For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, December 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सहमति पछि अन्त्य भो सहकारी पीडितको अनसन

byDainik Nepalgunj
December 19, 2025
in News, मुख्य समाचार
0 0
0
सहमति पछि अन्त्य भो सहकारी पीडितको अनसन
Share on FacebookShare on Twitter

विगत दुई दिनदेखि आन्दोलित सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका पीडितहरूको आन्दोलन अन्त्य भएको छ । आन्दोलनरत् पक्षका तर्फबाट संघर्ष समितिका सहसंयोजक आशुतोष कुमार शुक्ला र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका निमित्त सचिव अनिल मरासिनी बीच बिहीबार विहान दुई बुंदे सहमति भएपछि अनशन अन्त्य भएको होे । उनीहरू बीच बिहीबार दिउँसो साढे १ बजे अदालतको आदेश बमोजिम तदर्थ समितिको बैठक बस्ने सहमति भएको थियो ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बैठकले अदालतको निर्देशनात्मक आदेशको फैसला कार्यान्वयनका लागि तीन बुंदे निर्णय गरेको छ ।

अदालतको फैसला यथाशिघ्र कार्यान्वयन गरी पीडितको हक अधिकार सुनिश्चित हुने व्यवस्था मिलाउन सहकारी वित्तीय विकास संस्था, नेपालगन्जको नियमन क्षेत्राधिकार भएको सहकारी दर्ता अधिकारीको कार्यालय, लुम्बिनी प्रदेशलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको थियो ।

बैठकले सहकारी वितिय विकास संस्था लि. नेपालगन्ज बाँकेको साविकको सञ्चालक समिति विघटन गरी लुम्बिनी प्रदेश सहकारी ऐन, २०७६ बमोजिमको तदर्थ समिति गठन गरी कार्य प्रक्रिया सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका (देउखुरी) नेपालले अगाडी बढाउने र सो ऐन बमोजिम तदर्थ समिति गठन गर्न जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिका लगायत निकायले आवश्यक सहयोग र सहजीकरण गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको फैसला कार्यान्वयनको माग राखी पीडित पक्षको तर्फबाट अनशनरत पक्षसँग भएको सम्झौता समेतलाई मनन् गरी अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

प्रशासनमा भएको बैठक पछि प्रतिक्रिया दिंदै आमरण अनसन गरेका संघर्ष समितिका संयोजक अधिवक्ता विजय गुप्ताले अन्य सहकारी पनि समस्या रहेको र समाधानको बाटो सहकारी वित्तीय विकास संस्थाबाट भएको बताए । संयोजक गुप्ताले सहकारीको पीडितको समस्या राष्ट्रिय समस्या भएको बताए । ‘ढिलो भएपनि राम्रो सुरुवात भएको छ’, संयोजक गुप्ताले भने, ‘हामीले लक्ष्य प्राप्ति गरिसकेका छैनौं, पीडितको हातमा पैसा नपर्दासम्म सम्पन्न भएको मानिदैन ।’ त्यसैले निरन्तर, सजगता, सचेतना नागरिक समाजले राखिराख्नु पर्ने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामांग, मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी, राष्ट्र बैंकका उपनिर्देशक मनोज कुमार केसी, सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी मञ्जु पाण्डेय, पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी लगायतको उपस्थिति रहेक ो थियो ।

सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता आफ्नो बचत रकम फिर्ताका लागि संघर्ष गर्न थालेको ६ बर्ष बितिसकेको छ । सहकारी वित्तीय संस्था नेपालगन्जमा बचत गरेको ३५ करोड ८५ लाख ९१ हजार १ सय १३ रूपैयाँ अपचलन भएको थियो । उक्त मुद्दामा सञ्चालक समितिका १९ जनाबाट तत्काल बिगो असुल गरी निक्षेपकर्तालाई रकम फिर्ता गर्नु भनी जिल्ला अदालत बाँकेले दिएको आदेश दिएको थियो । न्यायाधीश इन्द्रबहादुर कठायतको बेन्चले २०८० पुस २६ गते बचतकर्ताको रकम संगठितरूपमा ठगी गरेको ठहर गर्दै कैद र सजायसहित जायजेथाबाट रकम असुल गरि फिर्ता दिन आदेश गरेको थियो । जिल्ला अदालतको फैसला विरुद्ध सञ्चालकहरू उच्च अदालत गए । तर, उच्च अदालतले पनि गत जेठ १४ गते जिल्लाकै आदेश सदर गरेको थियो ।

Previous Post

जिल्ला हुलाक कार्यालय बाँकेद्वारा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सहमति पछि अन्त्य भो सहकारी पीडितको अनसन

    सहमति पछि अन्त्य भो सहकारी पीडितको अनसन

    December 19, 2025
    जिल्ला हुलाक कार्यालय बाँकेद्वारा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया

    जिल्ला हुलाक कार्यालय बाँकेद्वारा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया

    December 18, 2025
    एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 18, 2025
    नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

    एमाले अध्यक्षमा ओली विजयी

    December 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version