बालिबालिकालाई महाशिवरात्री ज्ञान

जय बागेश्वरी स्कूलले महाशिवरात्रीको अवसर पारेर विद्यार्थी बालबालिकाहरुलाई त्यसबारे ज्ञान प्रदान गरेको छ ।

विद्यार्थीहरुबीच महाशिवरात्रीबारे जानकारीसँगै शिव तान्डव नृत्य गराइएको हो । विद्यालयका अनुसार, बालबालिकामा धर्म, संस्कार, संस्कृतिबारे जानकारी दिने उद्देश्यले यसखालका सिर्जनशील कार्यक्रम गरिंदै आएको छ ।

Exit mobile version