For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा बहुभाषिक स्वरको उत्सव

byDainik Nepalgunj
February 22, 2026
in News
0 0
0
नेपालगन्जमा बहुभाषिक स्वरको उत्सव
Share on FacebookShare on Twitter

मातृभाषाप्रति सम्मान र सद्भावको सन्देशअवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालगन्जमा बहुभाषिक काव्य गोष्ठी तथा विचार गोष्ठी भव्य रूपमा आयोजना भएको छ ।महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा उर्दु, नेपाली, हिन्दी, अवधी, मैथिली, नेवारी, देउडा लगायत विविध भाषाका स्रष्टाहरू एकै मञ्चमा उभिँदा भाषा र संस्कृतिको इन्द्रेणी झल्किएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रमेश चन्द्र कुमालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मधेशी आयोगका पूर्व सदस्य विजय कुमार गुप्ताको उपस्थिति रहेको थियो । प्रमुख अतिथिले सरस्वती माताको तस्बिरमा अबीर अर्पण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।गोष्ठीमा उर्दुका चर्चित शायर मेराज अहमद ‘हिमालय’, वरिष्ठ शायर सैय्यद अशफाक रसुल हाश्मी ‘सैय्यद नेपाली’, गुल्जार–ए–अदबका महासचिव मोहम्मद आरिफ अन्सारी तथा शायरा शाहिदा बानो शाह ‘वाहिदी’ले उर्दु गजलमार्फत मातृभाषाको सौन्दर्य अभिव्यक्त गरे ।नेपाली भाषामा किरण आचार्य र कल्पना पौडेल जिज्ञासुले कविता वाचन गरे भने पंकज श्रेष्ठले नेवारी भाषामा रेखा गुप्ताले हिन्दीमा आफ्ना सिर्जना सुनाए । विपिन वर्माले मैथिली, कमल बलमुवा र सुभद्रा यादवले अवधी गीत, रमराजा यादवले बिरहा, डा. जगत तिमिल्सिनाले देउडा गीत प्रस्तुत गर्दा सभाहल सांगीतिक र साहित्यिक तरंगले भरिएको थियो ।वरिष्ठ उर्दु साहित्यकार सैयद असफाक रसुल हाशमी, मेराज अहमद हिमालय, नूरुल हसन राई, अनिता लामिछाने, मीना गुप्ता, सुरजलाल गुप्ता, बिमला यादव लगायतका स्रष्टाहरूले आ–आफ्नो मातृभाषामा रचना वाचन गर्दै भाषिक विविधताको सौन्दर्य उजागर गरे ।कार्यक्रमका सञ्चालक तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमालले मातृभाषा केवल संवादको माध्यम नभई पहिचान, संस्कार र आत्माको स्वर भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले भाषा संरक्षण, आपसी सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।अवधी अभियन्ता आनन्द गिरी मायालुले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्दै ‘आमाले सिकाएको भाषा नै आत्माको पहिलो ध्वनि हो’ भन्ने भावपूर्ण अभिव्यक्ति दिएका थिए ।कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका साहित्यकार तथा समाजसेवीलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रमुख तथा विशिष्ट अतिथिहरूलाई अबीर र गम्छा ओढाएर सम्मान गरिएको थियो ।समापनका क्रममा अध्यक्ष रमेश चन्द्र कुमालले सहभागिता जनाउने सम्पूर्ण स्रष्टा, अतिथि तथा सहयोगी संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै आसन्न होली र ईद पर्वको शुभकामना दिएका थिए ।नेपालगन्जमा आयोजित यस बहुभाषिक काव्य गोष्ठीले मातृभाषाको सम्मान, सांस्कृतिक विविधताको उत्सव र सहअस्तित्वको सन्देश एकसाथ प्रवाह गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएको सहभागीहरूको अनुभूति थियो ।

Previous Post

भण्डारी हुँदैनन्, ‘ब्याक’

Next Post

सन विम स्कुलले मनायो २३औं बार्षिकोत्सव

Next Post
सन विम स्कुलले मनायो २३औं बार्षिकोत्सव

सन विम स्कुलले मनायो २३औं बार्षिकोत्सव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

भूकम्पको एघार वर्ष पूराः अपूरै छन् भत्किएका संरचना

April 25, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

कति पुग्यो विदेशी मुद्राको विनिमय दर ?

April 25, 2026
सिरियामा आइएस समूहद्वारा छ कृषकको हत्या

आगलागीमा परी एक जनाको मृत्यु

April 25, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version