For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना

byDainik Nepalgunj
February 20, 2026
in News, मुख्य समाचार
0 0
0
‘टुर दि फ्रान्स’ जस्तै साइकल इभेन्टका रूपमा विकास गर्ने सपना
Share on FacebookShare on Twitter

बाँके–बर्दियाको पर्यटन, खेलकुद र पर्यावरणलाई एउटै सूत्रमा गाँस्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘टुर दि ठाकुरद्वारा–२०८२’ यस वर्ष नयाँ उत्साह र परिमार्जित अवधारणासहित अघि बढेको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबका निवर्तमान अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक प्रदीप कुमार सापकोटा भन्छन्, ‘यो कार्यक्रम केवल साइकल यात्रा मात्र होइन, खेलकुद, स्वास्थ्य सचेतना, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षणलाई समेट्ने बहुआयामिक अभियान हो ।’

साइकललाई माध्यम बनाएर बाँके र बर्दियाका धार्मिक तथा प्राकृतिक गन्तव्यहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन हुँदै आएको छ । विशेषगरी बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्र, ठाकुरद्वाराका धार्मिक स्थल तथा सामुदायिक होमस्टेहरूलाई समेट्ने नयाँ रुटले सहभागीलाई फरक अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्वदेश तथा विदेशबाट बढ्दो सहभागितालाई मध्यनजर गर्दै सुरक्षा, स्वास्थ्य सेवा, ट्राफिक समन्वय, आवास व्यवस्थापन र आपतकालीन उद्धारका लागि विशेष योजना तयार गरिएको छ । दुर्घटना बीमा, मेडिकल सपोर्ट, सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालनजस्ता प्रबन्धलाई थप व्यवस्थित बनाइएको बताइन्छ ।कार्यक्रम सञ्चालनका लागि प्रायोजक, दर्ता शुल्क र विभिन्न साझेदारी स्रोतहरू परिचालन गरिएका छन् भने दीर्घकालीन रूपमा आर्थिक दिगोपन सुनिश्चित गर्न स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य सुदृढ बनाउने रणनीति अघि सारिएको छ ।

आगामी वर्षहरूमा यसलाई अझ अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने महत्वाकांक्षी योजना पनि क्लबले राखेको छ ।यिनै विषयलाई केन्द्रमा राख्दै दैनिक नेपालगन्जले कार्यक्रम संयोजक सापकोटासँग कार्यक्रमको प्राथमिकता, प्रभाव, व्यवस्थापन र भावी रणनीतिबारे विस्तृत कुराकानी गरेको छ ।

प्रस्तुत छ, सोही संवादको अंश ।

टुर दि ठाकुरद्वाराको उद्देश्य के हो ?

‘टुर दि ठाकुरद्वारा’ (टिडिटी) को मुख्य उद्देश्य बाँके र बर्दिया आसपासका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्नु र ती गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु हो । साइकललाई माध्यम बनाउँदै पर्यटन प्रवद्र्धन गर्नुका साथै नेपाल, भारत, चीन लगायतका देशबीच मित्रता र सम्बन्ध प्रगाढ बनाउने हाम्रो लक्ष्य हो । नेपालगन्जलाई विश्वभर चिनाउने प्रयासका साथ छिमेकी राष्ट्रका साइक्लिस्टहरूलाई एउटै फोरममा जोड्दै आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्य राखिएको छ । दीर्घकालीन रूपमा यसलाई फ्रान्सको ‘टुर दि फ्रान्स’ जस्तै प्रतिष्ठित अन्तर्राष्ट्रिय साइकल इभेन्टका रूपमा विकास गर्ने हाम्रो सपना हो । यस वर्ष रुट परिवर्तन गर्नुको कारण के हो ?विगत सातौँ संस्करणसम्म एउटै ढाँचामा कार्यक्रम सञ्चालन गरिरहेका थियौँ । तर स्थानीय सरकार र सरोकारवालाहरूबाट बाँके राष्ट्रिय निकुञ्ज—नेपालको कान्छो निकुञ्ज—र गाभर भ्याली जस्ता पर्यटकको पर्खाइमा रहेका गन्तव्यलाई पनि देश–विदेशमा चिनाउनुपर्ने सुझाव आएको थियो । सहभागीहरूको पनि नयाँ र फरक अनुभवको चाहना रहेकोले यस वर्ष रुट परिवर्तन गरिएको हो । अब एक दिन बाँके आसपासका क्षेत्र घुम्ने व्यवस्था मिलाइएको छ, जसले कार्यक्रमलाई थप आकर्षक र प्रभावकारी बनाउने विश्वास छ । स्वदेश तथा विदेशबाट सहभागिता बढ्दै गएको अवस्थामा व्यवस्थापन तयारी कस्तो छ ?यस वर्ष विगतभन्दा अझ व्यवस्थित र उच्चस्तरीय आतिथ्य (हस्पिटालिटी) प्रदान गर्ने तयारी गरेका छौँ । स्कर्टिङ रुट, सुरक्षा, बीमा लगायत सम्पूर्ण व्यवस्थापन पक्षलाई विशेष प्राथमिकता दिइएको छ । सहभागीलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको छ ।यही व्यवस्थित तयारीका कारण देशभर सञ्चालन हुने साइकल इभेन्टमध्ये उत्कृष्ट व्यवस्थापन भएको कार्यक्रमका रूपमा ‘टुर दि ठाकुरद्वारा’ परिचित हुँदै आएको छ ।

यस संस्करणमा स्रोत व्यवस्थापन कसरी गरिएको छ ? स्रोतको स्थायित्वबारे तपाईंको सोच के छ ?

स्रोत व्यवस्थापनका लागि हामीले विगतदेखि नै निरन्तर मेहनत गर्दै सहयोग र समर्थनको बलियो आधार तयार गरेका छौँ ।

नेपालगन्ज उपमहानगरपालिका, ठाकुरबाबा नगरपालिका, बाँके र बर्दियाका स्थानीय तह, नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार, पर्यटन परिषद् बुटवल, राष्ट्रिय वाणिज्य बैंक, बीवाईडी, सिद्धार्थ होटल, खेलकुद परिषद्, फोन पे, बाँके राष्ट्रिय निकुञ्ज लगायत विभिन्न सरोकारवाला निकाय तथा व्यवसायिक प्रतिष्ठानहरूको सहयोगमा कार्यक्रम सञ्चालन हुँदैछ ।हाम्रो कार्यक्रमको महत्वलाई बुझ्दै केही निकायहरूले आफ्नो वार्षिक बजेटमै यसलाई प्राथमिकतामा राखेको अनुभूति गरेका छौँ ।

दीर्घकालीन रूपमा स्थायी साझेदारी र विश्वसनीयता नै स्रोतको स्थायित्वको आधार हुने हाम्रो विश्वास छ ।

नेपालगन्जलाई ‘साइक्लिङ सिटी’का रूपमा विकास गर्ने लक्ष्य कत्तिको व्यवहारिक छ ? माग धेरै भयो तर सुनुवाइ कम देखिएको छ, के यस आयोजनाले केही दबाब सिर्जना गरेको छ ?

नेपालगन्जलाई ‘साइक्लिङ सिटी’का रूपमा चिनाउन हामीले स्थानीय तहदेखि नेपाल सरकारसम्म निरन्तर पहल र दबाब सिर्जना गरेका छौँ । साइकल लेनको माग पनि पटक–पटक उठाउँदै आएका छौँ ।

यसको सकारात्मक परिणामस्वरूप नेपालगन्ज–गुलरिया सडकखण्डमा साइकल लेनसहितको सडक निर्माण प्रक्रिया अघि बढेको छ । नेपालगन्जका नगर प्रमुख तथा वडा नं. १८ का वडाध्यक्ष दीपक कुमार बर्माले पनि साइकल लेनको आवश्यकतालाई महसुस गर्नुभएको कुरा सार्वजनिक रुपमै व्यक्त गर्नुभयो, यसले पनि आशा बढाएको छ । नेपालगन्जमा देशकै ठूलो पम्प ट्र्याकसमेत रहेको छ, जसले साइकल संस्कृतिको विस्तारलाई थप टेवा दिएको छ । समग्रमा हेर्दा नेपालगन्जमा साइकल संस्कृति विस्तार हुँदै गएको स्पष्ट देखिन्छ ।

Previous Post

प्राथमिकता दक्ष खेलाडी उत्पादन

Next Post

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

Next Post
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा

जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा

April 5, 2026
अबदेखि शनिबार र आइतबार सरकारी बिदा

विहान ९ बजे नै सरकारी कार्यालय खुल्ने

April 5, 2026
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version