For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः

byDainik Nepalgunj
February 24, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसले बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प–पत्र सार्वजनिक गरेको छ ।

नेपालगन्जमा मंगलबार एक औपचारिक समारोहका बीच उम्मेदवार कोइरालाको संकल्प सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसले कानून-न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा खेलकुदको उत्थान र धर्म-संस्कृति जगेर्नाप्रतिको संकल्पलाई बुँदागत रुपमा समेटेको छ । उम्मेदवार कोइरालाले लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता ब्यक्त गर्दै कटिबद्ध भएर प्रस्तुत हुनेमा दृढ संकल्प गरेका छन् ।

कोइरालाले सुशासनतर्फ भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशिलता नीतिलाई कार्यान्वयन गर्न पहल गर्ने, सरकार वा संस्थाको काम पारदर्शी र स्पष्ट हुनुका साथै निर्णय, बजेट, योजनाबारे नागरिकले थाहा पाउनुपर्ने मान्यतालाई व्यवहारमा ल्याउन जोड दिने, सूचनाको हकको पूर्ण कार्यान्वयनको वातावरण बनाउन भूमिका खेल्ने, जिम्मेवार तहमा रहेका सबैले आफ्नो काम, कर्तब्यप्रति जवाफदेही हुँदै असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति संस्कृति अवलम्बन गर्न भूमिका निर्वाह गर्ने लगायत संकल्प गरेका छन् ।

यस्तै भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा वृहत चक्रपथ (रिङरोड) परियोजनालाई मूर्त रुप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका भौतिक पुर्वाधार (सडक, ढल, नाला) निर्माणका लागि विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रमा रहेका फुसको छानालाई विस्थापित गरी कर्कट पाता लगायतको वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने लगायतका संकल्प गरिएको छ ।

यसैगरी उद्योग, व्यवसाय प्रर्वद्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागू गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने लगायत संकल्प गरिएको छ ।

त्यस्तै राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर (१०८ फिट), राप्ती (सिधनियाघाट), राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधाम लगायत क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न योजना अनुरुप कार्य सम्पन्न गर्न आवश्यक पहल गर्ने लगायत रहेका छन् ।

त्यसैगरी नेपालको संविधान २०७२ को कार्यान्वयन प्रक्रियामा प्रतिबद्ध रहँदै जनचाहनालाई उच्च प्राथमिकता दिँदै आवश्यक संशोधनका लागि पहल गर्ने, राष्ट्रिय वन तथा सामुदायिक वनको संरक्षण-सम्वद्र्धन गर्न आवश्यक पहल गर्ने, कृषिलाई उच्च प्राथमिकता दिदै खेतीका लागि आवश्यक सिंचाई व्यवस्था गर्न पहल गर्ने, गुणस्तरिय शिक्षाका लागि बिद्यालय-कलेज-विश्वविद्यालयलाई डिजिटलाइजेशन, प्रयोगशाला लगायतको स्तरोन्नति गर्दै शैक्षिक सुधारको प्रयास गर्ने, भेरी अस्पताललाई ५ सय शैयाको स्तरोन्नतिका लागि पहल गर्ने, साथै पुरानो ओपिडी ब्लकलाई भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउन पहल गर्ने, युवा नीति कार्यान्वयनमा जोड दिइने, खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतका खेल मैदान निर्माण गर्न आवश्यक पहल गर्ने संकल्प पनि गरिएको छ ।

उम्मेदवार कोइरालाले ऐतिहासिक, साँस्कृतिक, धार्मिक र बहुभाषिक यस क्षेत्रलाई शान्त, सद्भाव र समृद्ध क्षेत्रको रुपमा विकसित गर्न आवश्यक पहल गर्ने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिने, सामाजिक, धार्मिक सद्भाव कायम राख्न पूर्ण प्रतिवद्धता ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् राष्ट्रिय सभाका सदस्य तथा कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला जस्तो योग्य र क्षमतावान ब्यक्तिलाई उम्मेदवार बनाएको बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले उम्मेदवार कोइरालाले चुनाव जित्ने विभिन्न आधारहरु रहेको बताए । यस्तै संकल्प-पत्र तयारी समितिका सदस्य ललित कुमार रौनियारले संकल्प-पत्रमा समेटिएका विषयहरुका बारेमा जानकारी गराएका थिए । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का प्रचार–प्रसार समितिका सदस्य उमा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव एवम् क्षेत्र नम्बर २ का प्रचार–प्रसार समितिका संयोजक सुनिलसिंह हमालले स्वागत गरेका थिए ।

Previous Post

तीन दिन सार्वजनिक बिदा

Next Post

नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन

Next Post
नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन

नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सर्वोच्च भन्छ, ‘आर्थिक विपन्नता भएकालाई छुट दिने स्पष्ट कानुन बनाऊ’

February 25, 2026
संघीयता समाप्त पार्ने षडयन्त्र : यादव

संघीयता समाप्त पार्ने षडयन्त्र : यादव

February 24, 2026
नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन

नेपालगन्जमा नेकपाको शक्ति प्रदर्शन

February 24, 2026
बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः

बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः

February 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version