नेपालगन्ज–११ ले लगातार तेस्रो जित निकाल्दै सहिद स्मारक सी–डिभिजन क्वालिफायर खेलको उत्कृष्ट नतिजा निकालेको छ ।
आइतबार भएको तेस्रो खेलमा दाजुभाई फुटबल क्लब काठमाडौंलाई ०–१० गोलले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको नेपालगन्जका प्रशिक्षक जनक केसीले उत्साहित हुँदै भने, ‘हामी सी डिभिजन क्वालिफायर नजिकै पुगिसकेका छौं ।’