For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

टालटुले योजनाले नगर सुन्दर होला कि कुरुप ?

byDainik Nepalgunj
December 2, 2025
in विचार
0 0
0
टालटुले योजनाले नगर सुन्दर होला कि कुरुप ?
Share on FacebookShare on Twitter

नेपालगन्ज÷ नेपालगन्ज उपमहानगरपालिकाले स्थानीय वि.पि. चोकदेखि धम्बोझी चोकसम्मको सडक किनारामा फुटपाथ निर्माण गर्नका लागि धमाधम डोजर लगाएर एक महिना अघि लगाएको चिन्ह भित्रमो संरचना र अस्थाई टिनका छज्जाहरु भत्काएको छ । यो समाचारलाई सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरेको छ । शहरको सुन्दरीकरण र विकासको अभियानमा सबै नगरवासीले सहयोग गर्नु आवश्यक छ । जुन विकास र सुन्दरीकरणको अभियानमा आफ्नो व्यक्तिगत सँरचना पनि गुमाएका सुर्खेतरोडका बासिन्दाहरु सकारात्मक देखिन्छन् । किनकी केही वर्ष अघि रत्न राजमार्गको जमुनाहादेखि कोहलपुर भित्रको नेपालगन्ज सुर्खेतरोड खण्डमा चार लेनको सडक विस्तार गर्दा सुर्खेत रोडका बासिन्दाहरुले आफ्नो नाममा दर्ता रहेको करोेडौँ मूल्य पर्ने जग्गामा बनेको संरचना ७÷८ मीटरसम्म बिना मुआब्जा त्याग गरेर सडक विस्तार कार्यमा साथ दिएका थिए ।

स्मरणीय छ, नेपालगन्ज उपमहानगरपालिकाले सडकको दायाँबायाँ नालीको बाहिरी किनारबाट ७ फिट भित्र निर्माण गरिएका अस्थाई संरचनाहरु हटाउन गत कार्तिक १८ गते सूचना जारी गरेको थियो । उक्त समयसीमा भित्र नहटाउनेहरुको संरचना डोजर लगाएर भत्काइयो । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, नगर प्रहरी लगायत ठुलै जमात डोजरको अघिपछि लागेर भत्काइयो । अनि सञ्चारकर्मीहरु पछि पछि लागेर र एकतर्फी रुपमा नगर प्रमुखको मात्र भनाई राखेर प्रकाशन प्रसारण गरियो । तर, सञ्चारकर्मीहरुले स्वतन्त्र पत्रकारिताको सामान्य सिद्धान्त अनुरुप उपमहानगरपालिकाको भाषामा अतिक्रमणकारी भनिएका सडक छेउँका बासिन्दा र व्यवसायीहरुका पनि प्रतिक्रिया वा भनाई लिन आवश्यक ठानेनन् ।

यदि कसैले पनि सडक अतिक्रमण गरेर टहरा बनाएका छन्, सडक पेटी माथि व्यापार व्यवसाय गरिरहेका छन् वा नाली÷फुटपाथ माथि बिक्रीका लागि सामान सजाएका छन् भने हटाउनु स्वागतयोग्य छ । तर, नेपालगन्ज अत्यधिक गर्मी हुने ठाउँ हो । सडक किनारमा व्यापार व्यवसाय गर्नेहरुले घामबाट बच्न छायाँको लागि सटरको माथि टिनको छाना राखेका हुन्छन् । यसले चर्को घामबाट राहत र वर्षायाममा बटुवाहरु पानीबाट बच्न ओत लाग्ने गर्छन् । कसैले पनि पनि ती पानीबाट भिजेका बटुवाहरुलाई पसल वा कार्यालयले ओत लाग्न दिने कुरा हुँदैन ।

अर्को कुरा उपमहानगरपालिकाले करीब २ वर्ष अघि गणेशमान चोकदेखि नेपालगन्ज औद्योगिक क्षेत्रसम्म फुटपाथ बनाएर औद्योगिक क्षेत्रदेखि वि.पि. चोकसम्म अलपत्र छोडिएको फुटपाथ बनाउने कार्यलाई स्थगित गरेर वि.पि. चोकदेखि धम्बोझी चोकसम्म निर्माण कार्य थालनी गरेर त्यस वीचको खण्डमा पर्ने सञ्जीवनी मेडिकल कलेज वा कुनै व्यक्ति विशेषको घर अगाडी बनाइएको संरचना जोगाउनकै लागि वीचबाटै फुटपाथ बनाउनुको रहस्य भने बुझी नसक्नु छ । वि.पि. चोकदेखि धम्बोझी चोकसम्मको खण्डलाई नै किन प्राथमिकता दिइयो ?

यति मात्र होइन, गणेशमान चोकदेखि नेपालगन्ज औद्योगिक क्षेत्रसम्म निर्माण गरिएका फुटपाथको मापदण्ड किन फरक छ ? उक्त खण्डमा निर्माण गरिएको फुटपाथ नालीको बाहिरी किनारबाट कुल ३ फिट जति मात्र छ । उक्त खण्डमा नालीको ढक्कन छोडेर फुटपाथ भनेर बनाइएको टायल ३ फिट पनि छैन । जबकि वि.पि. चोकदेखि धम्बोझी चोकसम्म खण्डमा सडकको किनारबाट ९ फिट चौडा बटुवाहरु हिंड्ने फराकिलो फुटपाथ अहिले पनि कायम छ र त्यसमा थप ३ फुट भित्रको जमीन अधिग्रहण गरेर सिमाङ्कन गरिएको छ । यसरी सडकको छोटो दुरीमा पनि दुई किसिमको मापदण्ड किन कायम गरियो ? कुनै पनि निर्माण कार्य एक छेउँबाट शुरु गरेर अर्को छेउँमा टुङ्ग्याउनु पर्ने हो । यस्तै टालटुले योजना र कामले नगरको सुन्दरीकरण होला कि झन् नगरलाई कुरुप बनाउला ? विकास र सुन्दरीकरणको नाममा सस्तो लोकप्रियता हाँसिल गर्न खोज्नु र तमासा मात्र देखाउन खोज्नु जस्तो भएन र ? सरोकारवाला निकायले यस विषयमा पनि गम्भीरताका साथ अलिकति चिन्तन गर्नु पर्ला कि ?

अर्कोतिर सडक छेउँ बनाइएको फुटपाथको गणेशमान चोकदेखि धम्बोझी चोक वीचमा दुई वटा नाला पनि छन् । ती नाला माथि पनि फुटपाथ बनाउने योजना छ कि छैन ? यदि छैन भने बटुवाहरु नाली नेर पुगेपछि फेरि सडकबाटै हिंडेर जोखिम मोल्नु पर्छ भन्ने कुराको दिर्घकालीन सोंच फुटपाथको डिजाइन गर्ने निकायले गरेको छ कि छैन ?

केही वर्ष पहिले चार लेनको सडक विस्तार गर्दा ठाउँ ठाउँमा नाली माथि अव्यवस्थित तरिकाले राखिएका ढक्कन र कतिपय ठाउँमा ढक्कन नै भत्किएर अलपत्र हुँदा कैयौं पटक गाई वस्तु र मानिसहरु नालीमा खसेर घाइते हुँदा ती नालीको ढक्कनलाई व्यवस्थित गर्ने चासो न त सडक डिभिजन न त उपमहानगरपालिकाले देखायो । अहिले पनि ठाउँ ठाउँमा ढक्कन फुटेर नालीमा खसेको र भत्किएको अवस्था अहिले पनि ठाउँ ठाउँमा देखिन्छ । यी सबै जोखिमपूर्ण र अव्यस्थित अवस्था तर्फ कुनै पनि मिडियाको ध्यान पुग्न सकेन । तर डोजर लगाएर संरचना भत्काउँदा कतिपय मिडियाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जस्तो साहस गरेको भनेर वाहवाही गरेर समाचारलाई अतिरञ्जित पनि गरेको देखियो ।

व्यक्तिको निजी सम्पत्तिको संरक्षण गर्नु राज्यको आधारभूत दायित्व हो भन्ने कुरा हाम्रा जनप्रतिनिधिले बुझेको खै ? नेपालको संविधानले सम्पत्तिको हकलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको छ, जसअनुसार कुनै पनि सम्पत्ति सार्वजनिक प्रयोजनका लागि आवश्यक परेमा उचित प्रक्रिया अपनाई, यथोचित मुआब्जा दिएर मात्र अधिग्रहण गर्न सक्छ ।

त्यसैले संघीय सरकार वा स्थानीय तहले बारम्बार नयाँ नियम बनाउँदै, उचित कानुनी प्रक्रिया नअपनाई वा मुआब्जा नदिई सडक विस्तार, फुटपाथ निर्माण वा अन्य परियोजनाको नाममा निजी जग्गा अधिग्रहण गर्नु कानूनी रूपमा पनि असंगत र संवैधानिक व्यवस्थाको विपरीत हो भन्दा अतिसयोक्ति नहोला ।

निजी सम्पत्तिमा राज्यको हस्तक्षेप विधिसम्मत, पारदर्शी र मुआब्जा सहित मात्र सम्भव हुन्छ; अन्यथा त्यो संविधान विरुद्ध हुन्छ । त्यसैले व्यक्तिको नीजि सम्पत्तिलाई सरकारै पिच्छे नयाँ नियम बनाएर बिना मुआब्जा कब्जा गर्नु के कानूनसम्मत छ ?

Previous Post

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

Next Post

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version