For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कारोबार बढाउँदै टकसार

byDainik Nepalgunj
December 14, 2025
in News
0 0
0
कारोबार बढाउँदै टकसार
Share on FacebookShare on Twitter

टक्सार बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा शनिबार आयोजना भएको छ । साधारणसभामा संस्थाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय प्रगतिबारे विस्तृत छलफल गरिएको थियो । साधारणसभामा संस्थाका सल्लाहकार डाक्टर सुरेश कनौडिया, अधिकारकर्मी भोला महत, वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, पदमबहादुर खड्का, बीरभान के.सी., करिश्मा योगी र सुमन गौतमले सहकारीको भूमिका, पारदर्शिता र दीगो व्यवस्थापनका विषयमा धारणा राखेका थिए । उनीहरूले सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी बन्न सुझाव दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सीमित स्रोतसाधनका बाबजुद उल्लेखनीय प्रगति हासिल गरेको बताए । लेखा तथा सुपरिवेक्षण समिति संयोजक निर्मलकुमार उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अनुशासन सुदृढ रहेको उल्लेख गरे । त्यस्तै, कोषाध्यक्ष भानुभक्त रेग्मीले आय–व्यय विवरण प्रस्तुत गर्दै आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्दै संस्थाका सचिव महेश्वर जोशीले चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा संस्थाको समग्र कारोबार ३१ प्रतिशतले वृद्धि भएको जानकारी गराए । उनले संस्थाले एक अर्ब रूपैयाँ बराबरको कारोबारको लक्ष्य हासिल गर्न सफल भएको बताउँदै यो उपलब्धि सदस्यहरूको विश्वास, सक्रिय सहभागिता र जिम्मेवार व्यवस्थापनको परिणाम भएको उल्लेख गरे ।

साधारणसभाले आगामी दिनमा सहकारीलाई अझ सुदृढ, पारदर्शी र सदस्य–केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ । ‘जिल्लामै उत्कृष्ट सहकारी संस्थाका रूपमा टकसारले आफ्नो क्षमता र विश्वास आर्जन गरिरहेको छ,’ जोशीले भने ।

Previous Post

प्याब्सन नेपालगन्ज भलिबल कप

Next Post

नेपालगन्ज शिरोमणिको आँगनमा

Next Post
नेपालगन्ज शिरोमणिको आँगनमा

नेपालगन्ज शिरोमणिको आँगनमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यातनाको गुनासो

यातनाको गुनासो

May 1, 2026

सहरभरी क्यामेराको निगरानी

May 1, 2026
बढ्यो ग्यासको मूल्य

बढ्यो ग्यासको मूल्य

April 30, 2026
घट्यो पेट्रोलको मूल्य

घट्यो पेट्रोलको मूल्य

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version