For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बेचविखनविरुद्ध ‘रेस्क्यु भेइकल’ आवश्यक

byDainik Nepalgunj
December 15, 2025
in News, मुख्य समाचार
0 0
0
बेचविखनविरुद्ध ‘रेस्क्यु भेइकल’ आवश्यक
Share on FacebookShare on Twitter

जिल्लामा मानव बेचविखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्नेहरुका लागि ‘रेस्क्यु भेइकल’ को आवश्यकता औल्याइएको छ । आइतवार एउटा अनुगमन बैठकमा सहभागीले भने, ‘जिल्लामा काम गर्न सबैका लागि उपयुक्त हुने गरि रेस्क्यु भेइकल आवश्यक देखिन्छ ।’

मानव बेचविखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्दै आइरहेको शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगन्जले आइतवार संस्था र संस्थाको कामका बारेमा सरोकारवालाबाट अनुगमन तथा निरीक्षण आयोजना गरेको थियो ।

त्यसक्रममा सहभागी सरकारी प्रतिनिधिहरुले सरकारी निकायबाट हुनुपर्न काम गैससले गरिरहेकाले परियोजनामा वजेट अनुदान नआउँदा पनि कामलाई निरन्तरता दिनेगरि योजना बनाउन स्थानीय सरकारको सहभागिता आवश्यक रहेको सुझाव दिए । ‘त्यसका लागि जिल्ला समन्वय समितिले आवश्यक समन्वय पनि गर्छ,’ अनुगमनमा सहभागी जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्कीले आगामी जिल्ला सभामा योजना लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यसक्रममा शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक बर्षमा ३९९ जनाको उद्दार गरेको तथ्यांक प्रस्तुत गरिएको थियो । उक्त तथ्यांकमा पछिल्लो चार महिनामा नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका १२६ जनालाई उद्दार गरिएको उल्लेख छ ।

शान्ति पुनःस्थापना केन्द्रका जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले गत आर्थिक बर्षमा ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको थियो भने ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको बताइन् ।

शान्ति पुनः स्थापना गृहले देशका विभिन्न भागसँगै बाँकेका विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘यसरी देशभरिनै हामीले सरकारी निकायसँगको समन्वय र सहकार्यमा काम गरिरिहेका छौं,’ शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्दार संयोजक भूमिराज भट्टराईले संस्थाले गरिररहेको काम तथा उद्दार र पुनःस्थापना संयन्त्रबारे जानकारी दिंदै भने, ‘भारतीय क्षेत्रमा पनि त्यहाँका सरकारी र गैरसरकारी निकायसंगको सहकार्यमा काम गरिरहेका हुन्छौं ।’

यो अवधिमा संस्थाले १२ हजार २ सय ३३ जनालाई परामर्श दिएको जनाएको छ । यी मध्ये ९ हजार ३ सय ९४ जनालाई गत आर्थिक बर्षमा र २ हजार ८ सय ३९ जनालाई चालू आर्थिक बर्षभित्र परामर्श दिइएको चदाराले जानकारी दिइन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका अधिकृत धनराज शाही, आइसिपीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक युवराज खड्का, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक किरण प्रकाश मल्ल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले विभिन्न सुझाव दिएका थिए ।

Previous Post

बाँकेको फुटबललाई राष्ट्रिय मञ्चमा नयाँ उचाइ

Next Post

अटिजम बुझ्ने, स्वीकार्ने र अभिभावकलाई सशक्त बनाउने प्रयास

Next Post
अटिजम बुझ्ने, स्वीकार्ने र अभिभावकलाई सशक्त बनाउने प्रयास

अटिजम बुझ्ने, स्वीकार्ने र अभिभावकलाई सशक्त बनाउने प्रयास

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version