For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

परिवारभित्रै होली मनाउन प्रस्ताव

byDainik Nepalgunj
February 24, 2026
in News, मुख्य समाचार
0 0
0
परिवारभित्रै होली मनाउन प्रस्ताव
Share on FacebookShare on Twitter

स्थानीय प्रशासनको निर्वाचन सुरक्षा चासोः सर्वपक्षीय बैठकका सात निर्णय सार्वजनिक

आसन्न निर्वाचनलाई लिएर बाँके प्रशासनले गम्भीर सुरक्षा चासोमा सर्वपक्षीय बैठक गरेको छ । स्थानीय प्रशासनको आयोजनामा सोमवार बसिएको सर्वपक्षीय बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र निर्वाचन आचारसंहिताको पालना सम्बन्धी सात बुँदे निर्णय सार्वजनिक गरेको बताइएको छ ।

निर्णयअनुसार, यस वर्ष तराई क्षेत्रमा मनाइने होली पर्व फागुन १९ गते पर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि सुरु भइसकेको सन्दर्भलाई ध्यानमा राख्दै घर–परिवार र आफन्तजनबीच मर्यादित रूपमा पर्व मनाउन स्थानीय प्रशासनले अनुरोध गर्ने जनाइएको छ । ‘खासमा संवेदनशीलतालाई हेक्का राख्दै घरपरिवारभित्रै होली मनाउँ भन्ने प्रशासनको प्रस्ताव हो,’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकले दुवै पर्व मनाउँदा तथा पर्वअन्तर्गतका गतिविधिको सन्देश प्रवाह गर्दा २०८२ पुस २२ गते बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार कायम गरिएको सद्भावलाई निरन्तरता दिन र ध्वनि प्रदूषण नगर्न तथा नगराउन स्थानीय प्रशासनमार्फत आग्रह गर्ने निर्णय गरेको छ ।

फागुन महिनामा हिन्दु परम्पराअनुसार विवाह तथा व्रतबन्धका कार्यक्रमहरू बढी हुने भएकाले त्यस्ता कार्यक्रम आयोजना गर्दा पनि ध्वनि प्रदूषण हुन नदिन सबैलाई सचेत गराउने निर्णय गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता बैठकले जनाएको छ ।

जिल्लाको विशिष्टतालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीय तहहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न तथा आवश्यक परे सर्वदलीय बैठक आयोजना गरी स्थानीय स्तरमा सद्भाव कायम राख्न आग्रह गरिएको निर्णयपत्रमा उल्लेख छ ।

उक्त निर्णयपत्रमा सहभागी दल तथा सरोकारवाला प्रतिनिधिहरूको हस्ताक्षरसमेत रहेको निर्णयमा बैठकले इस्लाम धर्मावलम्बीहरूको रमजान महिना प्रारम्भ भएकाले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामनसँगै नजिकिँदै गरेको फागु पूर्णिमा (होली पर्व) का अवसरमा हिन्दु समुदायलाई पनि शुभकामना व्यक्त गर्ने निर्णय गरेको उल्लेख छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका, बाँकेका प्रमुख जिल्ला अधिकारी दिबहादुर तामाङको अध्यक्षतामा भएको सर्वपक्षीय बैठक अघि जिल्लास्थित धार्मिक अगुवाहरुसँग पनि छलफल गरिएको थियो ।

कार्यान्वयनमा एकीकृत सुरक्षा योजना

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । स्थानीय प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालन गर्न एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार, जिल्लाका १३९ मतदान स्थलको सुरक्षाका लागि व्यापक जनशक्ति परिचालन गरिएको छ । त्यसका लागि नेपाल प्रहरीका ११ सय, सशस्त्र प्रहरीका ८ सय, नेपाली सेनाका ५ सय ५३ तथा निर्वाचन प्रयोजनका लागि २५ सय जना निर्वाचन प्रहरी खटाइएको छ ।

प्रजिअ तामाङले दिएको जानकारी अनुसार, निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन तथा समन्वय कार्य पूरा भइसकेको छ । बाँके खुला सिमानासँग जोडिएको जिल्ला भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय र छलफल सम्पन्न भइसकेको उनको भनाइ छ ।

निर्वाचन अवधिभर सीमा क्षेत्र पूर्ण रूपमा बन्द गरिनेछ भने सीमामा भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीले संयुक्त रूपमा कडा निगरानी गर्ने व्यवस्था मिलाइएको छ । ‘सुरक्षा व्यवस्था मजबुत छ, नागरिकहरू ढुक्क भएर मतदानमा सहभागी हुनुस्,’ प्रजिअ तामाङको अपिल छ ।

Previous Post

‘राज्यको जवाफदेहिता खोजिरहेका छौं’

Next Post

यस्तो छ, सुमन मल्लको चुनावी अभियान

Next Post
यस्तो छ, सुमन मल्लको चुनावी अभियान

यस्तो छ, सुमन मल्लको चुनावी अभियान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : यातायातबाट ९ बिचौलिया नियन्त्रणमा

बाँके : यातायातबाट ९ बिचौलिया नियन्त्रणमा

April 3, 2026
​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

April 3, 2026
मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

April 3, 2026
सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version