For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अवैध रुपमा यात्रु ओसारपोसार, नियामकको वेवास्ता

byDainik Nepalgunj
February 5, 2026
in News, मुख्य समाचार
0 0
0
अवैध रुपमा यात्रु ओसारपोसार, नियामकको वेवास्ता
Share on FacebookShare on Twitter

पर्यटकका नाममा अवैध रूपमा नेपाल–भारतका विभिन्न सहरमा यात्रुहरू ओसार्ने कार्य अझै रोकिन सकेको छैन । पर्यटन परमिट लिने र त्यही बहानामा यात्रु ओसार्ने रोक्नका लागि पटकपटक पहल र प्रयास भएपनि न्यूनीकरण हुन नसकेको छैन । अवैध रूपमा यात्रुओसारपोसार हुँदा स्थानीय यातायात व्यवसायी, होटल व्यवसायीलाई नोक्सान हुने गरेको, कर समेत छली हुने गरेको सम्बद्ध व्यवसायी बताउँछन् ।

‘पर्यटकका नाममा अवैध रूपमा नेपाल–भारत यात्रु ओसार्न थालेपछि नेपाली यातायात व्यवसायी नै त्यसलाई रोक्न फिल्डमा खटिने गरेका छन्’, यातायात व्यवसायी भन्छन्, ‘धेरै पटक हामीले बाँकेबाट त्यस्ता सवारीसाधन रोकेर फर्काएका छौं ।’ पर्यटकका नाममा यात्रु ओसार्ने समस्या बाँकेको सीमामा मात्रै नभई अन्य सीमामा समेत रहेका छन् । नियामक निकायले कडाई नगरिदिंदै केही समय रोकिने र फेरी अवैध रूपमा यातायातका साधन भारत जाने आउने गरेको यातायात व्यवसायी बताउँछन् ।

सम्बद्ध यातायात व्यवसायी, होटल व्यवसायी संघ बाँकेले पटकपटक यसखालको प्रवृत्ति रोक्नका लागि सरोकारकावाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । यातायात व्यवसायी यस विषयमा परेको मुद्दामा समेत अदालतबाट समेत आफुहरूको पक्षमा नै फैसला भएको उल्लेख गर्दै अवैध रूपमा सञ्चालित यातायात सेवा रोकिनु पर्ने बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले गत माघ १४ गते पर्यटकका नाममा हुने अवैध यातायात ओसारपोसारबारे जानकारी दिंदै भन्सार विभागका महानिर्देशकलाई रोक लगाउन आग्रह गर्दै पत्र बुझाएका छन् ।

महासचिव गौतमले टुरिस्ट परमिटबाट सञ्चालन हुने सवारीसाधनले यातायात व्यवस्था विभागमा राजश्व नबुझाउने गरेको, गैरकानुनी ढंगबाट पर्यटक तथा मालसामान ओसारपोसार गर्ने गरेको गुनासो प्राप्त भएको भन्सार विभागलाई जानकारी गराएका हुन् । सरकारले तेस्रो मुलुकबाट आउने तथा नेपाल, भारत जाने, आउने पर्यटकहरूको अध्यागमन विभागले तोकेको मापदण्ड पुरा गरि पर्यटकहरू दर्ता गर्नु पर्ने र कागजात हुनु पर्ने नियम भएको र सो मापदण्ड पनि पुरा नगरिएको महासचिव गौतमले विभागलाई जानकारी दिएका हुन् ।

‘अध्यागमन शाखा समेत नभएका रूपन्देही जिल्ला, कपिलबस्तु जिल्ला, दाङ्ग जिल्ला, बाँके जिल्ला, कैलाली, कन्चनपुर जिल्लाका भन्सार नाका तथा छोटी भन्सार प्रयोग गर्दै नेपाली तथा भारतीय सवारी साधन आवत जावत गर्दा कानूनको उल्लंघन र नेपाल सरकारको करोडौ राजस्व समेत चुहावट भएको’, महासचिव गौतमले विभागलाई लेखेको पत्रमा उल्लेख छ, ‘काकडभिट्टा, जोगमनी, रक्सौल, सुनौली, नेपालगन्ज तथा छोटी भन्सार, खुनुवा भन्सार, कृष्ण नगर भन्सार, कालाकटी भन्सार, गौरी फण्टा भन्सार, गड्डा चौकी भन्सारमा प्रत्यक्ष नियमनको लागी आवश्यक पत्राचार गरि भारतीय तथा नेपाली यातायातका साधनहरूलाई रोक लगाई नेपाल सरकारको राजस्व चुहावट र गैरकानूनी संचालनलाई रोक लगाई दिनहुन अनुरोध गरिन्छ ।’

यसअघि पनि यातायत व्यवसायी नेपालका विभिन्न भन्सार कार्यालयका प्रमुखलाई भेटि तथा गैरकानुनी सवारीसाधन भारत प्रवेश र भित्रन रोक लगाउन आग्रह गर्दै आएका छन् ।

भारत जाने र त्यहाँबाट यात्रु ल्याउनका लागि नेपाल–भारत मैत्री बस सञ्चालनमा छन् । उनीहरूले सीमा तोकिएको स्थानसम्म मात्रै मात्रै यात्रु ल्याउने र लैजाने गर्दछन् । तर, पर्यटनको नाममा अनुमति लिएका बसहरूले भारतका विभिन्न जिल्ला पुग्ने र नेपालका विभिन्न जिल्ला पुगेर यात्रु ओसार्ने काम गरिरहेको नेपाल भित्र आन्तरिक बस सञ्चालन गरिरहेका व्यवसायीहरू बताउँछन् ।

‘नेपाल–भारत मैत्री बस बाहेक अन्यले यात्रु ओसार्न पाउँदैनन्, तर अवैध रूपमा पर्यटक परमिटको नाममा यात्रु ओसार्ने कामले नेपाल भित्र स्थानीय व्यापार, होटल तथा यातायात व्यवसायी प्रभावित छन्’, व्यवसायी भन्छन् । ‘अवैध रूपमा भैरहेको गैर कानुनी कार्य ट्राफिक प्रहरी, जिल्ला प्रशासन लगायतका कार्यालयमा जानकारी गराउँदा पनि नियन्त्रण हुन सकेको छैन, यो समस्या नेपालगन्ज नाका र भैरहवा नाकामा निकै बढेको छ, दुवै ठाउँमा नियामक निकायको ध्यानाकर्षण गराएका छौं’, व्यवसायी भन्छन् ।

पर्यटन रुट परमिटका बसले अवैधरूपमा यात्रु ओसार्न थालेपछि नेपालगन्जका होटल तथा यातायात व्यवसायीले पनि गुनासो गर्दै आएका छन् । ‘पर्यटक नाममा यात्रु ओसार्ने कार्य विगत देखिकै समस्या हो’, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम लाल कंडेलले भने, ‘त्यसबारे भन्सार र प्रशासनलाई जानकारी गराएका छौं, केही समय रोकिएको थियो, अहिले फेरी सुरु हुन थालेको गुनासो सुनेको छु’, अध्यक्ष कँडेलले भने, ‘नेपालगन्ज नरोकी सिधै भारत र भारतबाट सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।’

‘विभिन्न पहाडि क्षेत्रबाट अवैध रूपमा यात्रु पर्यटकका नाममा भारतका जिल्ला पुर्याउने र त्यहाँबाट ल्याउने काम भैरहेको छ’, व्यवसायी भन्छन्, ‘त्यसले यातायात मात्रै होइन यहाँको स्थानीय व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव पारेको छ ।’

यात्रु नेपालगन्ज रोकिंदा स्थानीय बजारमा खरिददारी गर्ने, नेपालगन्जमा होटलमा खाना खाने, बास बस्नेदेखि अटो चढ्ने, यहाँको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शन गर्ने लगायतकाबाट वञ्चित भएको व्यवसायी बताउँछन् ।

Previous Post

राप्रपाको प्रचार कार्यालय उद्घाटन

Next Post

कमजोरी औंल्याउनुपर्छ, जनतासँग माफी माग्नुपर्छ

Next Post
कमजोरी औंल्याउनुपर्छ, जनतासँग माफी माग्नुपर्छ

कमजोरी औंल्याउनुपर्छ, जनतासँग माफी माग्नुपर्छ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version