For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अन्योल हट्दै धम्बोझी–नन्दनी मिल सडक विस्तार

byDainik Nepalgunj
December 23, 2025
in News, मुख्य समाचार
0 0
0
सडक क्षेत्र खाली गर : उपमहानगरपालिका
Share on FacebookShare on Twitter

नेपालगन्ज–गुलरिया सडक आयोजनाअन्तर्गत लामो समयदेखि अन्योलमा परेको धम्बोझीस्थित प्रारम्भिक सडकखण्ड विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाले हुलाकी राजमार्ग निर्देशनालयसँग औपचारिक समन्वय थालेपछि धम्बोझी–नन्दनी मिल खण्डको सडक विस्तार सहमतिपछि तत्कालै सुरु हुने भएको हो ।

‘हुलाकी राजमार्ग निर्देशनालयले आफै सम्पर्क गरेर काम अगाडी बढाउन अग्रसरता देखाएकाले हाम्रो धेरै अघिदेखिको प्रयासले सार्थकता पाउने निश्चित भएको छ,’ नेपालगन्ज–गुलरिया सडकको अधिकांश खण्डको काम अन्तिम चरणमा पुगेका बेला धम्बोझी क्षेत्रको सडक विस्तारको काम अघि बढ्न थालेको जानकारी दिंदै उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले भने ।

सडक मापदण्डभित्र परेका केही संरचना हटाउनुपर्ने भएकाले हुलाकी राजमार्गले सहयोग मागेको हो । सडक विस्तारको विषयलाई केन्द्रमा राखी हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकाबीच छिट्टै समन्वय बैठक बस्ने तयारी गरिएको नगर प्रमुख विष्टले बताए ।

नगर प्रमुख प्रशान्त विष्टले सडक निर्माणको प्रारम्भिक चरणमै हुलाकी राजमार्गसँग छलफल भएको उल्लेख गर्दै अब बाँकी सडकखण्ड विस्तारका लागि आवश्यक सबै सहयोग गर्न उपमहानगरपालिका तयार रहेको बताए । घना बस्तीका कारण नेपालगन्जको धम्बोझी क्षेत्रबाट सडक निर्माण गर्न कठिन भएपछि करिब दुई किलोमिटर पश्चिम नन्दनी मिलबाट सडक निर्माण सुरु गरिएको थियो । ‘स्थानीय सहमति जुट्ने बित्तिकै काम अघि बढ्न कुनै अवरोध हुँदैन, नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसंग भने, ‘अधिकांश सडक क्षेत्र खाली पनि भइसकेको छ, बाँकी पनि समयमै खाली गरिनेछ ।’

नन्दनी मिलदेखि बर्दियाको गुलरियासम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख डिभिजनल इन्जिनियर लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार, धम्बोझी क्षेत्रका स्थानीय बासिन्दा सहमतिमा आएपछि प्रारम्भिक सडकखण्डको निर्माण तत्कालै सुरु गरिनेछ ।

धम्बोझीदेखि नन्दनी मिलसम्म दर्जनौं घर तथा संरचना सडक क्षेत्रभित्र परेकाले यस खण्डमा काम अघि बढाउन ढिलाइ भएको हो । ३२ किलोमिटर लम्बाइको नेपालगन्ज–गुलरिया सडक करिब तीन अर्ब रुपैयाँ लागतमा शर्मा एन्ड शर्मा कम्पनीले निर्माण गरिरहेको छ । घना बस्ती क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको सडक निर्माण गरिएको छ ।

लमही–धानखोला सडकका लागि २३७ लाख डलरको सम्झौता

दैनिक नेपालगन्ज

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत पूर्व–पश्चिम राजमार्गको लमही–धानखोला सडकखण्ड स्तरोन्नति हुने भएको छ । यसका लागि एमसिए–नेपालले करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।

एमसिए–नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत सडक मर्मत तथा स्तरोन्नति आयोजना कार्यान्वयन गर्दै धानखोलाबाट लमहीसम्मको ४० किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरिएको हो ।

यसैगरी उक्त सडकखण्डको स्तरोन्नति कार्य तथा नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टेन्ट एन्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव ६ लाख अमेरिकी डलर बराबरको सम्झौता गरिएको छ ।

राससका अनुसार, आयोजनाअन्तर्गत लमही–धानखोला सडकखण्डलाई १२ मिटर चौडाइमा स्तरोन्नति गरिनेछ भने नारायणघाट–मुग्लिङ सडकखण्डमा आवधिक मर्मत कार्य हुनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका प्रतिनिधि सौरभ शर्माले लमही–धानखोला सडक स्तरोन्नति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Previous Post

सोफिया रेसिडेन्सियल इङलिस स्कूलले मनायो वार्षिकोत्सव

Next Post

निर्वाचन नलड्ने धवलको घोषणा

Next Post
निर्वाचन नलड्ने धवलको घोषणा

निर्वाचन नलड्ने धवलको घोषणा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषध सहित एक पक्राउ

April 12, 2026
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

April 12, 2026
बाँके : एक हप्तामै किन कारवाहीमा परे ६ सय ८५ सवारीसाधन

बाँके : एक हप्तामै किन कारवाहीमा परे ६ सय ८५ सवारीसाधन

April 12, 2026
राप्रपाको केन्द्रीय समिति भंग गर्न माग

राप्रपाको केन्द्रीय समिति भंग गर्न माग

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version