For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

byDainik Nepalgunj
February 24, 2026
in News
0 0
0
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सिताराम यादवले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्शु कोइरालालाई उनले समर्थन गरेका हुन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय एकता दलको तर्फबाट उम्मेदवारी दिएका यादवलाई निर्वाचन आयोगले चुनाव चिन्ह ‘तुलसीको बोट’ प्रदान गरेको थियो । 

यादवले चुनावको पुर्वसन्ध्यामा कांग्रेसका कोइराला नै योग्य र सबैको भावनालाई समेट्न सक्ने उम्मेदवार भएकाले जित नजिक रहेको ठहर गर्दै समर्थन गरेका हुन् । कोइरालालाई समर्थन गर्दै आफ्नो प्रचार प्रसार स्थगीत समेत गरिसकेको उनले पे्रस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् । मतदाताको भावना, प्रतिक्रिया र सुझावका आधारमा आफुले कोइरालालाई पूर्ण समर्थन गर्ने निर्णयमा पुगेको यादवले उद्घोष गरेका छन् । देशको लोकतान्त्रिक प्रक्रिया, स्थिरता, विकास र सुशासनलाई मजबुत बनाउन तथा यस क्षेत्रको समग्र हित र जनताको अपेक्षालाई  पुरा गर्न/गराउन  समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

युवा उम्मेदवार कोइराला योग्य, निष्कलंक, विकासप्रेमी तथा क्षेत्रको समृद्धिका लागि प्रतिबद्ध रहेको समेत नेता यादवले जनाएका छन् । कोइरालाको नेतृत्वमा बाँके क्षेत्र नम्बर २ ले समुन्नति र सुशासन प्राप्त गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तीमार्फत जनाइएको छ । आफ्नो  निर्णयले यो क्षेत्रको सदभाव, एकता र जनहितमा मद्यत पुर्‍याउने विश्वास पनि लिइएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कोइरालालाई विजयी गराउन यादवले सम्पूर्ण मतदातालाई अपील गरेका छन् । चुनावमा आफ्ना समर्थकहरुलाई चुनाव चिन्ह ‘तुलसीको बोट’ को सट्टा अब चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न उनको आग्रह छ ।

Previous Post

मतदाताका घरघर पुग्दै इश्तियाक राई

Next Post

तीन दिन सार्वजनिक बिदा

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

तीन दिन सार्वजनिक बिदा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

तीन दिन सार्वजनिक बिदा

February 24, 2026
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

February 24, 2026
मतदाताका घरघर पुग्दै इश्तियाक राई

मतदाताका घरघर पुग्दै इश्तियाक राई

February 24, 2026
भोट कसलाई र किन ?

भोट कसलाई र किन ?

February 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version