For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सामाजिक योगदानसहित सिद्धार्थ हस्पिटालिटीको २८औं वार्षिकोत्सव

byDainik Nepalgunj
February 6, 2026
in News
0 0
0
सामाजिक योगदानसहित सिद्धार्थ हस्पिटालिटीको २८औं वार्षिकोत्सव
Share on FacebookShare on Twitter

नेपालकै अग्रणी होटल चेन सिद्धार्थ हस्पिटालिटीले आफ्नो २८औं वार्षिकोत्सव शुक्रवार देशभर विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरी मनाएको जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा टोल, मठ–मन्दिर सरसफाइ, रक्तदान, आश्रममा भोजन वितरण, पाहुनालाई विशेष छुटलगायत सामाजिक उत्तरदायित्वमुखी कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

सिद्धार्थ होटल नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा महाप्रबन्धक बद्री कोइरालासहित २८ जनाले रक्तदान गरेका थिए । त्यस्तै, होटल परिसरमा आयोजित विशेष समारोहमा आध्यात्मिक गुरु, मनोवैज्ञानिक परामर्शदाता तथा मनोक्रान्ति अभियानका प्रणेता योगी विकासानन्दले केक काटेर कार्यक्रम उद्घाटन गरे ।

सो अवसरमा उनले आफूले गर्ने कामप्रति प्रेम र समर्पण भए सफलता स्वतः प्राप्त हुने बताउँदै कर्मप्रति सकारात्मक दृष्टिकोणले नै प्रगति सम्भव हुने धारणा राखेका थिए ।

यसैबीच, सिद्धार्थ बिजनेस ग्रुपले वार्षिकोत्सवकै अवसर पारेर धनगढीमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई एक थान प्रहरी बिट हस्तान्तरण गरेको छ ।

प्रहरी बिट हस्तान्तरण गर्दै ग्रुपका रिजनल एक्जुकेटिभ डाइरेक्टर केशव न्यौपानेले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय सुरक्षा संरचना सुदृढ बनाउन सहयोग गरिएको बताए । उनले शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै निजी क्षेत्र र सुरक्षाकर्मीबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले प्रहरी बिटले स्थानीय तहमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। निजी क्षेत्रबाट भएको यस्तो योगदान प्रशंसनीय रहेको उनले बताए ।

प्रहरी बिट ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिनाले सिद्धार्थ बिजनेस ग्रुपप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनाले प्रहरीको दैनिक कार्यसम्पादन सहज हुने बताए ।

वार्षिकोत्सव तथा प्रहरी बिट हस्तान्तरण कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, व्यवसायी, सुरक्षाकर्मी तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको सन्देश कम्पनीले कार्यक्रममार्फत स्पष्ट पारेको छ ।

Previous Post

कारकाँदोको मतदातासँग विष्टको अन्तरक्रिया

Next Post

सुशासनका पक्षमा सदन र सडकमा आवाज उठाउने कोइरालाको दृढता

Next Post
सुशासनका पक्षमा सदन र सडकमा आवाज उठाउने कोइरालाको दृढता

सुशासनका पक्षमा सदन र सडकमा आवाज उठाउने कोइरालाको दृढता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ

February 11, 2026
अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य

February 11, 2026
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

February 11, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

February 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version