For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नसर्ने रोगको जोखिम बढ्दै

byDainik Nepalgunj
January 26, 2026
in Blog
0 0
0
नसर्ने रोगको जोखिम बढ्दै
Share on FacebookShare on Twitter

मानवीय जीवनशैली, वस्तु उत्पादन, भण्डारण, प्रशोधन तथा बिक्री वितरण लगायतका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेकोमा चिन्ता व्यक्त गरिएको छ । पहिले सर्ने रोगको जोखिम भएपनि अहिले नसर्ने रोगहरूको जोखिम बढ्दै गएको छ । पछिल्लो समयमा नसर्ने रोगमा व्यक्तिगत ठूलो रकम खर्च हुने गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आइतबार नेपालगन्जमा गरिएको ‘नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम’मा बताइएको थियो ।

मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष प्रभात कुमार ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा नसर्ने रोगको जोखिमहरूलाई न्यूनीकरण गर्न स्वस्थ जीवनशैली, जनचेतना, नीतिगत सुधार, र नियमित स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक भएको बताइएको थियो । ‘नेपालमा नसर्ने रोगको नियन्त्रणका लागि समुदाय, सरकार र व्यक्तिगत स्तरबाट संयुक्त प्रयास अपरिहार्य छ’, कार्यक्रमका सहभागी तथा प्रस्तुतिकर्ताले भने ।

‘नसर्ने रोगले व्यक्ति मात्र होइन, परिवार र समाजमै आर्थिक तथा सामाजिक बोझ सिर्जना गर्छ । त्यसैले यस्ता रोगबाट बच्न समयमै सचेतना आवश्यक छ । स्वस्थ आहार सेवन गर्ने, नियमित व्यायाम गर्ने, धूम्रपान र मद्यपान त्याग्ने, तनाव व्यवस्थापन गर्ने तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी विकास गर्नुपर्छ’, कार्यक्रमका प्रस्तुतिकर्ता तथा सहभागी वक्ताहरूले भने,, ‘विद्यालय, समुदाय र सञ्चार माध्यममार्फत सचेतना फैलाएमा नसर्ने रोगको रोकथाम गर्न सकिन्छ । स्वस्थ जीवनशैली अपनाउनु नै नसर्ने रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो ।’

मञ्चका केन्द्रीय सचिव बसन्त गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वस्थकर खानपान, सुदृढ जीवनशैली, नियमित ब्यायाम, तौल नियन्त्रण, नियमित स्वास्थ्य चेकजाँचका लागि सर्वसाधारणलाई प्रेरित गर्न सचेतना र स्वास्थ्य शिक्षा आवश्यक रहेको सरोकारवालाले भनाइ रहेका थिए । उनीहरूले धुम्रपान र मद्यपानले जोखिम बढाएकोले सजग बन्नुपर्ने आवश्यकता औंल्याए । युवा पुस्ताको लागि धुम्रपान र मद्यपान ठूलो चुनौती रहेकोले त्यस्तो लत छोड्न सुझाइएको छ ।

‘नसर्ने रोग भनेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने होइनन् तर दीर्घकालसम्म असर पार्ने रोगहरू हुन् । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर, दम जस्ता रोगहरू नसर्ने रोगका प्रमुख उदाहरण हुन् । यस्ता रोगहरूको मुख्य कारण अस्वस्थ जीवनशैली हो’, कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै विश्व स्वास्थ्य संगठनका डा. शंकुक भट्टले भने, ‘असन्तुलित खानपान, अत्यधिक चिल्लो र गुलियो खाने बानी, शारीरिक श्रमको कमी, धूम्रपान, मद्यपान, तनाव तथा अनियमित दिनचर्याले नसर्ने रोगको जोखिम बढाउँछ ।’ कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. शंकुक भट्टले नसर्ने रोगको कारण, अवस्था, असर र रोकथामबारे प्रस्तुतिकरण गरेका थिए । उनले लुम्बिनी प्रदेशमा नसर्ने रोगको अवस्थाबारे पनि चित्रण गरेका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाले नसर्ने रोगको रोकथाममा नागरिक समाजको भूमिका र पैरवीबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले स्वस्थ जीवनशैली अपनाउन सके मात्र नसर्ने रोग विरुद्धको लडाइँमा खरो उत्रिन सकिने बताए । उनले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिने गरी आफ्नो आनीबानीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा भेरी अस्पतालकी नर्सिंग प्रशासक आशा पन्थले नियमित स्वास्थ्य परीक्षणले नसर्ने रोगको समयमै पहिचान भए उपचार सहज हुने बताइन् । उनले गम्भीर अवस्था भैसकेपछि अस्पताल पुग्दा उपचार जटिल हुने बताएकी थिइन् ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी खाद्य अनुसन्धान अधिकृत नेत्रा बागेटीले कार्यालयले बेलाबेला बजार अनुगमन गर्दै आएको र व्यवसायीहरूलाई सचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष पवन कुमार गुप्ताले नसर्ने रोगको बढ्दो प्रभाव रोक्न सचेत बन्नुपर्नेमा जोड दिएका थिए । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेका अध्यक्ष सुरेश गौतमले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Previous Post

आज भन्सार दिवस, आइसीपीले व्यवस्थापन सहज

Next Post

अन्तर्राष्ट्रिय भन्सार दिवसः विद्यार्थीलाई भन्सार शिक्षा

Next Post
अन्तर्राष्ट्रिय भन्सार दिवसः विद्यार्थीलाई भन्सार शिक्षा

अन्तर्राष्ट्रिय भन्सार दिवसः विद्यार्थीलाई भन्सार शिक्षा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता जागरुक नहुँदा ठगी

उपभोक्ता जागरुक नहुँदा ठगी

March 16, 2026
नेकपामा नोकझोक

नेकपामा नोकझोक

March 16, 2026
बजारमा नक्कली ब्रान्डका चुरोट

बजारमा नक्कली ब्रान्डका चुरोट

March 16, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version