चुनावी अभियानका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले शनिबार नेपालगन्जमा प्राध्यापकहरूसँग अन्तरक्रिया गरेका छन्
त्यसैगरी, शनिबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–१ अन्तर्गत चन्द्रनाथ टोल, दीप ज्योति टोल र पिपल चौतारा टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रम पनि सञ्चालन गरिएको छ।
घरदैलो तथा छलफल कार्यक्रममा उम्मेदवार राईले शिक्षा, रोजगारी, विकास र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गरे

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.