For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निर्माण कम्पनीको हठले अन्योलमा खजुराको फोरलेन सडक

byDainik Nepalgunj
February 2, 2024
in News, Politics, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी
बाँकेको खजुराका जनताको सानो सपना हो बजार क्षेत्रमा करिब १८ सय मिटर फोरलेन सडक । तर, गजुरमुखी नामक निर्माण कम्पनीले खजुराका जनताको उक्त सपनालाई ६ वर्षदेखि झुलाइरहेको छ । अहिलेसम्म निरिह बनेर कम्पनीलाई जिम्मेवारी पूरा गराउन नसकेको सडक विभाग फेरि गजुरमुखीकै जालोमा परेजस्तो भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत २०७४ चैत २९ गते गजुरमुखी कन्ट्रक्सनले करिब साढे २१ करोड रुपैयाँमा साढे २ वर्षभित्र निर्माण पूरा गर्छुँ भनेर जिम्मा लिएको थियो । तर, ६ वर्ष भइसक्यो यो सडक निर्माण पूरा भएको छैन ।
कम्पनीले जिम्मेवारी पूरा नगरेर झुलाएपछि गजुरमुखीलाई सडक विभागले बल्ल आएर कालोसूचीमा राख्नु भनेर सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्याै । सार्वजनिक खरिद अनुगमन कार्यालयले माघ १५ गते कालोसूचीमा राख्यो ।
सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदी भन्छन्, ‘कम्पनीले पटक पटक काम ढिलो गर्ने, पटक पटक ताकेता गर्दा पनि काम नगर्ने, गुणस्तीय काम नगर्ने भएपछि कम्पनीलाई कालोसूचीमा राखिएको छ । बाँकी कामको रकम पनि तिर्न पत्राचार गरिएको छ ।’
निर्माण कम्पनी गजुरमुखीले भने भदौ ७ गते नै कालोसूचीको कारबाही अघि नबढाउनु भनेर सर्वाेच्चबाट स्टे अर्डर लिइसकेको खुलासा भएको छ । सोही स्टे अर्डर देखाएर गजुरमुखी अहिले पनि काम गरिरहेको जस्तो देखाइरहेको छ ।
६ वर्षसम्म गर्न नसेकेको काम अब केही दिनमै पूरा हुने दाबी गरिरहेको छ । निर्माण कम्पनी गजुरमुखीका निर्देशक सन्तोष गौतम भन्छन्, ‘भदौ १ र भदौ ७ गते यससम्बन्धि कुनैपपनि कामकारबाही अघि नबढाउनु भनेर स्टे अर्डर दिएको छ । हामी काम गरिरहेकै छौँ ।’
तर, सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन अधिकृत संगीता महर्जन सडक विभागले कालोसूचीका लागि सिफिरिस गरेर आफूहरुकहाँ विषय पुगिसकेपछि मात्रै अदालतको स्टे अर्डर आएको बताउँछिन् । कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विपक्षी नबनाएर स्टेका लागि निवेदन दिएको उनको भनाइ छ ।
गजुरमुखीले एउटा योजनालाई ६ वर्षदेखि झुलाएर राख्यो अनि अहिले आएर अदालतबाट स्टे अर्डरको सहारा लिइरहेको देखिएको छ । राज्यका सम्बन्धित निकाय लाचार बन्ने देखिँदैछ । गजुरमुखीका निर्देशक गौतम भन्छन्, ‘हामी तयार अवस्थामा छौँ । मौसम सुध्रिनेबित्तिकै डिपीसी गरेर काम सम्पन्न गर्छौँ ।’ तर, निर्माण कम्पनीले यस्ता दाबी कयौँपटक गरिसकेको छ । ढाँटिरहेको छ । जनता आजित भइसकेका छन् । खजुराका स्थानीय गंगाराम खनाल भन्छन्, यो सडकको अवस्था देखेर गाली नगर्ने र पिर नमान्ने कोही छँदै छैन ।
कम्पनीलाई कालोसूचीमा राखिएको सूचनाले सडक डिभिजन नेपालगन्जका कर्मचारी मात्रै नभै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक पनि अब काम बन्छ भन्नेमा ढुक्क भएको उनको कुराबाट बुझिन्छ । अध्यक्ष बिक अब हुलाकी सडक आयोजनाले उक्त सडक बनाउने दाबी गर्छन् । दैनिक नेपालगन्जसँग उनी भन्छन्, ‘हामीले हुलाकी सडकबाट सडक बनाउनुपर्याे भनेर सिफरिस गरेका छौँ । उतैबाट बन्छ भन्ने विश्वास छ ।’
हुलाकी सडक आयोजना नेपालगन्ज कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार, अवस्था त्यस्तो छैन । सडक विभागले कम्पनीसँगको कुरा नटुंग्याइकन स्तरोन्नतीको आयोजना सुरु नहुने उनी बताउँछन् ।
यता हुलाकी सडककै अवस्था के हुने हो अन्योल देखिएको छ । निर्माण कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ । कामको गुणस्तर पनि सन्तोषजनक देखिन्छ । तर, काम गरिरहेको शर्मा एण्ड कम्पनीले काम गरेको करिब ८७ करोड रुपैयाँ भुक्तानी दिन नसकिएको हुलाकी सडक आयोजना नेपालगन्ज कार्यालयका सूचना अधिकारी पाण्डेय बताउँछन् ।
राज्यकै निकायका बाझिने बुझाई र धारणाहरु अनि निर्माण कम्पनीको हर्कतका बीच खजुरा बजार क्षेत्रको यस सडकको भविष्य के हुने हो ? अझै अन्योल सकिएको छैन ।
विस्तृतमा हामीले तयार गरेको भिडियो रिपोर्ट हेर्नु होला ।

Add Your Heading Text Here

Previous Post

नेपाल कल्चर फेस्टिवलको तयारी

Next Post

अवैध संरचना हटाउँदै नगर विकास

Next Post
अवैध संरचना हटाउँदै नगर विकास

अवैध संरचना हटाउँदै नगर विकास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version