For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा भवनहरुको उद्घाटन

byDainik Nepalgunj
December 21, 2025
in News
0 0
0
किशोर-किशोरी मैत्री स्वास्थ्य सेवा भवनहरुको उद्घाटन
Share on FacebookShare on Twitter

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत मधुवन नगरपालिकाको वडा नं.१ मा अवस्थित सूर्यपटुवा स्वास्थ्य चौकि र गुलरिया नगरपालिकाको वडा नं. ९ मा अवस्थित मथुराहरद्वार स्वास्थ्य चौकिमा नयाँ निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु भव्य समारोहका बिच उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।

उक्त भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मधुवन नगरपालिकामा वडा नं. १ का वडा अध्यक्ष मिन बहादुर थापाको अध्यक्षतामा, नगर प्रमुख तेज बहादुर भाटको प्रमुख आतिथ्यताका साथै विशिष्ट अतिथि नगर उपप्रमुख अनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, मधुवन नगरपालिकाका नगर प्रवक्ता मेक बहादुर गुरुङ, प्लान ईन्टरनेशनल नेपालका निर्देशक जुली गुरुङ र पश्चिम क्षेत्रिय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र सचिव युवराज श्रेष्ठ, मधुवन स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, प्लान ईन्टरनेशलन नेपालका प्रतिनिधिहरु, राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, स्थानिय किशोरकिशोरीहरुका साथै समुदायका मानिसहरुको पनि उपस्थिती रहेको थियो ।

त्यसै गरी गुलरिया नगरपालिकामा वडा नं ९ का वडा अध्यक्षको अध्यक्षतामा, नगर प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यताका साथै विशेष अतिथिका रुपमा गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख सतिश यादव, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख नारायण प्रसाद चौधरी लगायत प्लान ईन्टरनेशनल नेपालका निर्देशक जुली गुरुङ र पश्चिम क्षेत्रिय प्रबन्धक मिना पराजुली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ र सचिव युवराज श्रेष्ठ, गुलरिया स्वास्थ्य शाखा प्रमुख शिव कुमार चौधरि, प्लान ईन्टरनेशलन नेपालका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, स्थानिय किशोरकिशोरीहरुका साथै समुदायका मानिसहरुको पनि उपस्थिती रहेको थियो ।

जसका लागि भवन निर्माण गरिएको हो उनकै हातबाट भवनको उद्घाटन भएको छ । मधुवन नगरपालिकामा किशोरी विद्यार्थी पार्वतीले नगरप्रमुख तेज बहादुर भाट र प्लान ईन्टरनेशलनका निर्देशक जुली गुरङ्का साथमा र गुलरियामा किशोरी विद्यार्थी नन्दनी यादवले नगरप्रमुख मुक्तिनाथ यादव र प्लान ईन्टरनेशलनका निर्देशक जुली गुरङका साथमा रिवन काटेर भव्यताका साथमा भवनको उद्घाटन गर्नुभएको छ ।

मधुवन नगरप्रमुख तेजबहादुर भाटले भवन निर्माणले किशोरकिशोरीहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन साथै समस्याहरु नलुकाई स्वास्थ्य संस्थामा समयमा नै आएर परामर्श लिनका लागि आग्रह गर्दै सहयोगी संस्थाहरु प्रति धन्यवाद व्यक्त गर्नु भयो । त्यसै गरि गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले मधेशी समुदाय अझै पनि पछाडि परेको छ अतः यहाँ किशोरकिशोरीहरुलाई सेवा लिन आउनका लागि सम्पूर्ण तह र तप्काबाट वाातावरण सृजना गर्नका लागि पहल गर्न पर्ने कुरामा विशेष जोड दिनु भएको थियो ।

“स्वास्थ्य सेवा लिन चाहने किशोरकिशोरीहरुको गोपनियता सुनिश्चित गर्ने, गुणस्तरीय परामर्श सेवाहरु प्रदान गर्ने, आरामदायी प्रतिक्षा सुविधाहरु प्रदान गर्ने, सुचना शिक्षा तथा संचार सामाग्रीहरु मार्फत किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारेमा जनचेतना फैलाउने, किशोरकिशारी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु मार्फत परिवार नियोजन, यौन संक्रमण, महिनावारी स्वास्थ्य र स्वच्छता र अन्य यौन तथा प्रजनन स्वास्थ्य समस्याको उपचार प्रदान गर्ने उद्देश्यका साथमा” भवनको निर्माण र हस्तान्तरण गरिएको बारेमा परियोजना संयोजक सुरज अर्यालले जानकारी गराउनु भयो । यसका साथै अपर्याप्त ठाउँ र पूर्वाधारका कारण स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएकोले यसलाई सम्बोधन गर्न किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन निर्माण गरी सहयोग हुने लक्ष्य रहेको थप जानकारी गराउनु भयो ।

प्लान ईन्टरनेशलन नेपालका निर्देशक जुलीले स्वास्थ्य सेवा भवनबाट धेरै भन्दा धेरै किशोरकिशोरीहरुले गोपनियता र आत्मसम्मानका साथ सेवा लिन पाउने छन् र यसले निरन्तरता पाईरहेन छ भन्ने कुरामा आफु विश्वसत रहेको कुरा बताउनु भयो ।

किशोरी पार्वती भन्छिन् “यो स्वास्थ्य सेवा हाम्रो लागि धेरै उपयोगी हुनेछ, विद्यालय देखि नजिक भएकाले आउन सजिलो छ । किशोरकिशारीहरुले यौन तथा प्रजनन स्वास्थ्यसंग सम्बन्धित आफ्ना समस्या,जिज्ञासाहरु गोप्य र निडर भएर भन्न सक्ने सुरक्षित स्थान हुन अत्यन्त आवश्यक छ । ”
यि भवनहरुबाट विशेष गरि मधुवन नगरपालिकाको वडा नम्बर १ र २ र गुलरिया नगरपालिकाका वडा नम्बर ८, ९ र १० का किशोरकिशोरीहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । मधुवन नगरपालिकाको सूर्यपटुवा स्वास्थ्य चौकिको लागि कुल निर्माण लागत रु ४३,५६,३८०.६२ र गुलरिया नगरपालिकाको मथुराहरद्वार स्वास्थ्य चौकिको लागि रु ४५,२७,८०३.९४ रहको छ । यो संगै दुबै स्वास्थ्य चौकिलाई रु ८,१७,०००.०० बराबरको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रबाहका लागि आवश्यक सामाग्रीहरु पनि सहयोग गरिएको छ ।

Previous Post

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

Next Post

सुन दुई लाख ६० हजार नजिक

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुन दुई लाख ६० हजार नजिक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
साहू समाजद्वारा शुभकामना अदानप्रदान

साहू समाजद्वारा शुभकामना अदानप्रदान

April 11, 2026
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

April 11, 2026
Auto Draft

सडकमा यात्रु तानातान गर्ने १८ जना पक्राउ

April 11, 2026
बाँकेको सोनारीमा ‘हाइटेक’ नर्सरी निर्माण

बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी

April 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version