For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शान्त आन्दोलनको सुनुवाई कहिले ?

byDainik Nepalgunj
January 20, 2026
in News, मुख्य समाचार
0 0
0
शान्त आन्दोलनको  सुनुवाई कहिले ?
Share on FacebookShare on Twitter

पुस २८ गतेदेखि नेपालगन्ज उपमहानगरपालिकाको मुख्य गेटअघि शान्त रूपमा धर्नामा बसेका इरिक्सा व्यवसायीहरूको प्रतीक्षा अझै टुंगिएको छैन । चिसो सडकमा दिनभरि बसेर उनीहरूले सार्वजनिक गरिराखेका तीनबुँदे मागप्रति उपमहानगरपालिकाबाट ठोस सम्बोधन नहुँदा आन्दोलन लम्बिँदै गएको छ ।

धर्नामा बसेका इरिक्सा तथा टेम्पो व्यवसायी संघका प्रतिनिधिहरू भन्छन् —हामी चाह्यौं भने सयौं इरिक्सा र टेम्पो सडकमा उतार्न सक्छौं । तर शहरको शान्ति र सुरक्षालाई ख्याल गर्दै प्रतिनिधिमूलक रूपमा सात जना मात्रै धर्नामा बसेका छौं । उनीहरूका अनुसार आन्दोलन शान्तिपूर्ण छ, तर सुनुवाइ नभएसम्म निरन्तर जारी रहनेछ ।

संघका उपमहासचिव ऐहाज बाबु जोलाहले धर्ना सुरु हुनु अघि नै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाइएको जानकारी दिएका छन् । तर मागहरूलाई बेवास्ता गरिएको अनुभूति उनीहरूको छ । ‘हामी केवल व्यवसायीका रूपमा होइन, यात्रुको सुरक्षाको कुरा उठाइरहेका छौं,’ जोलाह दैनिक नेपालगन्जसँगको कुराकानीमा भन्छन्, ‘अयोग्य व्यक्तिहरूले इरिक्सा चलाउँदा दुर्घटनाको जोखिम बढेको छ । चालकको भेरिफिकेसन अनिवार्य हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

नेपालगन्जमा आवश्यकताभन्दा धेरै इरिक्सा सञ्चालनमा रहेको जोलाहको भनाइ छ । ‘हाम्रो नगरमा कति इरिक्सा चाहिन्छ, कति छन्—यसको तथ्यांक मेयरले जान्नुपर्छ,’ उनी भन्छन्, ‘इरिक्सा कन्ट्रोल नगरेसम्म व्यवस्थापन सम्भव छैन ।’ उनी भन्छन्, ‘यो हाम्रो मात्रै होइन, नेपालगन्जवासकिो माग र मुद्दा हो ।’

उपमहानगरपालिकाका अधिकारीहरू भने यो समस्या स्थानीय तहले मात्रै समाधान गर्न नसकिने बताउँछन् । उनीहरूका अनुसार प्रदेशस्तरमै नीतिगत सुधार आवश्यक छ । यद्यपि नगर प्रमुख प्रशान्त विष्टले शान्तिपूर्ण आन्दोलनप्रति आफू गम्भीर र संवेदनशील रहेको प्रतिक्रिया दिएका छन् । ‘आन्दोलनरत व्यवसायीहरूसँग बसेर छिट्टै समाधान खोजिन्छ,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘शान्तिपूर्ण रूपमा उठाइएका मागलाई हामीले हल्का रूपमा लिएका छैनौं ।’

शान्त आन्दोलनको माग सुनुवाईमा भएको ढिलाईले अशान्त सन्देश प्रवाह भने गरिरहेको छ । तर, प्रश्न अझै उही छ, ‘सडकमा शान्तिपूर्ण रूपमा बसेका इरिक्सा व्यवसायीहरूको आवाज कहिले व्यवहारिक निर्णयमा रूपान्तरण हुन्छ ?’ संवादको ढोका खुलेको भनिए पनि त्यो ढोका कहिले साँच्चिकै खुल्छ, त्यसको प्रतीक्षा अहिले पनि उपमहानगरको गेटअघि जारी छ । हुनपनि नेपालगन्ज अटो आतंक र अराजकताले आक्रान्त भइरहँदा यसको व्यवस्थापनमा स्थानीय सरकारको अग्रसरता उत्तिकै आवश्यक छ ।

Previous Post

रास्वपाले बाँकेमा टुङ्ग्यायो उम्मेदवार

Next Post

कांग्रेस बाँकेमा उम्मेदवारीलाई लिएर विवाद: ‘टुरिस्ट उम्मेदवार’ को विरोधमा पार्टी कार्यालयमा तालाबन्दी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चिकित्सकले शुरु गरे राजनीति

चिकित्सकले शुरु गरे राजनीति

April 12, 2026
फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

फत्तेबाल : चार दशकमा २९ लाखको उपचार

April 12, 2026
होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

होटल महासंघमा बाँकेका दुई केन्द्रीय सदस्य

April 12, 2026
रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

रेल पर्खिंदै ‘नेपालगन्ज रोड’

April 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version