For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, December 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

प्याब्सन नेपालगन्ज भलिबल कप

byDainik Nepalgunj
December 14, 2025
in Sports
0 0
0
प्याब्सन नेपालगन्ज भलिबल कप
Share on FacebookShare on Twitter

प्याब्सन नेपालगन्जको आयोजनामा मङ्सिर २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्याब्सन नेपालगन्ज भलिबल कप–२०८२ उत्साहपूर्ण वातावरणका बीच शनिवार सकिएको छ । वडा नम्बर १२ स्थित ज्वाला खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगिताले विद्यालयस्तरीय खेलकुदको महत्व र सामूहिक सहभागिताको शक्ति स्पष्ट रूपमा देखाएको छ ।

प्याब्सन नेपालगन्जका उपाध्यक्ष हेमन्तराज काफ्लेका अनुसार, तीन दिनसम्म सञ्चालित प्रतियोगितामा नेपालगन्जका १८ विद्यालय सहभागी भएका थिए । छात्रा, छात्र, महिला शिक्षक कर्मचारी र पुरुष शिक्षक कर्मचारी गरी चार विधामा ५८ टिमबीच प्रतिस्पर्धा भएको यस प्रतियोगिताले खेलकुदलाई केवल प्रतिस्पर्धा मात्र नभई अनुशासन, सहकार्य र नेतृत्व विकासको अभ्यासको रूपमा प्रस्तुत गरेको देखियो ।
छात्रा भलिबलतर्फ नेपालगन्ज मोडेल एकेडेमी प्रथम, मुनतारा इङ्लिस मिडियम हाइ स्कुल द्वितीय र जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय भए । छात्र भलिबलतर्फ स्टार फ्युचर सेकेन्डरी स्कुलले उपाधि जित्दा वेस्ट जोन इङ्लिस मिडियम हाइ स्कुल द्वितीय र मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल तृतीय स्थानमा रहे ।

त्यसैगरी महिला शिक्षक कर्मचारी भलिबलतर्फ नेपालगन्ज मोडेल एकेडेमी प्रथम, जय बागेश्वरी सेकेन्डरी स्कुल द्वितीय र आदर्श माध्यमिक विद्यालय तृतीय भए भने पुरुष शिक्षक कर्मचारी भलिबलतर्फ जी.भि.एन. सेकेन्डरी स्कुल प्रथम, वेस्ट जोन इङ्लिस मिडियम हाइ स्कुल द्वितीय र जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय स्थानमा रहन सफल भए ।

विजेता तथा उपविजेता विद्यालयका खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । छात्रा र छात्र विधामा क्रमशः रु ६ हजार, रु ५ हजार र रु ४ हजार तथा महिला र पुरुष शिक्षक कर्मचारी विधामा क्रमशः रु १० हजार, रु ७ हजार ५ सय र रु ५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले विजेताहरूलाई पदक तथा पुरस्कार वितरण गरे । त्यसअघि नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले खेलाडीहरूलाई हौसला दिन मैदान पुगेका थिए ।

आयोजक प्याब्सन नेपालगन्जका अनुसार, प्रतियोगिताले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धा र आपसी सद्भाव प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । सहभागी विद्यालय, खेलाडी, शिक्षक र दर्शकको उत्साहपूर्ण उपस्थितिले प्रतियोगितालाई सफल बनाएको आयोजकको निष्कर्ष छ ।

प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापाको सभापतित्व तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो ।
समारोहमा वडा नम्बर १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन बाँकेका पदाधिकारी, प्याब्सन नेपालगन्ज नगर कार्यसमिति तथा विभिन्न विद्यालयका संस्थापक र प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

Next Post

कारोबार बढाउँदै टकसार

Next Post
कारोबार बढाउँदै टकसार

कारोबार बढाउँदै टकसार

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    कारबाही बढ्यो, दुर्घटना उस्तै

    कारबाही बढ्यो, दुर्घटना उस्तै

    December 18, 2025
    ‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञान’

    ‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञान’

    December 17, 2025
    उच्च अदालत बारमा निर्विरोध नयाँ समिति

    उच्च अदालत बारमा निर्विरोध नयाँ समिति

    December 17, 2025
    थुनछेकको अभ्यासः संविधानको मर्म र व्यवहार बीचको खाडल

    थुनछेकको अभ्यासः संविधानको मर्म र व्यवहार बीचको खाडल

    December 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version