For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

उच्च अदालत बारमा निर्विरोध नयाँ समिति

byDainik Nepalgunj
December 17, 2025
in News, मुख्य समाचार
0 0
0
उच्च अदालत बारमा निर्विरोध नयाँ समिति
Share on FacebookShare on Twitter

कानुन व्यवसायीहरुको साझा संस्था, नेपाल बार एशोसिएसनको नेपालगन्जस्थित, उच्च अदालत बार एशोसिएसन नेपालगन्जमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आगामी कार्यकालका लागि मनोनयन दर्ताका क्रममा आवश्यक पदसंख्या अनुसारनै उम्मेदवारी परेपछि निर्विरोध नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचनबाट अधिवक्ता पवनकुमार गुप्ता अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै एशोसिएसनका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि निर्विरोध रूपमा चयन भएका हुन् ।

निर्वाचन समितिका अनुसार, अधिवक्ताहरूबीच आपसी सहमति र एकताको वातावरण बनेपछि यसपटक सबै पदमा निर्विरोध निर्वाचन सम्भव भएको हो । ‘अहिलेको परिस्थितिमा सबै अग्रजहरु एकै ठाउँ बसेर सबैको प्रतिनिधित्व सुनिश्चित हुनेगरि नयाँ कार्यसमिति बनाइएको हो,’ नवनिर्वाचित अध्यक्ष गुप्ताले दैनिक नेपालगन्जसँग भने । नयाँ कार्यसमितिले न्यायपालिका सुदृढीकरण, कानून व्यवसायको गरिमा अभिवृद्धि, अधिवक्ताहरूको पेशागत मर्यादा कायम राख्ने तथा हकहित संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको अग्रज कानुन व्यवसायीहरुको भनाइ छ ।

नयाँ कार्यसमितिअन्तर्गत उपाध्यक्षमा अधिवक्ता विजयकुमार शर्मा, सचिवमा अधिवक्ता कुसुमा सुवेदी र कोषाध्यक्षमा अधिवक्ता हरिश्चन्द्र सिजापति निर्विरोध चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा अधिवक्ता रामकुमार दीक्षित, हिराबहादुर श्रेष्ठ, समसुद्धिन इद्रिसी, विनोद कार्की, यशोदाकुमारी उपाध्याय, राधेश्याम थारु, नरेन्द्र न्यौपाने, महेशकुमार चौधरी र सुरेशकुमार गौतम निर्विरोध निर्वाचित भएका छन् ।

Previous Post

थुनछेकको अभ्यासः संविधानको मर्म र व्यवहार बीचको खाडल

Next Post

‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञान’

Next Post
‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञान’

‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञान’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

February 18, 2026
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

February 18, 2026
विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

February 18, 2026
निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

February 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version