंकिङ चलाउने, अनलाइन भुक्तानी गर्ने जस्ता सीप सिकेपछि सदस्यहरू प्रविधिमैत्री बनेका छन् । सहकारीबाट लिएको ऋण कृषि, पशुपालन, साना पसल तथा सेवा उद्यममा लगानी हुँदा परिवारको आम्दानी तथा जीवनस्तरमा सुधार देखिएको छ। बचत, लगानी, ऋणको सदुपयोग, आर्थिक अनुशासन जस्ता विषयमा सहकारीले दिएको ज्ञानले सदस्यहरू वित्तीय रूपमा सचेत र जिम्मेवार बनेका छन् । सदस्यहरुमा सामाजिक आत्मविश्वास र सहभागिता बढेको देखिन्छ साथै आम्दानी, बचत र व्यवसाय सुधारसँगै घर–परिवारमा आर्थिक स्थिरता र आत्मविश्वास आएको जस्तो लाग्छ ।

अन्तमा, आगामी वर्षका लागि तपाईंको भरोसायोग्य प्रमुख लक्ष्य र योजनाहरू के–के छन् ?

आगामी वर्षका लागि हाम्रो लक्ष्य तथा योजनाहरू स्पष्ट, व्यावहारिक र दीर्घकालीन प्रभाव पार्ने किसिमका छन् । सुरुवातदेखि नै हामीले हरेक कार्यलाई डकुमेण्टेशन, सिस्टमेटिक मेनेजमेन्ट र पारदर्शी प्रक्रियामा आधारित राख्दै आएका छौँ, र यही अभ्यासलाई अझ सुदृढ गर्दै लैजानेछौँ ।

हामीसँग सहकारी तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका दक्ष र अनुभवी व्यक्तिहरूको बलियो टिम छ, जुन हाम्रो महत्वपूर्ण शक्ति हो । आगामी वर्षमा हामी निम्न प्रमुख लक्ष्यमा केन्द्रित हुनेछौँ–

१. डिजिटल रूपान्तरणलाई अझ गहिरो बनाउने
सदस्यहरूलाई अझ बढी प्रविधिसँग जोड्ने, क्यासलेस कारोबारलाई विस्तार गर्ने, र स्मार्ट डिजिटल सेवाहरूलाई सदस्य–मैत्री बनाउने हाम्रो प्रमुख योजना हो।

२. संस्थाको कार्यक्षेत्र विस्तार
भरोसाको सेवा पहुँचलाई नयाँ टोल, समुदाय र क्षेत्रसम्म पुर्याउँदै, सदस्य संख्या तथा कारोबारको परिमाणलाई व्यवस्थित रूपमा बढाउने लक्ष्य लिएका छौँ।

३. सदस्य उत्पादनहरूको बजार विस्तारमा सहकार्य
सदस्यहरूले उत्पादन गर्ने कृषि, उद्यम, सीप–काम तथा साना व्यवसायका वस्तुहरूलाई बजारसम्म पुर्याउने, बजार व्यवस्थापनमा सहकार्य गर्ने, र सदस्यहरूको आर्थिक स्वावलम्बन बढाउने दिगो कार्यक्रम सञ्चालन गरिनेछ।

४. आर्थिक तथा सामाजिक हकहितको संरक्षण
हामी आगामी दिनमा पनि सदस्यहरूको आर्थिक सुरक्षण, वित्तीय साक्षरता, सामाजिक हकहित, तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई निरन्तर सुदृढ गर्दै जानेछौँ।

समग्रमा, हामी सदस्यसँगको विश्वासलाई अझ मजबुद बनाउँदै, प्रविधिमैत्री, पारदर्शी, सहभागी र दिगो सहकारीको मोडेल निर्माण गर्ने अभिमुखतामा अघि बढ्दै जानेछौँ ।

Previous Post

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

Next Post

पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’

Next Post
पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’

पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version