For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, January 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

आज भन्सार दिवस, आइसीपीले व्यवस्थापन सहज

byDainik Nepalgunj
January 26, 2026
in News, मुख्य समाचार
0 0
0
आज भन्सार दिवस, आइसीपीले व्यवस्थापन सहज
Share on FacebookShare on Twitter

हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ । जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज सोमबार नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ । नेपालगन्ज भन्सार कार्यालयले पनि सचेतनाका दिवसका अवसरमा सचेतनामूलक कार्यक्रमहरू गरेको छ ।

नेपाल–भारत सीमाको जमुनाहमा अहिले सुविधा सम्पन्न एकीकृत जाँच चौकी (आइसीपी) सञ्चालनमा छ । आइसीपी सञ्चालनमा आएपछि जमुनाह नाकामा अहिले भीड व्यवस्थापन भएको छ । आइसीपी नहुँदा सडकमै भारतबाट भित्रिएका मालवाहक गाडी पार्किङ्ग गर्नुपथ्र्यो भने सुरक्षाको पनि जोखिम थियो ।

‘आइसीपी निर्माण भएपछि मालवाहक सवारीसाधन आवातजावत गर्न तथा भन्सार प्रक्रिया सहज भएको छ’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ भन्छन्, ‘भन्सारका सबै काम एउटै ठाउँबाट हुँदा सहज भएपनि त्यसले आयात, निर्यातकर्ताको लागत भने बढाएको छ, आइसीपीमा थप शुल्क तिर्नु परिरहेको छ ।’

दुवै देशको भन्सार एकैठाउँमा हुँदा भारतबाट प्रक्रिया पुर्याएर सिधै नेपालको भन्सारमा मालवाहक सवारीसाधन प्रवेश गर्छन् । सुविधासम्पन्न र सुरक्षित पार्किङ्गका कारण कर्मचारीहरू पनि रेखदेखमा खटिर्नुपर्ने बाध्यता हटेको छ ।

आइसीपीका अधिकारीहरू सुविधा थपिंदा त्यस वापत शुल्क बढेपनि आयातकर्ताले पहिले जस्तो झन्झट ब्यहोर्नु नपरेको बताउँछन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाट जमुनाह नाकालाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताउँछन् । ‘नाकामा सीमापारी जस्तै स्क्यानर मेसिन राखे आवातजावत गर्ने यात्रुहरूलाई पनि सहज हुन्थ्यो भने मालसामान चेकजाँच र रेकर्ड राख्ने कार्य पनि सहज हुन्थ्यो’, उनी भन्छन्, ‘तर, धेरै प्रयास गर्दा पनि त्यो अझै सफल हुन सकेको छैन ।’

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल आइसीसी बनेपछि आयातकर्ता पहिले भन्दा सन्तुष्ट रहेको बताउँछन् । ‘अब जमुनाह नाकामा जस्तो भीडभाड छैन आइसीपीमा, खुला ठाउँ छ, सुविधा सम्पन्न बाइपास रोड छ’, उनले भने, ‘मालवाहक सवारी आइसीपीबाट आवातजावत गर्दा जमुनाह नाकामा हुने भीडभाड कम हुँदा त्यहाँबाट आवातजावत गर्ने यात्रुहरूलाई पनि सहज भएको छ ।’ उनले आयातकर्ताले आइसीपीको प्रयोग गर्दा चार्ज बढी भएको गुनासो गरेको उल्लेख गर्दै त्यसबारे मालवाहकको किसिम अनुसारको दररेट व्यवस्था गर्न इन्टर मोडेल यातायात विकास समितिलाई सुझाव दिएको जानकारी दिए ।

Previous Post

राष्ट्रिय सभामा एमाले–काँग्रेस गठबन्धन

Next Post

नसर्ने रोगको जोखिम बढ्दै

Next Post
नसर्ने रोगको जोखिम बढ्दै

नसर्ने रोगको जोखिम बढ्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
फूलफुले बाबरी मेरो माया’मा रुमाल उफार्दै नाचे महोत्सवका दर्शक

फूलफुले बाबरी मेरो माया’मा रुमाल उफार्दै नाचे महोत्सवका दर्शक

January 26, 2026
नेकपा उम्मेदवार विष्टको वडास्तरमै प्रचार कार्यालय

नेकपा उम्मेदवार विष्टको वडास्तरमै प्रचार कार्यालय

January 26, 2026
समर्थकलाई हात हल्लाएर पश्चिम लागे बालेन

समर्थकलाई हात हल्लाएर पश्चिम लागे बालेन

January 26, 2026
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

January 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version