For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पहिले सचेतना, अटेरी गर्नेलाई कारबाही

byDainik Nepalgunj
December 9, 2025
in News, मुख्य समाचार
0 0
0
पहिले सचेतना, अटेरी गर्नेलाई कारबाही
Share on FacebookShare on Twitter

बजारमा बढ्दो गुणस्तरहीन खाद्यपदार्थको नियमनका लागि सम्बद्ध नियामक निकायले सचेतनालाई प्राथमिकतामा राखेर होटल व्यवसायी संघसँग सहकार्यको नीति अबलम्बन गरेको छ ।

त्यसक्रममा पहिले जिल्लास्थित होटल व्यवसायीहरुलाई सचेतना अभियान शुरु गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले सोमवार यहाँका झण्डै एकसय होटल तथा रेष्टुरेन्ट व्यवसायी प्रतिनिधिहरुलाई खाद्य स्वच्छताका बहुआयामिक पक्षहरुबारे अभिमुखिकरण तालिम प्रदान गरेको हो ।

‘म पनि आफै धेरै कुरा नजान्दा कारबाहीको फन्दामा पर्ने अवस्थाबाट गुज्रिएको छु,’ कार्यक्रम उद्घाटन गर्दै होटज व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले व्यवसायीहरुबीच भने, ‘पहिले सबै कुरा जानकारी लिनुस्, क्रमशः पालना गर्दै अगाडी बढौं ।’

खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेल, खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछाने र नेत्रा बोगटीले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न आवश्यक विभिन्न पक्षहरुबारे प्रस्तुतिहरु गर्दै व्यवसायीका स्तर सुधारमा दिशा निर्देश गरे ।

कार्यक्रममा आफ्ना प्रस्ुततिहरु दिंदै सरकारी अधिकृतहरुले खाद्य स्वच्छताको सुनिश्चिततामा स्थानीय सरकारसँगको घनिष्ठ समन्वय अनिवार्य रहेको बताएका छन् । उनीहरुले बजार अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउन स्थानीय तहको सक्रिय भूमिकाको खाँचो देखिएको औल्याएका थिए ।

कार्यक्रममा सहभागी व्यवसायीहरुले खुला रुपमा सडकमा बिक्रीवितरण हुने खानाको खाद्य स्वच्छतामा सरकारी निकायले पटक्कै वास्ता नगरेको बताए । ‘हामी त सकेसम्म राम्रो दिने कोशिश गरिरहेका हुन्छौं,’ व्यवसायीको भनाइ थियो, ‘उनीहरुले न त कर तिरेका छन्, नत खाद्य स्वच्छतामा ध्यान नै दिएका हुन्छन् ।’ त्यसको नियमनमा कार्यालयको ध्यानाकर्षण गराउँदै युवा व्यवसायी शरद चापागाईले भने, ‘उनीहरु बेलगाम हुँदा हाम्रो व्यवसाय निकै प्रभावित बनेको छ ।’

वरिष्ठ अनुसन्धान अधिकृत पोखरेलले स्थानीय सरकारलाई जिम्मेवार बनाएर जान सके सडक व्यापार व्यवस्थित हुने बताए । ‘हामी स्थानीय सरकारसँग समन्वय गरेर काम गरिनैरहेका छौं,’ उनले भने, ‘अझै धेरै गर्न तीनै तहका सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

कार्यालयले नियमित रूपमा होटल, रेष्टुरेन्ट तथा खाद्य उद्योगको अनुगमन गर्दै आएको भए पनि न्यूनतम मापदण्ड पालना नगरेका, काँचो–पाकेको खाद्यान्न छुट्याएर नराख्ने जस्ता आधारभूत त्रुटि अझै देखिने गरेको औल्याएको छ । ‘यस्ता समस्यालाई न्यून गर्न व्यवसायीलाई सुसूचित र सचेत बनाउँदै जाने तथा कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही अघि बढाउने दुवै नीति कार्यालयले अवलम्बन गरिरहेको’ खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछाने स्पष्ट पारे ।

लामिछानेले स्थानीय तहसँगको संयुक्त अनुगमनले बजारमा देखिने हेलचक्राइ र गलत अभ्यास रोक्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘खाद्य स्वच्छता सम्बन्धी ऐनले स्थानीय तहको क्षेत्राधिकारलाई पनि जोडेर राखेको छ, त्यसैले तीनै तहको सरकार सक्रिय भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

गत आर्थिक वर्षमा कार्यालयले ६ मुद्दा दर्ता गरेको र एक उजुरीमा अदालतले ६ महिनाको कैद तथा जरिवाना सुनाइसकेको उनले जानकारी पनि दिएका छन् ।

‘अहिले हामी सचेतनामा नियामक निकायसँगै साझेदारी गरिरहेका छौं,’ संघका अध्यक्ष कंडेलले व्यवसायीहरुसँग भने, ‘अनुगमनका क्रममा समस्या भयो भने हामी गलत गर्नेलाई जोगाउनुपर्छ भन्ने पक्षमा छैनौं ।’ अटेरी गर्नेलाई नियामक निकायले कारबाही गर्ने चेतावनी पनि अध्यक्ष कंडेलको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीहरुलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विभिन्न जानकारीमूलक सामाग्री पनि प्रदान गरेको थियो । ‘सबैले देखिने गरि होटलमा टाँस्नुहोला, हरेक दिन हेर्नुहोला,’ नियामक निकायका अधिकारीहरुले प्रष्ट निर्देशन दिंदै थिए ।

Previous Post

कुसको लासमा श्रीमान गुमाएको एक महिलाको नबोलिएको रुवाई

Next Post

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

April 5, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनीका सहकारीका खातामा ३८ अर्ब

April 5, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

आज बस्दै लुम्बिनी प्रदेश सभा

April 5, 2026
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version