For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

संवेदनशील निर्वाचन भएकोले सचेत मतदान : उम्मेदवार पुन

byDainik Nepalgunj
February 6, 2026
in News, मुख्य समाचार
0 0
0
संवेदनशील निर्वाचन भएकोले सचेत मतदान : उम्मेदवार पुन
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले वर्तमान निर्वाचन अघिल्ला भन्दा फरक र निर्णायक रहेको बताएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारसमेत रहेका काँग्रेस प्रदेश सभापति पुनले शुक्रवार खजुरा गाउँपालिका – ४ स्थित निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गरे । देशको स्थिरता, शान्ति र अस्तित्व जोगाउन सक्षम नेतृत्व चयन गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

‘पाँच, पाँच बर्षमा हुने चुनाव र अहिले हुने चुनाव फरक छ,’ मतदातालाई जिम्मेवार र सचेत बनाउँदै नेता पुनले चुनावी सभामा भने, ‘यो चुनावमा सबैले मतहाल्दै गर्दा सोच्नु पर्नेछ । हाम्रा पार्टीका नेता, कार्यकर्ताले सोच्नुहोला,लाग्नुहोला । अरु पार्टीका नेता, कार्यकर्ताले पनि सोच्नु पर्नेछ ।’

‘यतिखेर देशलाई निकास कुन पार्टीको नेता, को जाँदा स्थिरता होला, यो देशको अस्तित्व रहला, शान्तिपूर्ण रुपमा सबैलाई अगाडि लगेर बढ्नसक्ला, कसको नेतृत्व जान सक्ला भन्ने सोच्नुपर्ने बेला आएको छ,’ काँग्रेस नेता पुनले भने । उनको भनाइ छ, ‘सबै विचार भन्दा माथि उठेर नेपालको अस्तित्व रह्यो भने, नेपालको राजनीति एउटा थितिमा गयो भने त्यहाँ भित्र काँग्रेस होला, काँग्रेस मात्रै नभएर अरु बहुपार्टी होला, सबै चिज मिलाउला, गाउँघरमा राम्रो सँग बस्न सकौंला, चल्न सकौला ।’ ‘यदी देशको राजनीति यसै किसिमले अगाडि गयो भने जसरी २४ घण्टामा देश जल्यो, देश तहसनहस भयो, त्यो स्थितिमा गयौं भने हामी यहाँ बस्न सक्छौं ?,’ नयाँ भनिएका दलहरुप्रति लक्षित गर्दै नेता पुनले भने, ‘यसकारण पनि सोच्नुपर्ने बेला आएको छ ।’

‘देशको अस्तित्व र समृद्धिका लागि सबै विचारभन्दा माथि उठ्नुपर्छ । सबै जातजाति, धर्म र संस्कृतिलाई जोगाउँदै देशलाई सही दिशामा लैजान आवश्यक पार्टी र नेतृत्वलाई भोट दिन म सबैसँग आग्रह गर्छु,’ उनले भने ।

नेता पुनले जेन्जी पुस्ताका युवाको सपना साकार पार्ने पार्टी नेपाली कांग्रेस नै भएको बताए । जेन्जी युवाले उठाएका मुद्दा र देखेका सपनालाई मूर्तरूप दिने क्षमता कांग्रेससँग मात्रै रहेको दाबी गरे ।

युवा मतदातालाई लक्षित गर्दै उनले भने, ‘युवा साथीहरूलाई म आग्रह गर्छु, समग्र पार्टी हेर्नुहोस् । तपाईंहरूले उठाएका मुद्दाको फाइदा अरूले लिन खोजिरहेका छन् । जसले युवाको सपना नै देखेको छैन, देश निर्माणको योजना नै छैन, त्यस्ता पार्टीले जेन्जी आन्दोलनको फाइदा लिन खोजेका छन् । गलत ठाउँमा निर्णय भयो भने त्यसको नतिजा पनि गलत नै हुन्छ ।’

पुनले सबै जाति, धर्म, वर्ग र समुदायलाई समेट्न सक्ने क्षमता कांग्रेससँग रहेको बताए । ‘सबै धर्म, जाति र वर्गलाई कांग्रेसले नेतृत्वमा ल्याएको छ । देशलाई बलियो बनाउन समावेशी राजनीति आवश्यक छ, त्यसका लागि पनि कांग्रेस चाहिन्छ,’ उनले भने ।

उनले कांग्रेसले नेपालको अस्तित्व जोगाउँदै संविधानलाई समयसापेक्ष परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वर्गीय नेता सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानलाई प्रभावकारी रूपमा लागू गर्ने उनको भनाइ थियो ।

नेतृत्वसँगै नीतिगत परिवर्तनमार्फत नागरिकका मुद्दा सम्बोधन गरिने र विशेष गरी जेन्जी पुस्ताका युवाका सवाललाई प्राथमिकतामा राखिने उनले बताए । उच्च शिक्षा, रोजगारी र स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको पुनको दाबी छ ।

जेन्जीले उठाएका मुद्दालाई सम्बोधन गर्न कांग्रेसले नीति र नेतृत्व दुवैमा परिवर्तन गरेको उल्लेख गर्दै उनले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस चुनावी प्रतिस्पर्धामा रहेको जानकारी दिए । अन्य वक्ताहरुले नयाँ नाममा भइरहेको ‘हल्ला’का पछाडी नलाग्न मतदातालाई आग्रह पनि गरेका थिए ।

Previous Post

दुर्गा प्रसाईं फेरि प्रहरी नियन्त्रणमा

Next Post

कारकाँदोको मतदातासँग विष्टको अन्तरक्रिया

Next Post
कारकाँदोको मतदातासँग विष्टको अन्तरक्रिया

कारकाँदोको मतदातासँग विष्टको अन्तरक्रिया

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

February 11, 2026

‘मिडिया पार्टनरसीप’ मा गोरखा

February 11, 2026
‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’

‘जेनजी आन्दोलनपछि बद्लिएको पार्टी नेपाली कांग्रेस’

February 11, 2026
तीन दशकदेखि महिला अधिकारका क्षेत्रमा क्रियाशील लक्ष्मी श्रेष्ठ सम्मानित

तीन दशकदेखि महिला अधिकारका क्षेत्रमा क्रियाशील लक्ष्मी श्रेष्ठ सम्मानित

February 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version