For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, February 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा करिब दुई हजार मानवअधिकार उल्लंघनका पीडित

byDainik Nepalgunj
February 22, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीमा करिब दुई हजार मानवअधिकार उल्लंघनका पीडित
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा सन् २०२५ मा मानवअधिकार उल्लंघनका घटनामा करिब २ हजार बढी पीडित भएका छन् । इन्सेकले गरेको मानवअधिकार उल्लंघन घटनाको अभिलेख अनुसार, सन् २०२५ मा १ हजार ९ सय १६ जना पीडित भएका छन् ।

इन्सेकको मानवअधिकार बर्ष पुस्तक २०२६ का अनुसार, सन् २०२५ मा राज्य र गैर राज्यपक्षबाट २ सय १ जना घाइते, बाल अधिकार उल्लंघनका घटनामा २ सय ४७ जना, अमानवीय व्यवहारका १ जना, अपहरणका घटनामा ३ जना, महिला अधिकार उल्लंघनका घटनामा १ हजार ३ सय ५६ पीडित भएका छन् । सन् २०२६ कुटपिटका घटनामा ३३, धम्कीका घटनामा २० जना, कारागारमा मृत्यु घटना २, हिरासतमा मृत्यु १, हत्या घटना ४७ र जातीय विभेदका घटनामा ५ जना पीडित भएका हुन् ।

सन् २०२५ मा अघिल्लो बर्ष सन् २०२४ मा भन्दा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको छ । सन् २०२४ मा मानव अधिकार उल्लंघनका घटनामा राज्य पक्षबाट ६ जना महिला र २५ पुरुष गरी जम्मा ३१ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट २ हजार १ सय ६२ जना महिला र ७८ जना पुरुष सहित जम्मा २ हजार २ सय ४० जना पीडित भएको इन्सेकको मानवअधिकार बर्ष पुस्तकमा उल्लेख छ । सन् २०२३ मा २ हजार ८३ जना पीडित भएका थिए ।

इन्सेक केन्द्रीय कार्यालयले गत फागुन ७ गते मानवअधिकार बर्ष पुस्तक सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले सन् २०२५ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ११ हजार ५ सय ३८ जना पीडित भएको जानकारी दिएका थिए । गत वर्ष सन् २०२४ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा १० हजार ७ सय ३४ पीडित भएको उल्लेख गर्दै यो संख्या गत वर्ष भन्दा ८ सय ४ जनाले बढी भएको स्मरण गराए ।

सन् २०२५ मा प्रहरीले प्रहार गरेको गोली लागेर ५६ जनाको मृत्यु भयो । जसमध्ये ४५ जनाको गत भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा, धादिङ्ग कारागारमा २ जना, रामेछाप कारागारका ३ जना, बाँकेको नौबस्ता बाल सुधार गृहका पाँच जना रहेका छन् । प्रहरी हिरासतमा चार जनाको मृत्यु भएको उल्लेख गर्दै हिरासतमा भएका मृत्युका कतिपय घटनालाई आत्महत्या भनिएको गौतमले बताए ।

नेपाल मानव अधिकार वर्ष पुस्तकमा देशभरका कारागारको क्षमता १६ हजार ९ सय ५६ जनाको रहेकोमा हाल २५ हजार ९२ कैदीबन्दी रहेको जनाइएको छ । गत भदौ २४ गतेको नवयुवाको प्रदर्शनका क्रममा कारागार तोडफोड गरी भागेका १४ हजार कैदीबन्दीमध्ये ३ हजार ८ सय ३ जना अभैm फरार रहेका छन् ।

बाँकेमा १ सय ९४ पीडित

सन् २०२५ मा बाँकेमा मानव अधिकार उल्लंघनका घटनामा दुई जना महिला र ५५ जना पुरुष गरी ५७ जना पीडित भएको इन्सेकले अभिलेखिकरण गरेको छ । इन्सेक मानवअधिकार बर्ष पु्स्तक २०२६ को अभिलेख अनुसार, ज्यादतीका घटनामा १ सय ४९ जना महिला र ४५ जना पुरुष गरी १ सय ९४ जना पीडित भएका छन् । जसमध्ये बाल अधिकार उल्लंघनका घटनामा ३७ जना बालबालिका तथा महिला अधिकार उल्लंघनका घटनामा १ सय १२ जना महिला पीडित भए ।

बाँके कारागार
सन् २०२५ को अन्त्यमा जिल्ला कारागार नेपालगन्जमा ३ सय ५० जनाको क्षमता रहेकोमा ८ सय ६० जना पुरुष कैदीबन्दी राखिएको मानवअधिकार बर्ष पुस्तकमा उल्लेख छ । कारागारमा ५० जना विदेशी कैदीबन्दी थिए ।
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको आन्दोलनका क्रममा कैदीबन्दीले कारागार तोडफोड गरी भाग्न खोजेपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन हवाइफायर र गोली चलायो । घटनामा ४४ वर्षीय कैदीबन्दी उमेश बम दायाँ खुट्टाको पिँडुलामा प्रहरीको गोली लागी घाइते भए ।

नौबस्ता कारागार
बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा चार ओटा ब्लक छन् । जसमध्ये बालसुधार गृह दुई ओटा ब्लकमा र कारागार दुई ओटा ब्लकमा सञ्चालन गरिएको छ । नौबस्ता कारागारको क्षमता ३ सय ७५ जनाको छ । सन् २०२५ को अन्त्यमा कारागारमा ६ सय ३४ जना पुरुष कैदीबन्दी रहेका थिए ।
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको आन्दोलनको क्रममा कारागार तोडफोड गरी १ सय ४७ जना कैदीबन्दी फरार भए । जसमध्ये प्रशासनको समन्वयमा प्रहरीले ४२ जनालाई कारागारमा फिर्ता ल्यायो । वर्षको अन्त्यसम्म १ सय ५ जना फरार रहेको इन्सेक मानवअधिकार बर्ष पुस्तक २०२६ मा उल्लेख छ ।

बाल सुधार गृह
बौबस्ता बाल सुधार गृह
बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता बाल सुधार गृहको क्षमता ३ सय ७५ जनाको छ । सन् २०२५ को अन्त्यमा बालसुधार गृहमा १ सय ४० जना बालविज्याईंकर्ता थिए । गत भदौ २४ गतेको आन्दोलनका क्रममा बालसुधार गृह तोडफोड गरी ७८ जना फरार भए । वर्षको अन्त्यसम्म ४३ जना फर्केर आए । ३५ जना अझै फरार रहेका छन् ।

झडप र मृत्यु
सुरक्षाकर्मी र बालबन्दीबीच ०८२ भदौ २४ गते राति झडप हुँदा सात जना बाल कैदीबन्दी घाइते भए । सो क्रममा घाइते भएकाहरूलाई २५ गते बिहानै उपचारको लागि भेरी अञ्चल, अस्पताल नेपालगन्ज लैजादै गर्दा पाँच जनाको मृत्यु भयो ।

जयेन्दु बालसुधार गृह, डुडुवा
जयेन्दु बाल सुधार गृहको क्षमता १ सय २० जनाको छ । सन् २०२६ को अन्त्यमा बाल सुधार गृहमा १ सय ७६ जना बाल कैदीबन्दीहरू थिए । जसमध्ये विदेशी बाल कैदीबन्दी दुई जना छन् । नवयुवा पुस्ताले ०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा १ सय १५ जना बन्दीबालकहरू भागे । भागेका मध्ये ५८ जना फर्किआएको र ५७ जना वर्षको अन्त्यसम्म फरार रहेका थिए । पटक–पटक विवादबाट झडप भएपछि ६५ जनालाई बैजनाथ गाउँपालिका–३ स्थित नौवस्ता बालसुधार गृहमा पठाएको थियो ।
बाल अधिकार

सन् २०२५ मा बाँके जिल्लामा बलात्कार घटनामा २६, सामुहिक बलात्कार घटनामा एक, हाडनाता करणी घटनामा एक, यौन दुव्यवहार घटनामा दुई, बेचबिखन तथा ओसारपसारका घटनामा सात जना गरी ३७ जना बालबालिका पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

परिवारबाटै सय बढी महिलाको हत्या

सन् २०२५ मा परिवारबाटै एक सय बढी महिलाको हत्या भएको छ ।

देशभरका विभिन्न मानवअधिकार उल्लंघनका घटना अभिलेखिकरण गरेर इन्सेकले सार्वजनिक गरेको बर्ष पुस्तकमा नेपालका विभिन्न जिल्लामा परिवारबाटै एक बर्षको अवधीमा १ सय ३ महिलाको हत्या भएको छ । सन् २०२४ मा परिवारबाट एक सय महिनाको हत्या भएको इन्सेकले अभिलेखिकरण गरेको थियो ।

सन् २०२५ मा देशभर महिलामाथि हुने हिंसाका घटनामा ५ हजार ९ सय ७१ जना महिला पीडित भएको इन्सेकले अभिलेख गरेयो । यस वर्ष बेचविखन तथा बेचबिखन प्रयासका घटनामा १६ जना, घरेलु हिंसाका घटनामा ४ हजार ४ सय ९१ जना, कथित बोक्सीको आरोपमा २२ जना, बलात्कारका घटनामा ५ सय जना, बलात्कार प्रयासका घटनामा १ सय ५८ जना, यौन दुव्र्यवहारको घटनामा ३९ जना, सामूहिक बलात्कारका घटनामा २२ जना, बलात्कारपछि हत्याका घटनामा ६ जना, दाइजोजनित हिंसाका घटनामा १ सय ४४ जना, साइबर स्पेश प्रयोग गर्नी महिलामाथि भएको हिंसाका घटनामा ३ सय ९३ जना पीडित भए ।

यो वर्ष भनेजति दाइजो नल्याएको आरोपमा आठ जना महिलाको हत्या भयो । परिवारजनबाट महिला मारिएको कतिपय घटनामा पीडित पक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको भनी बतायो ।

Previous Post

सन विम स्कुलले मनायो २३औं बार्षिकोत्सव

Next Post

चुनावी घोषणापत्रको ‘लागत मूल्य’

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

चुनावी घोषणापत्रको ‘लागत मूल्य’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

February 22, 2026
काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

February 22, 2026
ईस्तियाककाे बचन-‘भेरीमा पूर्वाधार थपे, अब सेवा सुधार मेराे मुद्दा’

ईस्तियाककाे बचन-‘भेरीमा पूर्वाधार थपे, अब सेवा सुधार मेराे मुद्दा’

February 22, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

चुनावी घोषणापत्रको ‘लागत मूल्य’

February 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version