For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘संशयमा व्यक्तिगत सुरक्षा’

byDainik Nepalgunj
November 30, 2025
in News
0 0
0
‘संशयमा व्यक्तिगत सुरक्षा’
Share on FacebookShare on Twitter

शान्तिका लागि साझा अभियान (को–क्याप)ले शनिबार नेपालगन्जमा नागरिक समाजका प्रतिनिधिहरू बीच अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गरेको छ । मानवअधिकार रक्षकहरूको संरक्षण सम्बन्धी लुम्बिनी प्रदेशको अवस्था र संरक्षण सम्बन्धी चुनौतिबारे गरिएको छलफलमा सहभागी वक्ताहरूले पछिल्लो राजनीतिक अवस्थाले आम नागरिकको व्यक्तिगत सुरक्षामा संशय बढाएको भन्दै चिन्ता व्यक्त गरे ।

कोक्याप लुम्बिनी प्रदेश सचिवालयले आयोजना गरेको कार्यक्रममा सहभागी बाँकेका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले जेनजी आन्दोलनको माग र त्यसपछिको हिंसात्मक अवस्थालाई एकैरूपमा हेर्न नहुने विचार राखे । ‘जेनजीको माग स्वभाविक जनअपेक्षा थियो’, वक्ताहरूको भनाइ थियो, ‘तर त्यसको आडमा दोस्रो दिन भएको देशैभरीको हिंसात्मक घटनालाई आन्दोलनसँग नजोडेर अपराधिक घटनाका रूपमा अनुसन्धान गर्नुपर्ने अवस्था देखिन्छ ।’ नेतृत्वविहीन उक्त घटना र त्यसपछि परिस्थितिले मानवअधिकारको अवस्था झन् जटिल गएको भन्दै चिन्ता गरेको सहभागी नागरिक समाजका प्रतिनिधिहरूले गैर सरकारी संस्थाप्रति बढाइएको अविश्वास अझ चिन्ताको विषय भएको धारणा राखे ।

‘पत्रकारहरूलाई निशानामा पार्ने गरी सामाजिक सञ्जालमा आक्रोश पोख्ने कामले हामीहरूमा सेल्फ सेन्सरशीप बढाएको छ’, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले भने । मानवअधिकार संरक्षणका लागि नागरिक समाज बीचको एकताको आवश्यकता औंल्याउँदै राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले यस्तो अन्योलता अझ बढी जिम्मेवार र संवेदनशील ढंगबाट मानवअधिकारकर्मीहरूले भूमिका खेल्नुपर्ने बताइन् ।

‘हरेक आन्दोलनका भूमिकामा मानवअधिकारकर्मीहरूले आफुलाई अग्रपंक्तिमा जिम्मेवारी निर्वाह गरेपनि यसपटक अलि बढी नै जोखिमको सामना गर्नुपरिरहेको छ’, अन्तरक्रिया कार्यक्रमको संयोजन गरेका स्याकका पूर्व अध्यक्ष समेत रहेका कोक्यापका पदाधिकारी शिवलाल पाण्डेले भने, ‘यस्तो अवस्थामा नागरिक समाजका अगुवाहरू बीच आपसी छलफल, परामर्श र अन्तरक्रियाबाट समान धारणा बनाएर एक ढिक्का हुनु जरुरी छ ।’ कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, युवा तथा बालबालिका क्षेत्रका अगुवा, पत्रकार, मानवअधिकारकर्मीहरूको सहभागिता रहेको कोक्याप लुम्बिनी प्रदेश अध्यक्ष रिमा बिसीले जानकारी दिइन् ।

Previous Post

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

Next Post

एनसेलको ‘एनपीएल प्ले प्याक’मा एनपीएल दोस्रो संस्करण लाइभ

Next Post
एनसेलको ‘एनपीएल प्ले प्याक’मा एनपीएल दोस्रो संस्करण लाइभ

एनसेलको ‘एनपीएल प्ले प्याक’मा एनपीएल दोस्रो संस्करण लाइभ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version