For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

byDainik Nepalgunj
December 21, 2025
in News
0 0
0
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस, बाँकेको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को निर्माण कार्य सम्पन्न भएको छ । सो भवनको पर्सि पुस ८ गते बुधवार बिहान ११ बजे एक भव्य समारोहका बीच समुदघाटन गरिने कार्यक्रम रहेको पार्टी जिल्ला सभापति नारायणपं्रसाद गौडेलले जानकारी दिनुभयो । उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले संयुक्तरुपमा उदघाटन गर्नुहुनेछ । नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा भवन उदघाटन गर्न लागिएको बताइएको छ ।

भवन उदघाटन सन्दर्भमा नेपाली काँग्रेस, बाँकेले आज प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ—‘नेपाली काँग्रेस लोकतन्त्र, राष्ट्रिय एकता, सामाजिक न्याय र समावेशी विकासका मूल्य–मान्यतामा आधारित एक अग्रणी लोकतन्त्रिक राजनीतिक पार्टी हो । नेपालमा लोकतान्त्रिक व्यवस्थालाई संस्थागतरुपमा सुदृढ तथा जनमुखी बनाउन नेपाली काँग्रेस आप्mनो स्थापनादेखि अहिलेसम्म सधै अग्रणी स्थानमा रहदै आएको छ । साथै, नेपाली काँग्रेसलाई आप्mनो रगत, पसिनाले सिंचित गर्ने हाम्रा अग्रणी नेताहरुलाई काँग्रेसले आदर्श मान्दै सधै सम्मान समेत गर्दै आएको छ । त्यसैको पछिल्लो कडीका रुपमा नेपाली राजनीतिका सन्त नेता तथा लोकतान्त्रिक आन्दोलनका प्रतिक स्व. कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसर पारेर भवनको समुदघाटन गरिएको हो ।’

भवन समुदघाटन समारोहलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय कार्यवाहक सभापति खड्का र विशिष्ट अतिथि महामन्त्री गगनकुमार थापाले सम्बोधान समेत गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरुलाई सह भागि हुन पार्टी जिल्ला कार्यसमितिले हार्दिक अनुरोध समेत गरिएको छ ।

तीन तलाको सुशील कोइराला स्मृति भवन निर्माणमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, स्थानिय निकाय, उद्योगी, व्यवसायी, फर्म तथा विभिन्न शुभचिन्तकवाट आर्थिक तथा भौतिक सामग्री सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक एव्म पार्टी जिल्ला उपसभापाति गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

Previous Post

पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान

Next Post

नेपालगन्जमा मनाइयो विश्व ध्यान दिवस

Next Post
नेपालगन्जमा मनाइयो विश्व ध्यान दिवस

नेपालगन्जमा मनाइयो विश्व ध्यान दिवस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

April 12, 2026
रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

April 12, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

आज भेरी अस्पताल र क्यान्सर अस्पताल खुल्ने

April 12, 2026
योगिनी कप फुटबल आज फाइनल

योगिनी कप फुटबल आज फाइनल

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version