For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

भ्रष्टाचार बिरुद्ध वाकाथनको तयारी

byDainik Nepalgunj
December 8, 2025
in News
0 0
0
भ्रष्टाचार बिरुद्ध वाकाथनको तयारी
Share on FacebookShare on Twitter

डिसेम्वर ९ अर्थात् मंसिर २३ गते भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना हुने भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ ।

आयोजक संस्था बास नेपाल तथा व्यवस्थापन गर्ने संस्था अन्तरालले तयारीलाई ब्यापकता दिएको जानकारी दिएको हो । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले यो आयोजना गरिदै आएको छ ।

उक्त कार्यक्रममा सबैको सहभागिताका साथ भब्यता दिन विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्य गरिंदै छ । आयोजक भन्छन्, उक्त कार्यक्रममा गैसस क्षेत्रको ऐक्यबद्धता र प्रतिबद्धताका लागि समन्वय बैठक गरिएको छ । बैठकमा सहभागी गैससकर्मीहरुले सुशासनको खडेरी परेको समयमा नेपालगन्जको सडकबाट भ्रष्टाचार बिरुद्धको सन्देस प्रवाह गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन् । आइतवार पनि सरोकारवालाहरुबीच समन्वय बैठक गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

बैठकमा कार्यक्रमका परिकल्पनाकार जयनारायण शाहले सुशासनका लागि गतिलो सन्देश दिन सक्ने यो आयोजनालाई सबैले अपनत्व लिएर सहभागिता जनाउनुपर्ने बताए । बासका अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको समन्वय बैठकमा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुन थालेको वाकाथनका लागि भइरहेका तयारी बारे जानकारी दिइएको थियो ।

आयोजकका अनुसार, वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमका सहभागीहरु भ्रष्टाचार बिरुद्धको नारा सहित नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएको छ । ‘देशमै यसखालको आयोजना सम्भवतः पहिलो हो,’ परिकल्पनाकार शाहले भने ।

रजत बर्ष मनाउँदै बास

भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपाल रजत बर्ष मनाउँदै छ । रजत बर्षको अवसरमा बास नेपालले मंसिर २४ गते बिशेष समारोहको आयोजना गर्ने भएको हो ।

रजत वर्षका क्रममा बास रजत स्मारिका बिमोचन, उत्कृष्ठ शाखा, स्वयंसेवक घोषणा, सम्मान कार्यक्रम, ईनोभेटिभ युथ अवार्ड प्रदान लगायतका कार्यक्रम हुने बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

२०५७ साल मंसिर २४ गते स्थापना भएको बास नेपालले रजत बर्षको लोगो शनिवार सार्वजनिक गरेको छ । पत्रकार जयनारायण शाहले परिकल्पना गरेको लोगो एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो ।

लोगोका परिकल्पनाकार शाहसँगै, बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले लोेगो सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको लागोमा २५ बर्ष देखि भ्रष्टाचार बिरुद्धको अभियानमा बास नेपालको यात्रामा उकालोे लागिरहेको सन्देश प्रतिबिम्वित छ ।

लोगो सार्वजनिकरण कार्यक्रममा बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुंग, गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, उच्च अदालत बार ईकाईका अध्यक्ष चित्र बहादुर शाही, नुड्स बाँकेका अध्यक्ष लोग बहादुर परियार, गैसस महासंघ नेपाल बाँकेकी पूर्ब उपाध्यक्ष निर्मला सुनार, नेपाल रेडक्रस सोसाइटी बाँकेकी सरिता सिंह, पूर्ब बिद्यार्थी समाज जनता नमुना माबिका अध्यक्ष झविलाल शर्मा लगायत बास नेपालका पदाधिकारीहरुको उपस्थिति थियो ।

Previous Post

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

Next Post

चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

Next Post
चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 8, 2025
    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    December 8, 2025
    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    December 8, 2025
    चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

    चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version