For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, February 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

´विकास`का लागि इस्तियाक

byDainik Nepalgunj
February 23, 2026
in News
0 0
0
´विकास`का लागि इस्तियाक
Share on FacebookShare on Twitter

´विकासका लागि त इस्तियाक राई जिताउनु पर्छ, नेपालगन्ज उपमहानगरपालिकाका एक कर्मचारी भन्छन्, अरुलाई जिताएर नेपालगन्ज र डुडुवाकाे हुनुपर्ने विकास हुन सक्दैन ।`

इस्तियाकले कसरी धेरै विकास गर्न सक्छन् ? ती कर्मचारीकाे तर्क थियाे, ´विकास गर्न केन्द्रमा पहुँच हुनुपर्छ । अनुभव र विज्ञता हुनुपर्छ । तीन पटक मन्त्री भइसकेकाे र एमालेका अध्यक्ष केपी शर्मा ओेलीसँग सिधा पहुँच रहेकाले राईले यहाँकाे विकासमा धेरै गर्न सक्छन् ।`

बाँके क्षेत्र नम्बर २ का उम्मेदवार राईले मन्त्री हुँदा यहाँकाे विकासमा धेरै गरेका छन् । याे कुरा उनका विराेधीले पनि स्वीकार गर्छन् ।

रेडक्रसकाे भवन, भेरी अस्पतालकाे नयाँ भवन, सिटी हल, जमुनाह-राँझा अस्फाल्ट पिच, नेपालगन्ज-गुलरिया फाेरलेन सडक, नेपालगन्जमा ट्राफिक लाइट, सिधनियास्थित राप्ती नदीमा डबललेन पुल, डुडुवा नालामा ७ वटा पुलकाे काम इस्तियाकले अघि बढाएका हुन् । डुडुवाकाे अम्रहवाघाट, हल्कारापुरुवा, राजारामपुरुवा, नाैरीगाैडी-बाबागाउँ, छिट्टैपुरुवा-चाैफेरी, सैरहीघाट र मिलनचाेककाे डबललेन पुल इस्तियाककाे देन हुन् । यी मध्ये मिलनचाेककाे बनिसकेकाे छ भने अरु ठेक्का लागेर बनिरहेका छन् । धम्बाेझी माविमा र धम्बाेझीकाे ब्याडमिन्टन काेर्टजस्ता साना-तिना याेजना त राईले मन्त्री हुँदा धेरै पारेका छन् ।
जुनसुकै काम गर्न पहुँच हुनुपर्छ । त्याे आफ्नै पार्टीमा हाेस् या बाहिर । अनुभवी र खारिएका नेता भएकाले राई त्याे ल्याकत राख्छन् ।

एकथरीले विकास समय अनुसार भइहाल्छ भनेकाे सुनिन्छ । समयले विकास त गर्छ तर द्रुतगतिमा विकास राईजस्ता अनुभवी र पहुँच भएकाले गर्न सक्छन् ।

४६ वर्षका राईमा शहर, जिल्लामात्र नभएर देशकै लागि केही गराै भन्ने ढुटढुटी रहेकाे छ । उनी पढाईमा पनि पछाडि छैनन् । स्नातकोत्तर गरेका छन् ।

वि.सं. २०५३ सालदेखि राजनीति सुरु गरेका राई २०६४ र २०७४ मा निर्वाचित भएर २०६७ मा श्रम तथा यातायातमन्त्री, २०७४ मा शहरी विकासमन्त्री र २०७८ मा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । राई मन्त्री हुँदा जिल्लाले धेरै विकास पाएकाे छ । देवतूल्य मतदाताले यसपाली जिताएर आफूलाई अरु काम गर्ने बाटाे खाेलिदिने राईकाे विश्वास रहेकाे छ ।

केही दिन अघि महेन्द्र पुस्ताकालयमा केही उम्मेदवारलाई राखेर आयाेजित कार्यक्रममा धेरै उम्मेदवारले सडक, नाला, पूर्वाधारमात्रै विकास गरेर हुँदैन, सांसदकाे काम नीति, निर्माण गर्ने भनिरहेका बेला राईले सडक, नाला, पूर्वाधार भएनन् भने उद्योग-कलकारखाना आउँदैन, बजार हुँदैन, बस्ती बस्दैन । बजार भएन भने उद्योग-कलकारखाना भएन भने बस्ती बसेन भने त्यहाँकाे विकास कसरी हुन्छ ? राेजगारी सिर्जना कसरी हुन्छ ? विकासकाे आधारभुत मान्यता नै विजुली- बत्ती, बाटाे-घाटाे हाे भन्दा धेरैले ताली बजाएका थिए ।

केही गर्नका लागि सपना देख्नु पर्छ, ढुटढुटी हुनुपर्छ । राप्ती नदीमा डबल लेनकाे पुल बनाएर कञ्चनपुरदेखि दाङलाई हुलाकी सडकले जाेडेर यस क्षेत्रलाई आर्थिक करिडाेरकाे रुपमा विकास गर्ने राईकाे दीर्घकालीन महत्वकाे रणनीति रहेकाे छ ।

नेपालगन्जका प्रदीप सापकाेटा नेपालगन्ज र बाँकेमा इस्तियाकले जति विकास अरुले गर्न नसक्ने बताउँछन् । उनी थप्छन्, ´एक थान सांसद भएर पछाडि सिटमा बसेर तालीमात्रै बजाउनेलाई जिताउने कि पहुँचवाला व्यक्तिलाई जिताएर भाेलीका दिनमा मन्त्री वा सांसद नै भएपनि विकास ल्याउन सक्ने व्यक्तिलाई अघि बढाउने भन्ने कुरामा यहाँका मतदाता सचेत छन् ।`

क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् । यहाँका मतदाताले पार्टीसँगै प्रभावशाली व्यक्तित्व पनि हेर्ने राजनीतिक विश्लेषकहरुकाे बुझाई छ । विकासकाे पर्याय बनेका इस्तियाक प्रभावशाली उम्मेदवारमा अरु भन्दा अगाडि रहेका छन् ।

Previous Post

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान

Next Post

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

Next Post
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैङ्क खाता

February 23, 2026
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल

February 23, 2026
´विकास`का लागि इस्तियाक

´विकास`का लागि इस्तियाक

February 23, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः दुई वटा विधेयक तर्जुमाकालागि सैद्धान्तिक सहमती प्रदान

February 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version