आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं. १ मा मनोनयन दर्ता गराएका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १ का अनुसार, राप्तीसोनारी ६ का प्रदिप पौडेल र कोहलपुर १ का दिपक बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस सँगै क्षेत्र नं. १ मा १४ जनाको उम्मेदवारी कायम भएको छ ।






























