For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

अपराधमा भारतीय संलग्नता बढ्दै

byDainik Nepalgunj
February 1, 2024
in मुख्य समाचार
0 0
0
अपराधमा भारतीय संलग्नता बढ्दै
Share on FacebookShare on Twitter

गणेश विशु

नेपालगन्जमा भारतीय नागरिकले गर्ने अपराधिक गतिविधि बढेको छ । भारतीय अपराधिक समूहले नेपालगन्जलाई लागूऔषधको ‘हट स्पट’का रुपमा समेत प्रयोग गर्दै आएका छन् । खुला सीमाका कारण नेपालगन्जमा आइ उनीहरुले अपराधिक क्रियाकलाप गर्ने गरेको देखिन्छ ।

अहिले बाँकेको जिल्ला कारागारमा ४६ जना भारतीय नागरिक छन् । उनीहरु सबैभन्दा धेरै लागूऔषधको अपराधमा संलग्न रहेको देखिएको छ । योसँगै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, मानव बेचबिखन र सवारी दुर्घटनामा उनीहरु संलग्न रहेका जिल्ला कारागारका प्रमुख अर्जुन जंग शाहले जनाए । अपराध गरिसकेपछि भाग्न र लुक्न सजिलो हुने भएकाले पनि भारतीय अपराधिक समूहको रोजाइमा नेपालगन्ज पर्ने गरेको छ । यसलाई समयमै नियन्त्रण नगर्ने हो भने नेपालगन्जमा अझ ठूला अपराधिक गतिविधि घट्न सक्ने देखिन्छ । उनीहरुको अपराधिक गतिविधिले बाँकेको सुरक्षा व्यवस्थालाई नै चुनौती दिएको छ ।

नेपालगन्जमा भारतीय नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र सुरक्षा नीति हो ।  सुरक्षा अधिकारीहरु खुला सीमाको फाइदा उनीहरुले उठाएको र नियन्त्रणको प्रयास भइरहेको जवाफ दिन्छन् । तर, यति जवाफले भन्दा सीमा पारिबाट वारि आएर हुने अपराधिक गतिविधि नियन्त्रण गर्न दुई देशबीचका सुरक्षा अधिकारीहरुको समन्वयात्मक भूमिका हुनु पर्ने स्थानीयको भनाइ छ ।

नेपाल-भारतको खुला सीमाको फाइदा भारतीय अपराधिक समूहले उठाइरहेको नेपालगन्जका अधिवक्ता वसन्त गौतमले जनाए । ‘यहाँ अपराध गरेपछि खुला सीमाका कारण भाग्न सजिलो छ,’ उनले भने, ‘अपराध गरेर सहजै र छिटै नाकाबाट भाग्न सजिलो हुने भएकाले उनीहरुले नेपालगन्जलाई छनोट गरेका हुन् ।’ सीमा क्षेत्रमा निगरानी मात्र बढाउने हो भने पनि यसलाई केही न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

ठूला अपराधिक गतिविधि हुन नपाए पनि नेपालगन्जमा भारतीय नागरिक साना अपराधिक गतिविधिमा संलग्न भएको नेपाल-भारतमैत्री संगठनका केन्द्रीय सदस्य सम थापाले जनाए । ‘अहिले भारतीय सुरक्षा अवस्थाका कारण यहाँ ठूला अपराधिक गतिविधि भारतीय नागरिकले गर्ने र उनीहरु लुक्ने सम्भावना कम छ,’ उनले भने, ‘स्थायी भारतीय सरकार हुँदा सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीको निगरानीले नेपालगन्जको अवस्थामा पनि प्रभाव पारेको छ । उनीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना कम देखिन्छ ।’ नेपालमा स्थायी सरकार नहुँदा र सुरक्षा व्यवस्था स्थिर नहुँदा भारतीय नागरिकले सानातिना घटना घटाइरहेको उनी बताउँछन् । जिल्लाका सुरक्षा अधिकारीहरुको क्षमता र कामप्रतिको लगनशीलताले पनि सुरक्षा अवस्था मजबुद हुने भन्दै उनले भने, ‘सुरक्षा अधिकारीले कर्तव्यनिष्ठ भएर काम गर्ने हो भने सानातिना हुने अपराधिक गतिविधि रोकिन सक्छन् ।’ यसमा सुरक्षा निकाय चनाखो हुनु पर्ने उनको भनाइ छ ।

भारतबाट आपराधिक समूह नेपालगन्जमा प्रवेश गरेर गर्ने अपराधिक गतिविधिले सीमा क्षेत्रमा सुरक्षा चुनौती त बढेको छ नै, नागरिकमा त्रासको वातावरण पनि सिर्जना गरेको छ ।

सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरणका लागि दुई देशबीचका सुरक्षा अधिकारहरुबीच बेलाबेलामा समन्वय हुँदै आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाए । ‘बेलाबेला हुने दुई देशका सुरक्षा अधिकारीको बैठकमा कुरा हुन्छन्,’ उनले भने, ‘सीमा क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न व्यक्ति र अन्य शंकास्पद व्यक्तिको निगरानी भइरहेको छ ।’ केही भारतीय नागरिक फरार सूचीमा रहेको पनि उनले बताएका छन् ।

Previous Post

विदेश पठाइ दिन्छु भन्दै ६ सय जनालाई ठग्ने सुजन पक्राउ

Next Post

नेपाल कल्चर फेस्टिवलको तयारी

Next Post
नेपाल कल्चर फेस्टिवलको तयारी

नेपाल कल्चर फेस्टिवलको तयारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

April 3, 2026
मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

April 3, 2026
सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

April 3, 2026
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version