For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नीतिगत अस्थिरता र अस्वस्थ प्रतिस्पर्धाले काष्ठ व्यवसाय धराशायी

byDainik Nepalgunj
December 25, 2025
in News, मुख्य समाचार
0 0
0
नीतिगत अस्थिरता र अस्वस्थ प्रतिस्पर्धाले काष्ठ व्यवसाय धराशायी
Share on FacebookShare on Twitter

नेपाल वन पैदावार उद्योग व्यवसायी संघको साधारणसभा

व्यवसाय जोगाउन बाँकेका काष्ठ व्यवसायीहरूले निजी आवादीमा उत्पादन गरिएका वन पैदावारलाई अन्नबाली सरह सहज रूपमा बिक्री वितरण र ओसारपसार गर्न पाउनुपर्ने माग गरेका छन् । नीतिगत अस्थिरता, झन्झटिलो सरकारी प्रक्रिया र व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण काष्ठ व्यवसाय दिनप्रतिदिन धराशायी बन्दै गएको उनीहरूको गुनासो छ ।

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बाँकेको बुधबार नेपालगन्जमा सम्पन्न दसौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा सहभागी व्यवसायीहरूले किसानले आफ्नै निजी आवादी जग्गामा उत्पादन गरेका काष्ठजन्य वन पैदावारलाई अन्य अन्नबाली सरह बिनारोकावट किनबेच तथा ओसारपसार गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष कपिल अधिकारीले किसानले निजी आवादीमा उत्पादन गरेका वन पैदावारलाई बिक्री वितरण र ओसारपसार गर्न अनेक अनुमति लिनुपर्ने अवस्थाले किसान र व्यवसायी दुवै मर्कामा परेको बताए ।

‘किसानले धान, गहुँ, मकै बिक्री गर्दा कसैको अनुमति लिनु पर्दैन, तर आफ्नै जग्गामा लगाएको काठ बिक्री गर्न र ओसारपसार गर्न अनेक निकाय धाउनुपर्छ,’ प्रमुख अतिथि अधिकारीले भने, ‘डिभिजन वन, सवडिभिजन वन, स्थानीय तह र जिल्लाजिल्लाबीच अनुमति लिनुपर्ने झन्झटिलो र लामो प्रक्रियाले किसानहरू निराश बन्दै गएका छन् ।’

अधिकारीका अनुसार, निजी आवादीका काष्ठजन्य वन पैदावार व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न प्राविधिक नापजाँचदेखि विभिन्न तहको स्वीकृति अनिवार्य गरिनुले किसानहरू आफ्नै उत्पादन प्रयोग र बिक्री गर्न समेत हतोत्साहित भएका छन् । ‘यसले व्यवसाय धराशयी छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै अधिकारीले विदेशी आयातित काठसँग प्रतिस्पर्धा गर्न स्वदेशी काठको राजस्व दर घटाउनुपर्ने, अदृश्य खर्च नियन्त्रण गर्नुपर्ने, मूल्य घटाउने नीति ल्याउनुपर्ने र स्वदेशी काठको अनिवार्य उपभोगको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘यसका लागि सरकारले सहजीकरण गरिदिनु पर्छ,’ उनको भनाइ छ ।

महासंघका सल्लाहकार कृष्णकाजी श्रेष्ठले काष्ठ व्यवसायमा लगानीको सुरक्षा र मुनाफाको सुनिश्चितता नहुँदा यो पेशाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको भन्दै चिन्ता गरे । उनले व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा, बारम्बार परिवर्तन हुने वनसम्बन्धी नियमावली र जटिल सरकारी प्रक्रियाका कारण काष्ठ व्यवसाय पुस्तान्तरण हुन नसकी धराशायी बन्दै गएको उल्लेख गरे ।

सरकारका प्रतिनिधि, डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत टङ्कप्रसाद गुरुङले भने वन कार्यालय व्यवसायीका पक्षमै रहेको दाबी गरे । वन नियमावलीले निर्दिष्ट गरेका सेवा सरल र सहज रूपमा प्रवाह भइरहेको बताउँदै सेवाग्राहीलाई सहजीकरण गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल प्लाइउड उत्पादक संघका पूर्वअध्यक्ष चम्पालाल बोथरा, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाट, जडिबुटी व्यवसायी संघका अध्यक्ष टङ्कप्रसाद शर्र्मा, निर्माण व्यवसायी संघ बाँकेका उपमहासचिव नरेश शाही, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्य सुरेश चन्द, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रदीप शाह, सदस्य निरञ्जनसिंह सिजापति र लगायतले काष्ठ व्यवसायका समस्या, नीतिगत जटिलता र सुधारका आवश्यकता औँल्याए ।

संघका जिल्ला अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन सत्रपश्चात् हुने बन्द सत्रले संघको नयाँ जिल्ला नेतृत्व चयन गर्ने कार्यक्रम रहेपनि स्थगित गरिएको बाँकेका महासचिव विक्रमसिंह सिजापतिले जानकारी दिए ।

Previous Post

‘नरैनापुरको प्राथमिकता पर्यटन’

Next Post

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

Next Post
डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भारतबाट ल्याइएको अवैध माछा बरामद

April 13, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागुऔषध सहित एक पक्राउ

April 12, 2026
सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

April 12, 2026
बाँके : एक हप्तामै किन कारवाहीमा परे ६ सय ८५ सवारीसाधन

बाँके : एक हप्तामै किन कारवाहीमा परे ६ सय ८५ सवारीसाधन

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version