For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

खबरदारी अभियानलाई प्रभावकारी बनाउने बास नेपालको कार्यदिशा

byDainik Nepalgunj
December 10, 2025
in विचार
0 0
0
खबरदारी अभियानलाई प्रभावकारी बनाउने बास नेपालको कार्यदिशा
Share on FacebookShare on Twitter

२५ वर्षको यात्रामा बास नेपालले हासिल गरेका सबैभन्दा महत्वपूर्ण तीन उपलब्धि के हुन्, जसले तपाईंलाई संस्थाको कार्यकारी निर्देशकका रूपमा सबैभन्दा गर्व दिलाउँछ ?
– २५ बर्षको यात्रामा बास नेपालले हासिल गरेका उपलब्धिहरु छन् । त्यस मध्ये पहिलो उपलब्धि भ्रष्टाचार बिरुद्धको अभियानलाई ७७ वटै जिल्ला देखि गाउँ, बस्ति सम्म पुर्याएर राष्ट्रिय अभियान बनाउन सक्नु हो, दोश्रो भ्रष्टाचारका बिरुद्ध ५ हजार भन्दा बढि युवाहरुलाई संगठित गर्नु, नागरिकहलाई ऐक्यबद्ध गर्न सक्नु हो भने तेस्रो उपलब्धि हुने काम किन हुँदैन, नहुने काम किन हुन्छ भनेर औला ठड्याउने संवेदनशील नागरिक जमात अभिबृद्धि गर्दै अविचिलित रुपमा सुशासनको मुद्धालाई बोकेर यति लामो यात्रा गर्न सक्नु र नागरिकहरुको आवाज बन्न सक्नु हो ।
२५ बर्ष पूरा भयो बास नेपालले भ्रष्टाचार बिरुद्ध बोल्न र लेख्न थालेको । बोल्नु र लेख्नु आफैमा सजिलो कुरा होईन अझ भ्रष्टाचार बिरुद्ध बोल्नु र लेख्नु त फलामको च्युरा चपाउनु सरहनैं हो । यो लहड, रहरबाट गरिने कुरा होईन हृदय देखिको ज्वारभाटाले प्रेरित गर्ने कुरा हो । सोहि मुताबिक यात्रा जारी छ भ्रष्टाचारको बिरोध गर्ने । भलै झण्डै दुई दशक भ्रष्टाचार बिरुद्ध बोल्दा के हात
लाग्यो त ? भन्ने प्रश्न पनि बास नेपाललाई छ, प्रश्न अनुत्तरितनै छ । तर बास जस्ता सचेत गराउने संस्थाहरु नभएको भए यो देशको हविगत के हुँदो हो ? सहजै अनुमान गर्न सकिन्छ ।

नेपालगन्ज हुँदै नेपालभरका ७७ वटै जिल्लामा शाखा विस्तार हुनुलाई तपाईँ कसरी हेर्नुहुन्छ ? अब रजत वर्षपछि बास नेपाल राष्ट्रिय अभियानका कुन क्षेत्रहरूलाई प्राथमिकताका रूपमा अघि बढाउँदैछ ?
देश संघियतामा नजाँदै हामीले नेपालगन्जमा यस संस्थाको केन्द्रीय कार्यालयको स्थापना गर्यौं, केन्द्र भन्ने बित्तिकै काठमाडौं भन्ने मानसिकता भएको समयमा जुन जिल्लामा गैसस दर्ता हुन्छ, उक्त गैससको केन्द्रीय कार्यालय सोही जिल्लामा रहने भनेर गैसस दर्ता ऐन २०३४ मा भएको प्राबधानलाई टेकेर हामीले केन्द्रीय कार्यालय मोफसलमा खोल्यौं र देशैभर शाखा, उपशाखाको अवधारणा अघि सारेर हामी अघि बढ्यौं, सिमिति श्रोत, साधनका बाबजुत हाम्रो सोच मन पराएर युवाहरुले साथ दिनु भयो र हामी देशैभर फिजियौं, मोफसलमा रहेर संस्था देशैभर फैलिएको सम्भवतः यो पहिलो र एक मात्र संस्था हो ।
यो हाम्रो लागि शक्ति हो । रजत बर्ष पछि बास नेपाल अझ सशक्त भएर भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियानमा संलग्न रहनेछ । जब सम्म स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रलाई सुधार गर्न सकिंदैन तबसम्म देशमा सुशासन स्थापना असम्भव छ । राजनीतिक नेतृत्वको सुधारको कुरा त नियमित रुपमा उठ्ने देखि जेनजी बिद्रोह सम्म पुग्यो, राजनीतिक सुधारको आवश्यकता त अवश्य छ नैं कर्मचारीतन्त्र भित्रको आमुल परिवर्तन जरुरी छ । अब बास नेपालको अभियान यस तर्फ केन्द्रित हुनेछ अर्काे तर्फ जबसम्म नागरिकहरु सचेत हुँदैन, युवाहरु नैतिकबान र जिम्मेवार हुँदैनन् तबसम्म भ्रष्टाचारको मुद्धा आम मुद्धा बन्दैन तसर्थ नागरिक सचेतीकरण र कर्तव्यमुखी युवा जागरण अभियानमा हामी केन्द्रित हुनेछौं ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सु–शासन प्रवद्र्धनको लक्ष्यसहित बास नेपालले अघि सारेका अभियानहरूमा हाल सबैभन्दा ठूलो चुनौतीहरू के–के छन् ? ती चुनौतीहरू समाधान गर्न तपाईँले कस्तो कार्य–दिशा देख्नुहुन्छ ?
भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको अभियानमा हरेक सरकारी नेतृत्व पक्षको भूमिका शुन्य जस्तै छ । राज्य पक्षनै देशमा सुशासन कायम होस् भन्ने चाहँदैन । सुशासन कायम गर्ने जिम्मेवारी सरकारको हो, सरकार यो जिम्मेवारीबाट बिमुख हुँदा हाम्रा अभियानहरु प्रोत्साहित हुँदैनन् । हामी जहिले प्रतिपक्षको भुमिकामा रहने भएकाले सुरक्षाको समस्या पनि हाम्रो एउटा समस्या हो, अर्काे तर्फ भ्रष्टाचार बिरुद्धको अभियानमा नागरिक समाजको आवश्यकता बमोजिमको सहयोग छैन र नागरिक स्तरमा पनि यो बिषय उठान गर्नुलाई दायित्वबोध हुन सकेको छैन । यी चुनौतीहरुको समाधानका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्जालिकरण गरेर खबरदारी अभियानलाई प्रभावकारी तवरले अघि बढाउने दिशामा बास नेपालको कार्यदिशा हो ।

युवालाई सशक्तिकरण गर्दा बास नेपालले युवा रोजगारी र स्वयंसेवकको रूपमा परिचालन गरेको पनि देखिन्छ । रजत वर्षपछि युवासँगको सहकार्यलाई कसरी अझ प्रभावकारी र समावेशी बनाउन चाहनुहुन्छ ?
गाउँ रित्तिसके, गाउँमा युवा छैनन्, यहि अवस्था रहने हो भने अब गाउँहरुलाई युवामुक्त गाउँ भनेर घोषणा गर्नुपर्ने हुन्छ । यो बिकराल अवस्थामा देशले युवाहरुलाई स्वदेशमैं बसेर कर्म गर्न सिकाईरहेको छैन, बिदेशबाट फर्किन उत्प्रेरणा दिने काम गर्न सकेको छैन, फर्केकाहरुलाई अवसर दिन सकेको छैन । यो अवस्थामा बास नेपाल युवाहरुमा आशा जगाउने, सत्मार्ग देखाउने श्रोत केन्द्र पनि हो । केही युवाहरुलाई स्वरोजगार बनाउन, स्वदेशमैं बसाउन हामी सफल छौं । देशमैं बसेर धेरै कामहरु गर्न सकिन्छ भनेर निरन्तर बिभिन्न गतिविधिहरु गर्दै आएको बास नेपालले स्वयंसेवालाई प्रबद्र्धन गरिरहेको छ । भोलिका दिनहरुमा उद्यमशिलता, नवप्रबर्तनमा जोड दिदै कर्मशिल युवा समाज अभिबृद्धि तर्फ हामी अघि बढ्नेछौं । समाबेशिता सहितक युवाहरुको सर्बांगिण बिकासका लागि बास नेपाल निरन्तर क्रियाशील छ ।

बास नेपालले २५ वर्षमा २००+ परियोजना, २००+ अभियान र सयौं कार्यक्रम आयोजना गरेको तथ्यांकले देखाउँछ । अब अगाडि विश्वव्यापी सुशासन प्रवृत्ति, डिजिटल पारदर्शिता र नागरिक सहभागितालाई समेट्दै संस्थाको भविष्यको ‘भिजन’ कस्तो बनाउनु भएको छ ?
हो हामी २५ बर्षे यात्रामा धेरै गतिविधिहरु गर्ने गैससको रुपमा स्थापित
छौं । २५ बर्ष अघि स्थापना गर्दाको परिबेश, आवश्यकता र बाताबरण फरक थियो, अहिलको अवस्था फरक छ । अब हामी अहिलेको युग सहाउँदो रणनीतिमा अघि बढ्दैछौं । प्रबिधिले बिश्वलाई सानो गाउँको रुपमा रुपान्तरण गरेको छ ।
संस्थालाई प्रबिधिमैत्री बनाउँदै सुशासनका नयाँ आयामहरुका लागि बिभिन्न संयन्त्रहरुको संस्थागत बिकास गर्दै अघि बढ्ने हाम्रो योजना छ । परम्परागत ढर्रा शैलीबाट चलिरहेको सार्वजनिक सेवालाई प्रबिधिमैत्री बनाउनका लागि हाम्रो जोड रहनेछ । नागरिकमैत्री मुस्कान सहितको सेवाका लागि हाम्रो खबरदारी रहनेछ । बिकास र सार्वजनिक सेवामा नागरिक संलग्नता अभिबृद्धि गर्ने दिर्घकालिन सोचका साथ बास अघि बढ्नेछ ।

Previous Post

सेमिफाइनलमा नेपालगन्ज

Next Post

नेपाली कम्युनिष्ट पार्टी बाँकेको सन्देश सभा लाई नेपालले सम्बोधन गर्ने 

Next Post
नेपाली कम्युनिष्ट पार्टी बाँकेको सन्देश सभा लाई नेपालले सम्बोधन गर्ने 

नेपाली कम्युनिष्ट पार्टी बाँकेको सन्देश सभा लाई नेपालले सम्बोधन गर्ने 

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

April 23, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

April 23, 2026
कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

April 23, 2026
महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version